२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

‘समाज विकास र परिवर्तनको मुख्य मेरूदण्ड शिक्षा नै हो’

२०७५, ४ बैशाख मंगलवार १४:११

बैसाख ४, सितगंगा | शितगंगा नगरपालिकाको विकासको लागि शिक्षा क्षेत्रको विकास अपरिहार्य रहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । शितगंगा नगरपालिका शिक्षा विभागको आयोजना सम्पन्न भएको कार्यक्रममा बोल्ने बक्ताहरूले शिक्षा क्षेत्रको विकासमा जोड दिएका छन् ।

अन्तरक्रियामा  उप प्रमुख टीका रेश्मी, प्रमुख प्रशाकिय अधिकृत हरिनारायण बेल्वासे सम्पुर्ण वार्डको तर्फबाट वार्ड नं. ३ का अध्यक्ष हेमनाथ भुसाल,  वार्ड नं. ९ का अध्यक्ष हेम केसी लगायत सहभागी शिक्षकहरूले आफ्नो धारणा राखेका थिए । नगर प्रमुख सुर्यप्रसाद अधिकारीको अध्यक्षतामा अन्तरक्रिया सम्पन्न भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने