बैदेशिक रोजगार |


वैदेशिक रोजगारीमा गएकी युवतीको नेपाली पुरुषले गरे हत्या

Posted on November 12, 2020 | views : 1660 |

कार्तिक २७, काठमाडौँ | मलेसियामा एक युवकले बैदेशिक रोजगारीमा गएकी नेपाली युवतीको छुरा हानी हत्या गरेका छन् | मलेसियाको सेलेङ्गर शहरमा नेपाली युवकले नै छुरा हानी नेपाली युवतीको हत्या गरेको मलेसिया प्रहरीले जनाएको छ | प्रहरीका अनुसार,बुधबार भारतको सिक्किममा घर भएकी नेपाली राहदानी बाहक आइतमाया मगरको ती

Read More

साउदी र बहराइनमा अवैध बसेकालाई घर फर्किने अवसर

Posted on November 12, 2020 | views : 1738 |

कार्त्तिक २७, काठमाडौं । साउदी अरब र ओमानमा गैर कानूनी भई बसेका अलेखबद्ध नेपालीहरू घर फर्कन पाउने भएका छन् । ओमानको श्रम मन्त्रालयले आफ्नो मुलुकमा अलेखबद्ध भई काम गरिरहेका नेपाली नागरिकहरू आफ्नै खर्चमा स्वदेश फर्कन चाहेमा श्रम सम्वन्धी जरिवाना तिर्नु नपर्ने बताएको छ ।  तर त्यस्ता व्यक्तिहरु १५

Read More

'खाडी सहित युरोप र जापानबाट २५ हजार बढी कम्पनीको डिमाण्ड आएका छन्' -अध्यक्ष गैरे

Posted on November 12, 2020 | views : 3445 |

कात्तिक २७, काठमाडौँ | कोरोना महामारीपछि वैदेशिक रोजगारीमा नयाँ कामदार जान नपाएको अवस्थामा बिभिन्न म्यानपावर कम्पनीमा हजारौं कम्पनीले मागपत्र पठाएको पाइएको छ । यसबारे नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद गैरेले साझा सबाललाई जानकारी गराएका छन् ।  कोरोनाको कहरबीच बेरोजगार युव

Read More

'कतार रोजगारीमा सिन्डिकेट' : छानबिन गर्न विभागका महानिर्देशकको नेतृत्वमा ५ सदस्यी समिति गठन

Posted on November 11, 2020 | views : 1943 |

कार्तिक २६, काठमाडौँ । कतार रोजगारीको सिन्डिकेटबारे छानबिन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक समिति गठन गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालको संयोजकत्वमा ५ सदस्यी समिति गठन गरिएको श्रम मन्त्रालयले जनाएको छ । कतार रोजगारीमा पठाउन केही सीमित व्यवसायीले सिन्डिकेट

Read More

ओमानमा अलेखबद्ध भएका नेपालीहरू घर फर्कन पाउने सम्बन्धी दुतावासको सूचना

Posted on November 10, 2020 | views : 2215 |

कात्तिक  २५, काठमाडौँ । ओमानस्थित नेपाली दुतावासले ओमानमा अलेखबद्ध भएका नेपालीहरू घर फर्कन पाउने सम्बन्धी सूचना जारी गरेको छ ।  ओमानको श्रम मन्त्रालयले १० नोभेम्बर २०२० मा जारी गरेको सूचना अनुसार ओमानमा विभिन्न समय देखि अलेखबद्ध भई काम गरिरहेका नेपाली नागरिकहरू आफ्नै खर्चमा स्वदेश फर्कन चा

Read More

कतारको रोजगारीमा सिण्डिकेट : ७ दिनभित्र अनुसन्धान गरी प्रतिवेदन पेश गर्न संसदिय समितिको निर्देशन

Posted on November 10, 2020 | views : 3703 |

कात्तिक  २५, काठमाडौँ । व्यवस्थापिका संसद अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कतारको रोजगारीमा नेपाली श्रमिक पठाउन सिमित व्यवसायीले सिण्डिकेट गर्न खोजेको विषयमा चासो देखाएको छ । समितिले नेपालबाट कतारमा नेपाली श्रमिक पठाउनका लागि १७ वटा म्यानपावर कम्पनी संगठित भएर सिण्ड

Read More

साउदीमा अलपत्र परेका नेपालीहरुका लागि जरुरी सूचना

Posted on November 10, 2020 | views : 2557 |

कार्तिक २५, काठमाडौँ | नेपालबाट वैदेशिक रोजगारीमा साउदी अरेबिया गएर त्यँहाका विभिन्न स्थानमा कार्यरत स्वदेश फर्कन चांहने नेपाली नागरिकहरु बहिर्गमन भिसाका लागि नि:शुल्क निवेदन दिन पाउने व्यवस्था मिलाइएको छ । साउदीमा अलपत्र परेका, स्वदेश फर्कन चाहेका तर अकमा नबनाइएर, अकमा नवीकरण नभएका र कम्पनीबाट बहिर

Read More

जापानले माग्यो नेपाली कामदार : मासिक तलब २ लाखबढी,कति चाहिन्छ योग्यता ?

Posted on November 09, 2020 | views : 12620 |

कार्तिक २४, काठमाडौँ | नेपाली विद्यार्थी तथा श्रमिकहरुका लागि रोजगारीको आकर्षक गन्तव्य बनेको जापानमा विभिन्न क्षेत्रका लागि  २३ जना कामदारको माग गरेको छ | जिट् अन्तर्गत जापानको विभिन्न शहरस्थित विभिन्न कम्पनीमा रोजगारीको माग भएको हो | योग्यता पुगेका नेपाली औद्योगिक प्रशिक्षार्थी तथा अभ्यासार्थी

Read More

विदेशमा रहेका नेपालीहरुका लागि अत्यन्त जरूरी सूचना

Posted on November 09, 2020 | views : 4874 |

कार्तिक २४, काठमाण्डौ | विदेशमा रहेका महिलाहरुलाई आमकास नेपालले सहयोग गर्ने भएको छ | आमकास नेपालले कागजात बिहीन भएर काम गरिरहेका र घर फर्कन टिकट काट्ने रकम नहुँदा समस्यामा परेका महिला श्रमिकलाई स्वदेश फिर्तीका लागि टिकटसँगै काठमाण्डौमा पनि आवासको व्यवस्था गरेको छ | महामारीको समयमा फर्कने नेपाली श्रम

Read More

मलेसियास्थित नेपाली दुतावासले तत्काल कुनै पनि मागपत्र प्रमाणीकरण गर्दैन : राजदुत पाण्डे

Posted on November 09, 2020 | views : 2438 |

मनोज पराजुली  ।  कार्त्तिक २४, काठमाडौँ । मलेसियास्थित नेपाली दुतावासले तत्काल कुनै पनि मागपत्र प्रमाणीकरण नगर्ने भएको छ । मलेसिया सरकारले नै विदेशी श्रमिक डिसेम्बरसम्म नलिने घोषणा गरेको भन्दै तत्कालका लागि नेपाली श्रमिक लैजानको लागि मागपत्र प्रमाणीकरण नगरिने मलेसियाका लागि नेपाली राजदुत उ

Read More

श्रम स्वीकृति सेवा पुन: नियमित शुरु

Posted on November 08, 2020 | views : 2697 |

कार्त्तिक २३, काठमाडौं । वैदेशिक रोजगार काठमाडौं कार्यालय तहाचालाबाट श्रम स्वीकृति सेवा पुन: नियमित शुरु भएको छ । वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमा समस्या देखिएपछि बिहानदेखि श्रम स्वीकृति दिने कार्य ठप्प भएको थियो ।  विभागको अनलाइन प्रणालीमा सर्भर अपडेटको क्रममा केहि समय सेवा रोकिए पनि अह

Read More

श्रम स्वीकृति दिने कार्य ठप्प, के भन्छ विभाग ?

Posted on November 08, 2020 | views : 4640 |

कार्त्तिक २३, काठमाडौं । वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमा समस्या देखिएपछि श्रम स्वीकृति दिने कार्य ठप्प भएको छ । विभागको अनलाइन प्रणालीमा प्राविधिक समस्या देखिएपछि आज बिहानै देखि श्रम स्वीकृति लगायतका अनलाइनबाट हुने सम्पूर्ण कार्य गर्न नसकिएको वैदेशिक रोजगार काठमाडौं कार्यालयका निर्देशक एवं स

Read More

कुवेतमा श्रमिक लिएर फर्किंदै गरेको गाडी दुर्घटना, दुई नेपालीको मृत्यु

Posted on November 06, 2020 | views : 1584 |

हरि कृष्ण न्यौपाने । कार्त्तिक २१, कुवेत ।  कुवेतको सिजिजिसी कन्स्ट्रक्सन कम्पनीको स्टाफबस दुर्घटनामा काम सकेर कोठामा फर्कदै गरेका दुई जना नेपाली श्रमिकको मृत्यु भएको छ। मृत्यु हुनेमा जाजरकोटका ३२ बर्षिय दिपक सिंह ठकुरी र नेपालको ठेगाना खुल्न बाँकी ३२ बर्षिय पल बहादुर पुन रहेका छन । गत बुधवार

Read More

अफगानिस्तानबाट ११३ नेपालीको लागि डिमाण्ड आयो, मासिक तलव १ लाख १८ हजार

Posted on November 06, 2020 | views : 6402 |

कार्त्तिक २१, काठमाडौं । अफगानिस्तानमा १ सय १३ जना नेपालीको लागि रोजगारीको अवसर आएको छ । अफगानिस्तानको GARDWORLD FEDERAL SERVICE कम्पनीले १ सय १३ जना Armed Guard को माग गरेको हो ।  डिमाण्ड हेर्न यहाँ क्लिक गर्नुहोला  नेपालको एफ एस आई वर्ल्डवाइड नेपाल प्रा. लि. (साविकको नामः ईएमपी नेपाल प्र

Read More

के अब १७ वटा म्यानपावरले मात्र कतार कामदार पठाउने भएका हुन् ?

Posted on November 06, 2020 | views : 6400 |

अनिल अधिकारी | कात्तिक २१, काठमाडौँ | म्यानपावर व्यवसायीहरु एक बजार हल्लाले तर्सिएका छन् । हल्ला के छ भने 'कतारले आफ्नो देशमा कामदार पठाउन नेपालका १७ म्यानपावर कम्पनीलाई मात्र अनुमति दियो ।' हल्ला यति मात्र होइन, सिन्डिकेटमा जोडिएका १५ म्यानपावरको नामनै सार्वजनिक गरिएको छ । म्यानपावरहरुको

Read More

साउदीबाट थप २७ जना नेपालीले पाए वहिर्गमन भीसा (नामावलीसहित)

Posted on November 05, 2020 | views : 1709 |

कार्त्तिक २०, काठमाडौं । साउदी अरेवियाले थप २७ नेपालीलाई वहिर्गमन भीसा दिएको छ । साउदी अरेबियाका विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसा सहज र शीघ्ररुपमा प्रदान ग

Read More

साउदीमा सुधारः रोजगारदाता फेर्ने अनुमति सहित २०२१ मार्च देखि नयाँ नियम लागु हुने घोषणा

Posted on November 04, 2020 | views : 4793 |

कात्तिक १९, काठमाडौँ | साउदी अरेवियाले विदेशी श्रमिकलाई लाग्दै आएको महत्वपूर्ण बन्देज फुकुवा गर्ने भएको छ । सन् २०२१ को मार्च देखि लागु हुनेगरी साउदी अरेवियाले रोजगारी परिवर्तन तथा रोजगारदाताको अनुमति विना पनि साउदी छोड्न पाउने नियम लागु गर्ने भएको हो । अल जजिराका अनुसार साउदी अरेवियाका मानव संशाधन

Read More

दुतावासले मागपत्र प्रमाणीकरणका नगरेपछि श्रमले परराष्ट्र मन्त्रालयलाई पत्र काट्यो

Posted on November 04, 2020 | views : 2482 |

कात्तिक १९,  काठमाडौँ । विदेशस्थित नेपाली दूतावासहरुले मागपत्र प्रमाणीकरण नगरेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ। वैदेशिक रोजगारीका मागपत्र प्रमाणीकरण गराउन सम्बन्धित दूतावासहरुलाई तत्काल निर्देशन दिन भन्दै श्रम मन्त्रालयले परराष्ट्र मन

Read More

कतारमा उत्कृष्ट काम गर्ने नेपालीलाई सम्मान गर्दै पुरस्कार दिईरहन्छ एक कम्पनी

Posted on November 03, 2020 | views : 2742 |

कात्तिक १८, दोहा | कतारको आइओएस प्रमाणित कम्पनी नासर अल अली इन्टरप्राइजेजले उत्कृष्ट कार्य गर्ने आफ्ना श्रमिकलाई नियमित सम्मान गर्दै आएको छ । यसै क्रममा यो कम्पनिमा काम गर्ने नेपालीहरुले पनि नियमित सम्मान सहितको पुरस्कार पाउदै आएका छन् ।  कम्पनीले लामो समयदेखि कम्पनीमा सेवा दिने तथा उत्कृष्ट का

Read More

दुतावासले भन्यो 'Lovely Keto नामक Facebook आइडीबाट गरिएको अभद्र कमेन्ट तुरून्त हटाउनु'

Posted on November 03, 2020 | views : 3514 |

कात्तिक  १८,काठमाडौं । साउदीस्थित नेपाली राजदूतावासले सामाजिक संजालको प्रयोगका गर्दा साउदीको स्थानीय साइवर तथा अन्य कानूनको पूर्ण पालना गर्न अनुरोध गरेको छ । राजदूतवासबाट हिजो प्रकाशित राहदानी नवीकरण सम्बन्धी सार्वजनिक सूचनामा Lovely Keto नामक Facebook आइडीबाट कमेन्ट गर्ने एक व्यक्तिले नेपाली म

Read More

अबदेखि वैदेशिक रोजगार कल्याणकारी कोषमा अनलाइन मार्फत नै भुक्तानी गर्न सकिने

Posted on November 02, 2020 | views : 2164 |

कार्त्तिक १७, काठमाडौं । वैदेशिक रोजगार वोर्डले  वैदेशिक रोजगार कल्याणकारी कोषमा डिजिटल भुक्तानी सेवा प्रदायक संस्थामार्फत् रकम जम्मा गर्न सकिने व्यवस्था गरेको छ । वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २४ बमोजिम श्रम स्वीकृती लिई वैदेशिक रोजगारमा जाने नेपाली कामदारले वैदेशिक रोजगार कल्याणकारी क

Read More

वैदेशिक रोजगार बोर्डको अत्यन्त जरुरी सूचना

Posted on November 02, 2020 | views : 6828 |

कात्तिक १७, काठमाडौँ । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भई विदेशमा नै अन्तिम संस्कारका लागि सहमति प्रदान गर्ने कामदारका हकतालाले सान्त्वना/राहत वापतको रकम बुझ्न आउन वैदेशिक रोजगार बोर्डले अनुरोध गरेको छ । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीको क्रममा विविध कारणले मृत्यु भएका र विश्वव्यापी रूप

Read More

३० दिनमा ८ हजार बढीले लिए विदेश जान श्रम स्वीकृति, कुन देशमा कति ?

Posted on November 01, 2020 | views : 6459 |

कात्तिक १६, काठमाण्डौ | कोरोना महामारीका बीच असोज महिनामा मात्रै वैदेशिक रोजगारीमा जान ८ हजार ९७ जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार बिभागको तथ्यांक अनुसार असोज महिनामा ६४ देशमा जानका लागि व्यक्तिगत र संस्थागत गरी श्रम स्वीकृति दिईएको हो ।  बिभागका अनुसार असोज महिनामा ७ हजार ६७६ जना

Read More

स्वदेश फर्किएका श्रमिकको सीपको उपयोग कसरी ?

Posted on November 01, 2020 | views : 1500 |

प्रकाश सिलवाल । कार्त्तिक १६, काठमाडौं । कोभिड–१९ को विश्वव्यापी प्रभावपछि श्रम गन्तव्यका मुलुकबाट उद्धार गरी स्वदेश ल्याइएकाको तथ्याङ्क सरकारी निकायसँग उपलब्ध छ तर उनीहरु फर्केर के काम वा व्यवसायमा संलग्न छन् भन्ने विवरण पाउन मुस्किल पर्छ । उनीहरु कस्तो रोजगारी चाहन्छन् ? उनीहरुसँगको सीप र क्षमताको

Read More