२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

प्राइम लाइफ अर्घाखाँचीद्वारा अभिकर्ताहरुसँग अन्तरक्रिया

२०७४, २६ फाल्गुन शनिबार १६:१९

फाल्गुन २६, अर्घाखाँची | प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अर्घाखाँचीको आयोजनामोे आफ्ना सक्रिय अभिकर्ताहरुसँग अन्तरक्रिया तथा पुनर्ताजगी तालिम सन्धिखर्कमा सम्पन्न गरेको छ ।

तालिम क्षेत्रिय कार्यालय वुटवलका प्रमुख शिवप्रसाद पौडेलको प्रमुख आतिथ्यता र प्रशिक्षणमा जिल्ला कार्यालय अर्घाखाँचीका प्रमुख नारायण घिमिरे संयोजन र सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा इन्स्योरेन्स एड्भाइजर यमलाल भुसाल, व्यवसाय अधिकृतहरु, बरिष्ठ बजार प्रतिनिधिहरु, बजार प्रतिनिधिहरु र अभिकर्ताका साथै संस्थागत अभिकर्ताका प्रतिनिधिहरुको उपस्थितिमा अभिकर्ता अन्तरक्रिया तथा पुनर्ताजगी  तालिम प्रदान गरीएको थियो ।

कार्यक्रमा कम्पनिको हालको वित्तिय अवस्थासहितको प्रगति विवरण, शाखा सञ्जाल, सेवा सुविधा, नया“ विमा योजनाहरु, अभिकर्ता संरचना, मार्केटिङ्ग गर्ने शैलिका साथमा, उपस्थितबाट आएका जिज्ञासा मेटाउने लगायतका विषयमा केन्द्रित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला