२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

सुदूरपश्चिम प्रादेशिक महोत्सवको आकर्षण ट्राउट माछा

२०७५, २८ माघ सोमबार १०:४४

माघ २८, डोटी । दिपायलको पिपल्लामा भइरहेको सुदूरपश्चिम प्रादेशिक महोत्सवको २८ नं कक्षमा दिनहुँजसो महोत्सव अवलोकन गर्न आउनेको भीड लाग्छ । जोरायल गाउँपालिका–५ गड्सेराका लीलाधर विष्टले सञ्चालन गर्नुभएको सो कक्षामा रेन्बो ट्राउट माछा राखिएको छ । सो माछा हेर्न कक्षमा भीड लाग्ने गरेको हो । 

करीब रु १० लाखको लागतमा विष्टले एक वर्ष अघि नुवाकोटबाट माछाका भुरा ल्याई माछापालन थाल्नु भएको हो । माछापालन गर्न उहाँलाई कृत्रिम तथा प्राकृतिक जलासय मत्स्य विकास केन्द्र बालाजु, काठमाडाँैले रु पाँच लाख १२ हजार तथा जोरायल गाउँपालिकाले रु एक लाख अनुदान उपलब्ध गराएको छ । माछापालन गर्न मत्स्य विकास केन्द्र गेटा र तत्कालीन जिल्ला कृषि विकास कार्यालयले प्राविधिक सहयोग गरेको छ । 

रेन्बो ट्राउट माछा बजारमा प्रतिकिलो रु एक हजार ६०० मा बिक्री हुन्छ । महोत्सव अवलोकन गर्न आउनेहरु विष्टकै कक्षामा पुग्ने गरेको डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले बताउनुभयो । माछाको चारो काठमाडाँैबाट नै ल्याउनुपर्ने विष्ट बताउनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित