२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

काँशीराम डाँगीको नेतृत्वमा खानेपानीको चुनावमा वाम गठवन्धन

२०७२, ८ पुष बुधबार ०२:४६

सन्तोषकुमार गुप्ता/पुस ८, दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको पुस १५ गते हुने निर्वाचनमा वाम एकता हुने भएको छ ।

काँशीराम डाँगीको नेतृत्वमा चुनावी मैदानमा उत्रनेगरी वामपन्थिका विचमा एकता भएको एमालेका क्षेत्रिय अध्यक्ष रतन कुमार केसीले जानकारी दिनुभएको छ । अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएका डाँगीलाई एमालेको समर्थन छ ।

निर्वाचनमा एमाले वाट अध्यक्ष र एक सदस्य, उपाध्यक्षमा वैद्य माओवादी, सचिव र एक सदस्य राष्ट्रिय जनमोर्चा, कोषाध्यक्ष र एक सदस्य एकिकृत नेकपा माओवादी र २ सदस्यमा विप्लव माओवादीले आफ्नो पक्षका उपभोक्तालाई निर्वाचनमा उम्मेदवार वनाउने तयारी गरेका छन् । वाम एकता हुने सहमती भएपनि अझै पदका विषयमा छलफल चलीरहेको वुझीएको छ । राप्रपा नेपाललाई पनि गठवन्धनमा ल्याउने गृहकार्य भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि