२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

सन्धिखर्क नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न

२०७४, ३० चैत्र शुक्रबार १५:३३

चैत्र ३० अर्घाखाँची | सन्धिखर्क नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न भएको छ नगर सभाले बिभिन्न महत्त्वपूर्ण निर्णय हरु गरेको नगरप्रमुख कमल प्रसाद भुसालले जानकारी दिनुभयो ।

दोस्रो नगरसभाले नगर शिक्षा एन कृर्षि तथा पसुपालन एैन सहकारि एैन एफ एम रेडियो सन्चालन एैन लगायतका एैनहरु पारित गरेको नगरप्रमुख भुसालले जानकारी दिनु भयो । सभामा उपप्रमुख ठाकुर कुमार बिकले ब्यापक छलफल र अध्यान पछि बनाईएका नगरकानुन एैनका बारेमा बैठकमा जानकारी गराउनु भएको थियोे ।

नगरसभामा मा नगरपालिका ले गररिहेका काम कार्वाहि बिकास निर्माणको प्रगति प्रतिबेन प्रमुख प्रसासकिय अधिकृत रमेश गौतमले प्रस्तुुत गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने