२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

धारापानी रुपन्देही सम्पर्क मन्चको आयोजनामा शिद्धेश्वर शिबालयलाई सामाग्री हस्तान्तरण

६ चैत्र २०७४, मंगलवार २०:३२

चैत्र ७, अर्घाखाँची | धारापानी रुपन्देही सम्पर्क मन्चको आयोजनामा आज सन्धिखर्क स्थीत जिल्लाको प्रशिद्ध धार्मीक स्थल श्री शिद्धेश्वर शिबालय तथा आनन्द बृद्धाआश्र्रम सन्धिखर्क २ भक्तिटोलमा अनाथ तथा असाहायहरुको लागी खाद्यान्न सामाग्री हस्तान्तरण गरीएको छ । 

कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै प्रमुख अतिथी भुमिकास्थान नगरपालीका प्रमुख रेशम थापाले अनाथ तथा बृद्धाबृद्धहरुलाई यसरी सहयोग गर्नु सरानीय काम भएको भन्दै आगामी दिनहरुमा भुमिकास्थान नगरपालीकाबाट पनी यसप्रकारको कामलाई सहयोग गर्ने बताउनु भएको थियो । 


मन्चका अध्यक्ष प्रेम बन्जाडेको अध्यक्षता बरीष्ठ उपाध्यक्ष टान बहादुर खत्रीको स्वागत मनतब्य र मन्चका महासचिब डिआर बन्जाडेको सन्चालनमा सम्पन्न कार्यक्रममा आश्र्रम संन्चालक समितिका अध्यक्ष नारायण खनाल,पत्रकार महासंघका कोषाध्यक्ष बिनोद गैरे,सन्धिखर्क नगरका श्रोतब्यक्ती युबराज भुसाल,उद्योग बाणीज्य संघ कपिलबस्तुका निबर्तमान उपाध्यक्ष माधब भाट क्षेत्री लगायतले मनतब्य राख्दै मन्चको खुलेरै प्रसंशा गर्नु भएको थियो । 

देउसीभैलो खेली जम्मा गरीएको  रमक बाट आश्रमलाई बिभिन्न खाद्य सामाग्रीहरु हस्तान्तरण गरीएको मन्चका  अध्यक्ष प्रेम बन्जाडेले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान