Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
१० माघ २०८२, शुक्रबार
बाग्लुङ्ग - BGL

बाग्लुङ भिमगिठेका ६ सय घर घुरिले पाउने भए उज्यालो

३१ श्रावण २०७४, मंगलवार ११:४३


साउन ३१, बाग्लुङ । बागलुङ जिल्लाकाे बडिगाड गाउँपालिका वडा नम्बर ७ र ६ का करिब ६०० सय घरधुरी बाल्दै अाएकाे बिधुत पहिराेले  लग्दिएपछि अध्यारो बस्दै अाएका थिए तर अाजबाट उज्यालोमा बस्न पाउने भएका छन ।
मंगलबार बसेकाे उपभोक्ता र समित सगँकाे बैठकमा नजिकै रहेकाे ८५ किलाेवाटकाे भिमघाट तेस्रो लगुजलबिधुत सगँ सम्झौता गरि अस्थायी रुपमा बिजुली ल्याई बाल्ने सम्झौता भएकाे छ। 
मंगलबारकाे बैठकाे बारेमा बिस्तृत बताउदै भिमघाट प्रथम लगुजलबिधुतका अध्यक्ष हेमराज चालिसेले भने उत्त अायाेजनालाई ३ लाख घराैटी दिई अस्थायी रुपमा बिजुली बाल्ने सम्झौता भएकाे छ केहि ठाउमा पाेल फेर्नु पर्ने भएकाले अाज साझ सम्म उपभोक्ताकाे घरमा बिधुत पुर्‍याउने गरि काम भएकाे बताए ।
१० युनिट बराबर ८० रुपैया महसुल तिर्ने र बाकी प्रति युनियन १० रुपैयाकाे दरले महसुल तिर्ने गरि सम्झौता भएकाे बताए । ६ सय घरधुरीलाई नै करिब ३५ किलाेवाट बिधुतले पुग्ने अनुमान गरिएकाे छ यदि भएन भने लाेडसेडि गराएर भएपनि बिधुत सबै उपभोक्ताकाे घर घरमा बाल्ने याेजना रहेकाे अध्यक्ष चालिसेले बताए ।
गत अाईतबार ठुलाचाैरकाे पहिराेले ४२ किलाेवाटकाे भिमघाट प्रथम लगुजलबिधुतका समान पावरहाउस सबै बगाएको थियाे । साेहि काममा व्यस्त रहेका बडिगाड गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष कृष्ण गुरुङ सदरमुकाम बागलुङमा रहेका छन उनले भने बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी धुर्व गिरी सगँ भेटेर छलफल भयाे उहाँले पनि सम्बन्धि निकायमा कुरा पठाउने उहाले बताउनुभएको छ ।
अब अरु निकाएमा पनि छलफल हुदैछ सके सम्म छिटाे अायाेजनालाई सम्पन्न गर्ने गरि अाफु लागि परेकाे अध्यक्ष गुरुङले बताए । हिजाे बसेका समितिकाे बैठकले बिहान बेलुका बिधुत धेरै खपत हुने मसिनरी समान नचालउन उपभोक्ताहरुलाई अाग्रह गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु