२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

५ बर्षीय वालिकालाई खेल्न जाउँ भन्दै जंगलमा लगेर वलात्कार

२०७५, १ बैशाख शनिबार ०९:३५

प्रेम सुनार | बैशाख–१, गुल्मी ।  गुल्मीमा ६ वर्षिया वालिका वलात्कार घटना सेलाउन नपाउँदै छिमेकी जिल्ला बाग्लुङ्गमा त्यो भन्दा पनि एक वर्ष कम उमेरकी वालिका वलात्कारको घटना सार्वजनिक भएको छ ।

विहिवार दिउँसो  साढे दुई वजेको समयमा निसीखोला गाउँपालिका वडा नम्वर ७ राजकुत गाउँकी ५ वर्षिया वालिकालाई स्थानिय १४ वर्षिय किशोरले वलात्कार घरेको घटना वुर्तिबाङ्ग प्रहरीले आज सार्वजानिक गरेको हो ।  दुवै वालवालिका भएकोले नाम भने प्रहरीले गोप्य राखेको छ । 

घटनाको दोश्रो दिन शुक्रवार अनुसन्धान गरी  कार्वाही प्रकृया अगाडी बढाउन जिल्ला प्रहरी कार्यालय बाग्लुङ्ग पठाईएको वुर्तिबाङ्ग ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए । खेल्न जाउँ भन्दै जंगलमा लगेर वलात्कार गरेको कुरा परिवारजनले ति वालिका रोई-कराई गरेपछि मात्र थाह पाएको बताईएको छ । 

मेडिकल रिर्पोटले पनि वालिका बलात्कृत भएको परिवारजनले दावी गरेका छन् । प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ । वालवालिका  यौनिक कृयाक्लावमा लाग्नुको कारण पारिवारिक वातवरण पनि एक भएको विश्लेषण गर्न थालिएको छ । देशको विभिन्न स्थानबाट प्राप्त समाचार अनुसार पछिल्लो चरण बढि मात्रमा नावालिकाहरु वलात्कारको  शिकार बनिरहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा