२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

भुमेदह माबि गोखुङ्गका कक्षा १० का बिद्यार्थीलाई बिदाइ

२०७४, ६ चैत्र मंगलवार २०:३४

चैत्र ७ (सास) अर्घाखाँची | भुमेदह माबि मालारानी ९ गोखुङ्गामा कक्षा ९ का विद्यार्थीद्वारा कक्षा १० का बिद्यार्थीलाई बिदाइ तथा शुभकामना आदान प्रदान कार्यक्रम मंगलबार सम्पन्न भएको छ । 

कार्यक्रम बि.ब्य स अध्यक्ष घनश्याम खनालको प्रमुख आतिथ्यता, बिधालयका प्रअ भुपेन्द्र थापाको अध्यक्षता ,चुरा बहादुर चौहानको सन्चालन र शिक्षक कमल खनालको स्वागत मनतब्यमा सम्पन्न भएको हो । कार्यक्रममा एसईइ परीक्षा २०७४ मा सहभागि हुने कक्षा १० का सम्पूर्ण विद्यार्थीलाई अबिर माला र डाएरी  कलम उपहार दिई बिदाइ गरिएको थियो । शिक्षक नारायण प्रसाद भुसालको बधाई तथा बिधाई मनतब्य सहित कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा गित नृत्य र कबिता बाचन समेत प्रस्तुत गरिएको शिक्षक नारायण प्रसाद भुसालले खबर पठाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला