२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

चौरासी पुजामा लाग्ने खर्च बापतको ७० हजार रुपैयां विद्यालयलाइ

२०७५, ३ जेष्ठ बिहीबार ०६:४३

जेठ ३,अर्घाखाँची | पाणिनी ७ का ८३ बर्शिय नुर बहादुर टन्डनले आफ्नो चौरासी पुजामा लाग्ने खर्च बापतको ७० हजार रुपैयां विद्यालयलाइ प्रदान गर्नभएको छ ।

जनसेवा माध्यमिक विद्यालय पाणिनी ७ को २८ औ बार्षिकोत्सब समारोहको अबसर पारेर बयोबृद्ध टन्डनले उक्त रकम विद्यालयलाई प्रदान गर्नुभएको हो । 

विद्यालयका प्रधानाध्यापक प्रेमनारायण बेल्वासेको अध्यक्षता,ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद बेल्वासेको प्रमुख आतिथ्यता,केशव सुर्यवंशिको स्वागत मन्तव्य र शिक्षक माधव बेल्वासेको सञ्चालनमा सम्पन्न कार्यक्रममा रकम हस्तान्तरण गर्दै आफ्नो पुन्य गर्ने ठाउँ विद्यालय नै देखेकोले उक्त रकम प्रदान गरेको जानकारी दिनुभएको छ ।  

बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारी,शिक्षक,अभिभावक र विद्यार्थीको उल्लेख्य सहभागितामा मनाईएको बार्षिकउत्सव समारोहमा वार्षिकोत्सबका अबसरमा आयोजित विभिन्न प्रतियोगिताका उत्कृष्ट विद्यार्थी, शैक्षिक सत्र २०७४ को बार्षिक परिक्षामा सर्बोत्उत्कृट छात्र छात्रालाइ किरण कला स्मृति अक्षय कोष र हेमराज अक्षय कोष बाट संयुक्त रुपमा पुरस्कार प्रदान गरि सम्मान गरिएको घनश्याम पौडेलले जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने