बैदेशिक रोजगार |


साउदीमा रहेका ५७ जना नेपालीले पाए बहिर्गमन भिषा (नामावली सहित )

Posted on December 31, 2020 | views : 2175 |

पुस १७, काठमाडौँ । साउदीमा रहेका ५७ जना नेपालीहरुको बहिर्गमन भिषा जारी भएको छ ।  बिहिबार साउदी स्थित नेपाली दूतावासले ५७ जना नेपालीहरु बहिर्गमन भिषा जारी भएको जनाएको हो । दूतावासका अनुसार,साउदी अरेबियामा रहेका नेपालीहरुले बहिर्गमन भिसाका लागि निःशुल्क निवेदन दिन सक्ने छन् |  स्वदेश फर्कन च

Read More

कुवेतमा रहेका नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

Posted on December 31, 2020 | views : 3322 |

पुस १६, काठमाडौँ । कुवेत सरकारले आवासीय कानून उल्लङ्घनकर्ताहरूको वैधानिकता कायम गर्ने समयावधि थप गरेको छ । कुवेतको आन्तरिक मामिला मन्त्रालयले वैधानिकता कायम गर्ने समयावधि एक महिना थप गर्ने निर्णय गरेको हो । यसअघि ११ नोभेम्बर  २०२० मा सरकारले कुवेतको आवासीय कानून उल्लङ्घनकर्ता विदेशी नागरिकहरूले

Read More

अनलाइनबाट पुनः श्रम स्वीकृति सम्बन्धी बैदेशिक रोजगार विभागको अत्यन्त जरुरी सूचना

Posted on December 30, 2020 | views : 2594 |

पुस १५, काठमाडौँ | बैदेशिक रोजगार विभागको अनलाइन प्रणाली (FEIMS) बाट शुक्रबारदेखि संसारको जुनसुकै कुनाबाट पनि पुनः श्रम स्वीकृति लिन सकिने भएको छ । वैदेशिक रोजगारीमा कार्यरत नेपालीले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबाट नै श्रम स्वीकृति प्राप्त गर्न सक्ने भएका ह

Read More

भिजिट भिसामा श्रमिक विदेश पठाएको आशंकामा अर्चिड ओभरसिजमा विभागको छापा

Posted on December 30, 2020 | views : 2445 |

पुस १५, काठमाडौँ । वैदेशिक रोजगार विभागले अर्चिड ओभरसिज प्रा .लि मा (लाइसेन्स नम्बर ८८९/०६७/६८)  छापा मारेको छ । युवाहरुलाई भिजिट भिसामा युएई पठाउन लागेको पुर्व सूचनाका आधारमा  मंगलबार विभागको टोलीले सो म्यानपावरमा छापा मारेको हो।  विभागको अनुगमन टोलीले उक्त म्यानपावरमा छापा मार्ने क्

Read More

साउदीले गर्यो थप एक हप्ता अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय

Posted on December 29, 2020 | views : 2315 |

पुस १४, काठमाडौँ | साउदी अरेबियाले आउँदो मंगलबार सम्मका लागि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ | यसअघि पहिले एक हप्तालाई उडान स्थगित गर्ने निर्णय गरेको थियो | कोरोनाभाइरसको नयाँ प्रकार देखिन थालेपछि उक्त भाइरस नियन्त्रणको लागि थप एक हप्ता अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो

Read More

राहदानी बुझिलिन दक्षिण कोरिया स्थित दूतावासको अनुरोध

Posted on December 28, 2020 | views : 3191 |

पुस १३, काठमाडौँ | आवेदन दिएकाहरुलाई राहदानी बुझिलिन दक्षिण कोरिया स्थित दूतावासले अनुरोध गरेको छ | दूतावासले २०२० नोभेम्वर २६ सम्म राहदानीका लागि आवेदन दिएका आवेदकहरू लाई राहदानी बुझिलिन भनेको हो | नयॅा राहदानी बुझ्नका लागि पुरानो राहदानी (नविकरण भएमा) र बिल लिई राजदूतावासमा आउन दुतावासले भनेको छ |

Read More

कोरोनाको नयाँ प्रकार : संक्रमण फैलिन थालेपछि सतर्कता अपनाउन कतार स्थित दूतावासको आग्रह

Posted on December 28, 2020 | views : 1827 |

पुस १३, काठमाडौँ | कतारमा कोभिड-१९ को संक्रमण पूर्णरुपमा न्यूनीकरण नभएको भन्दै कतार स्थित नेपाली दूतावासले सतर्कता अपनाउँन आग्रह गरेको छ | सोमबार दूतावासले सूचना जारी गर्दै कतार सरकारले चालेका सुरक्षा र सतर्कताका उपायहरु पालना गर्न आग्रह गरेको हो | हाल कतारका छिमेकी मुलुकहरुमा कोभिड संक्रमण बढीरहेको

Read More

पदभार ग्रहण गर्दै नवनियुक्त श्रममन्त्री चौधरीले भने 'ठगि नियन्त्रण पहिलो प्राथमिकता पर्छ'

Posted on December 27, 2020 | views : 1657 |

पुस १२, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले वैदेशिक रोजगारीमा देखिएका ठगि नियन्त्रण आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताएका छन् । नवनियुक्त श्रममन्त्री चौधरीले आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै आफ्नो पहिलो प्राथमिकतामा गलत तरिकाले भएको काम रोक्ने र  ठगि रोकिनुप

Read More

रोजगारदाता विरुद्ध उजुरी गर्न सकिने मलेशिया सरकारले ल्यायो यस्तो व्यवस्था

Posted on December 27, 2020 | views : 2682 |

पुस १२, काठमाडौँ । मलेसिया सरकारले आगामी जनवरी देखि मोवाइल एप सञ्चालनमा ल्याउने भएको छ । श्रमिकले आफूमाथि कुनै दुर्व्यवहार भएमा  सम्बन्धित् सरकारी निकायमा उजुरी गर्न सकिने एप ल्याइने भएको हो । मलेसिया सरकारले बनाउने उक्त एप नेपाली, बंगाली लगायत विभिन्न भाषामा हुने छ । मोबाइल एपले विदेशी श्रमिकक

Read More

साउदीमा रहेका नेपालीहरुका लागि दूतावासको अत्यन्त जरुरी सूचना

Posted on December 25, 2020 | views : 2542 |

पुस १०, काठमाडौँ। साउदी स्थित नेपाली दुतावासले राहदानी नविकरणका लागि आवेदन पेस गरेकाहरुलाई राहदानी बुझिलिन भनेको छ ।  ०३ डिसेम्बर २०२० सम्म आवेदन पेस गरेकाहरुको नयाँ राहदानी बनेको हो। नयाँ राहदानी लिन पुरानो राहदानी र राजश्व तिरेको सक्कल रसिद सहित यथाशीघ्र सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ

Read More

नयाँ वर्षबाट विदेशी श्रमिकलाई कोरोना परीक्षण अनिवार्य, नगर्नेलाई कडा कारवाही हुने

Posted on December 25, 2020 | views : 1334 |

पुस १०, काठमाडौं। मलेसियाको राष्ट्रिय सुरक्षा परिषद्ले विदेशी श्रमिकको अनिवार्य कोभिड-१९ परीक्षण गर्नुपर्ने निर्णय गरेको छ । परिषद्को सो निर्णय कार्यान्वयन आगामी जनवरी १ तारिखदेखि सुरु हुनेछ । मलेसियाका वरिष्ठ मन्त्री ईस्माईल साब्री याकोबले आफूसँग कार्यरत विदेशी श्रमिकको कोभिड-१९ परीक्षण नगराउने रोज

Read More

दक्षिण कोरियाले २०२१ मा ५२ हजार कामदार लिने

Posted on December 24, 2020 | views : 6047 |

पुस ९, काठमाडौं। दक्षिण कोरिया सरकारले सन् २०२१ मा ५२ हजार विदेशी कामदार रोजगारीका लागि लिने भएको छ । कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको  बैठकले सन् २०२१ का लागि इपीएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको ५२ हजार कोटा निर्धारण गरेको छ । ५२ हजार विदेशी कामदार इपीएस भाषा प्रणालीमार्फत १६ दे

Read More

साउदीमा रहेका ३४ जना नेपालीको बर्हिगमन भिषा जारी (नामावली सहित)

Posted on December 24, 2020 | views : 2071 |

पुस ९, काठमाडौँ | साउदीमा रहेका ३४ जना नेपालीहरुको बहिर्गमन भिषा जारी भएको छ | बिहिबार ३४ जना नेपालीले बहिर्गमन भिषा पाएको रियाद स्थित नेपाली दुतावासले जनाएको छ | दूतावासका अनुसार,साउदी अरेबियामा रहेका नेपालीहरुले बहिर्गमन भिसाका लागि निःशुल्क निवेदन दिन सक्ने छन् | स्वदेश फर्कन चाहेका तर अकमा नबनाइ

Read More

मलेसिया सरकारको नयाँ नियम : विदेशी श्रमिकलाई कोरोना परिक्षण अनिवार्य, नगरे कारबाही

Posted on December 24, 2020 | views : 1899 |

पुस ९, काठमाडौँ । अब मलेसियामा रहेका विदेशी श्रमिकहरुले अनिवार्य कोभिड-१९ परीक्षण गर्नुपर्ने भएको छ । मलेशियाको राष्ट्रिय सुरक्षा परीषदले उक्त निर्णय गरेको हो । यसरी विदेशी श्रमिकहरुको कोरोना परिक्षण गर्दा रोजगारदाताले नै गराउनु पर्ने छ।  आगामी जनवरी १ तारिखदेखि विदेशी श्रमिकहरुले अनिवार्य कोभि

Read More

इपिएस परीक्षामा नक्कली परीक्षार्थी बनी धन्दा गर्ने पक्राउ, प्रतिव्यक्ति ७ लाख अशुल्थे

Posted on December 23, 2020 | views : 2557 |

पुस ८, काठमाडौँ | कोरिया जाने प्रक्रिया अन्तर्गत इपिएस परीक्षामा नक्कली परीक्षार्थी बनी धन्दा गर्ने प्रशिक्षक पक्राउ परेका छन् । काठमाडौँस्थित बागबजारमा रहेको सेनसेगाई कन्सलटेन्सीमा कोरियन भाषाको प्रशिक्षकको रुपमा काम गर्ने उत्तम मान लिम्वु पक्राउ परेका हुन् । सुनसरी धरान १९ स्थायी घर भएका लिम्बुले

Read More

मलेसियाको टप ग्लोव्स कम्पनी नेपालीलाई निकाल्ने निर्णयबाट पछि हट्यो

Posted on December 23, 2020 | views : 2314 |

पुस ८, काठमाडौं । मलेसियामा कोरोना भाइरस (कोभिड-१९) को समस्याका समयमा सामाजिक दुरी कायम नगरेको तस्वीर अन्यलाई पठाएको अभियोगमा कामबाट निकालिएका एक नेपालीलाई कामबाट निकाल्ने निर्णयटबाट टप ग्लोव्स कम्पनी पछि हटेको छ । कम्पनीको सूचना चुहाएको अभियोगमा यसघि निकालिएको भनिएका २७ वर्षीय युवराज खड्काले कुनै क

Read More

साउदीमा रहेका नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

Posted on December 23, 2020 | views : 4095 |

पुस ८, काठमाडौँ | साउदी स्थित नेपाली दूतावासले दमाममा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय राख्ने भएको छ | सेवाग्राहीहरूको राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि यही शुक्रबार २५ डिसेम्बर २०२० मा अस्थायी कार्यालय राख्ने  भएको हो | दूतावासले विभिन्न मितिमा अनलाइन

Read More

साउदी जाने युवाहरुसँग चर्को अशुली, कम्पनीको एचआरले लिन्छ कमिसन ! (भिडियो सहित)

Posted on December 23, 2020 | views : 3522 |

अनिल अधिकारी | पुस ८, काठमाडौँ | साउदी जान लागेका युवाहरुसंग चर्को शुल्क अशुली गर्दैगर्दा काठमाडौँको धुम्बाराही स्थित मनाश्लु इन्टरनेशनल सर्भिस प्रालिमा वैदेशिक रोजगार बिभागले छापा हानेको छ । साउदीको हेल्दी फुड्स को. एलटिडीमा कफी मेकर पदमा जान लागेका युवाहरुसँग म्यानपावरका अप्रेशन म्यानेजर तिर्थराज

Read More

कतारले ल्यायो कोरोना भाइरस विरुद्धको खोप,नेपाली श्रमिकले निशुल्क पाउछन ?

Posted on December 22, 2020 | views : 1685 |

पुस,७ काठमाडौँ | विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस बिरुद्धको खोप कतारले ल्याएको छ | सोमबार राति फाइजर र बायो एनटेक कम्पनीको भ्याक्सिन ल्याएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् । कतार सरकारले  पहिलो चरणमा निःशुल्क रुपमा वृद्धवृद्धा र फ्रन्टलाइनमा काम गर्नेलाई २३ डिसेम्बरदेखि निःशुल्क

Read More

ओमानले लगायो एक हप्ताका लागी सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध

Posted on December 22, 2020 | views : 1475 |

पुस ७, काठमाडौँ | ओमानले एक हप्ताका लागि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ | नेपालीको लागि श्रम गन्तव्य मानिएको ओमानमा कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो | आज देखि पुस १४ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको त्यहाँको सर्वोच्च कमिटीले जनाएको

Read More

इजाजत प्राप्त संस्थालाई बैदेशिक रोजगार विभागको अत्यन्त जरुरी सूचना

Posted on December 22, 2020 | views : 4084 |

पुस ७, काठमाडौँ । बैदेशिक रोजगार विभागमा इजाजत प्राप्त संस्थाले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEIMS) मा आफ्नो संस्थाको सञ्चालक/हरु तथा कर्मचारी/हरुको विवरण दुरुस्त अध्यावधिक गर्नुपर्ने भएको छ । संस्था नवीकरण गरेर पनि हालसम्म वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEIMS) मा सक्रिय नगराएक

Read More

साउदीले अन्तर्राष्ट्रिय आवागमनमा प्रतिबन्ध लगाएसँगै नेपाली दूतावासको यस्तो सूचना

Posted on December 21, 2020 | views : 3805 |

पुस ६, काठमाडौँ | सरकारले जारी गरेको हवाई उडान लगायत स्वास्थ्य सम्बन्धी सावधानीका सूचनाहरु पूर्ण पालना गर्न साउदी स्थित नेपाली दूतावासले नेपालीहरुलाई आग्रह गरेको छ | साउदी अरबले आज देखि अन्तर्राष्ट्रिय हवाई तथा स्थलमार्गबाट हुने आवागमनलाई प्रतिबन्ध लगाएको छ |  त्यँहाको आन्तरिक मन्त्रालयले आगामी

Read More

साउदी अरेवियाद्वारा एकसाताका लागि सवै अन्तराष्ट्रिय उडानमा रोक

Posted on December 21, 2020 | views : 4351 |

पुस ६, काठमाडौं । साउदी अरेवियाले सवै अन्तराष्ट्रिय उडानहरु एकसाताकका लागि रोकेको छ । कोभिड १९ को नयाँ लहर (वेभ) को सम्भावनालाई मध्यनजर गर्दै एकसाताका लागि उडान रोकिएको र सो समयावधि अर्को साताका लागि पनि बढ्न सक्ने साउदी अरेवियाका सञ्चार मध्यमहरुले जनाएका छन् । नयाँ बन्देजसँगै हवाई, समुद्री बाटो तथा

Read More

साउदीमा रहेका नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

Posted on December 21, 2020 | views : 4687 |

पुस ६, काठमाडौँ | साउदी स्थित नेपाली दूतावासले विभिन्न स्थानमा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्ने भएको छ | राजदूतावासले दूतावास रहेको शहर(रियाद) भन्दा टाढा रहेका  सेवाग्राहीलाई उनीहरुको पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्न लागिएको हो | राहदानी आवेदन (फोटो

Read More