बैदेशिक रोजगार |


कोरोना भाइरसका कारण साउदीमा ८८ नेपालीको मृत्यु

Posted on November 27, 2020 | views : 1640 |

मंसिर १२, काठमाडौँ | विश्वभरी फैलिएको कोरोनाभाइरस (कोभिड-१९)का कारण साउदी अरेबियामा हाल सम्म ८८  जना नेपालीको मृत्यु भएको छ | साउदीस्थित  नेपाली दुतावास  रियाद र वाणिज्य दुतावास जेद्धाका अनुसार, ८८  जना नेपाली कामदारको कोरोना भाइरसबाट मृत्यु भएको हो | कोभिड १९ को असर लगाएत अन्य&n

Read More

'कतार पुलिसको आकर्षक तलब छ भन्दैमा पुर्व स्वीकृति बिना नै अन्तर्वार्ता गर्न मिल्छ र ?'

Posted on November 26, 2020 | views : 2043 |

मंसिर ११, काठमाडौँ | नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले वैदेशिक रोजगारलाई धमिलो बनाएर सिन्डिकेटको चेस्टा गर्ने देशीविदेशीको बिरुद्धमा अग्र पङतिमा रहेर प्रतिवाद गर्ने बताएका छन् । केहि समय अघिदेखि कतार रोजगारीको सिन्डिकेटको लागि १७ म्यानपावर छानिएका समाचार आएका र अहिले

Read More

मलेसिया सरकारले विदेशी श्रमिकहरुका लागि गर्यो यस्तो निर्णय

Posted on November 26, 2020 | views : 3413 |

मंसिर ११, काठमाडौँ | मलेसिया सरकारले आप्रवासी श्रमिकहरुको अनिवार्य कोरोना भाइरस (कोभीड-१९)को परिक्षण  गर्ने भएको छ | विदेशी श्रमिकमा कोभिड १९ को संक्रमण देखिएपछि उनीहरुको परीक्षण गर्ने निर्णय भएको हो | सरकारी अधिकारीका अनुसार,हाल मलेसियामा १७ लाख भन्दा धेरै विदेशी श्रमिक कार्यरत छन | मलेसियाका

Read More

मुनलाइट इन्टरनेशनलमा विभागद्वारा शिल, ठगिएकाहरुलाई सम्पर्कमा आउन अनुरोध

Posted on November 25, 2020 | views : 3747 |

मङ्सिर १०, काठमाडौँ | वैदेशिक रोजगार विभागले मुनलाइट इन्टरनेशनल प्रा.लि. (इजाजत पत्र नम्बर.९७/०५३/०५४) मा शिल गरेको छ । ललितपुरको हरिहरभवनमा कार्यालय रहेको मुनलाइट मेनपावरको कार्यालय रहेको २ (दुई) वटा कोठामा सिलवन्दी गरिएको विभागले जानकारी दिएको छ । वैदेशिक रोजगारीको लागि विभागको स्वीकृति विना युरोप

Read More

एसओएस, डीडी ह्युमन र होप इन्टरनेशनल म्यानपावरको सम्पूर्ण कारोवार रोक्का

Posted on November 25, 2020 | views : 8143 |

मङ्सिर ९, काठमाडौँ | वैदेशिक रोजगार विभागका महा निर्देशक कुमार प्रसाद दाहालले कतार पुलिसमा पठाउने नाममा सरकारी स्वीकृति नलिई अन्तर्वार्ता लिने र अटेरी गर्ने बिभिन्न तीन म्यानपावरलाई कारवाही प्रक्रिया अगाडी बढाएको बताएका छन् ।  महानिर्देशक दहालले सोमबार छापा मारिएको एसओएस र डीडी ह्युमन रिसोर्सको

Read More

कतार दूतावासको भनाईः कतार पुलिस छनौट प्रकृयामा हाम्रो कुनै संलग्नता छैन

Posted on November 24, 2020 | views : 5956 |

मङ्सिर ९, काठमाडौँ | कतार पुलिसमा नेपाली नागरिकको भर्ना र सोका लागि भएको अन्तर्वार्ता लगायतको विषयमा आफ्नो कुनै संलग्नता नभएको नेपालस्थित कतार दूतावासले बताएको छ ।  दूतावासले “नेपालबाट कतारमा आवश्यक पुलिसमा भर्ति गराउन डिमाण्ड गर्ने केहि म्यानपावर कम्पनीले कस्तो तालिम उपलव्ध गराएका छन् र भर्ना

Read More

कतार पुलिसमा पठाउने भन्दै फेरी आज अन्तर्वार्ता, म्यानपावरमै प्रहरी र एजेन्टको कुस्ती (भिडियो सहित)

Posted on November 24, 2020 | views : 16121 |

मनोज पराजुली । मंसिर ९, काठमाडौं | वैदेशिक रोजगार विभागले लाजिम्पाटस्थित होप इन्टरनेसनलमा छापा मारेको हो । म्यानपावर कम्पनीले विभागबाट डिमाण्डको पुर्व स्वीकृतिनै नलिई कतार पुलिसमा पठाउने भन्दै कामदारसँग अन्तर्वार्ता लिंदालिंदै गर्दा छापा मारेको हो । म्यानपावर कम्पनीले अन्तर्वार्ता लिइरहेको पुर्

Read More

कतार पुलिसको लागि अबैध अन्तर्वार्ता लिंदै गर्दा होप इन्टरनेसनल म्यानपावरमा विभागको छापा

Posted on November 24, 2020 | views : 4912 |

मंसिर ९, काठमाडौँ | बैदेशिक रोजगार विभागले होप इन्टरनेसनल म्यानपावरमा छापा हानेको छ | कतार पुलिसको लागि अबैध अन्तर्वार्ता लिंदै गरेको अवस्थामा विभागले मंगलबार होप इन्टरनेसनल म्यानपावरमा छापा हानेको हो |  थप विवरण आउँन बाँकी |

Read More

मलेसियामा टप ग्लोव्सका कम्पनी बन्द हुने, २ हजार भन्दा बढीमा कोरोना संक्रमण

Posted on November 24, 2020 | views : 1736 |

मंसिर ९, काठमाडौँ |  मलेसियामा रहेको विश्वकै ठूलो ग्लोव्स उत्पादक कम्पनी टप ग्लोव्सका केहि कारखानाहरु केहि समयका लागि बन्द हुने भएका छन् | कम्पनीमा काम गर्ने २ हजार भन्दा धेरै श्रमिकलाई कोभिड-१९ (कोरोना भाइरस) को संक्रमण देखिएपछि कारखानाहरु अस्थायीरुपमा बन्द गरिने भएको हो | ऐतिहासिक रुपमा धेरै

Read More

कतार पुलिसको लागि गोप्य अन्तर्वार्ता लिंदालिंदै २ म्यानपावरमा विभागको छापा (भिडियो सहित)

Posted on November 23, 2020 | views : 18438 |

मनोज पराजुली । मङ्सिर ८, काठमाडौं । वैदेशिक रोजगार विभागले एकै दिन दुई ठुला म्यानपावर कम्पनीमा छापा हानेको छ । धापासीमा रहेको एसओएस म्यानपावर सर्भिस प्रा.लि र गौरीघाटमा रहेको डीडी ह्युमन रिसोर्स प्रा.लीमा कतार पुलिसको लागि डिमाण्डको पुर्व स्वीकृति बिना नै अन्तर्वार्ता लिईरहेको अवस्थामा छापा हानिएको

Read More

मलेसियामा टप ग्लोव्सका केहि कारखाना केहि समयका लागि बन्द हुँदै

Posted on November 23, 2020 | views : 2427 |

मंसिर ८, मङ्सिर । विश्वकै ठूलो ग्लोव्स उत्पादक कम्पनी मलेसियाको टप ग्लोव्सका केहि कारखानाहरु केहि समयका लागि बन्द हुने भएका छन् । सो कम्पनीमा काम गर्ने २ हजार भन्दा धेरै श्रमिकलाई कोभिड-१९ (कोरोना भाइरस) को संक्रमण देखिएपछि ति कारखानाहरु केहि समयका लागि बन्द गर्न लागिएको हो । बेलायती सञ्चार संस्था र

Read More

भिजिट भिषामा विदेश पठाउनेलाई कारबाही गर्ने एसोसिएसनको चेतावनी

Posted on November 23, 2020 | views : 2936 |

मङ्सिर ८, काठमाडौँ | नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले नेपाली कामदारको लागि पेश भएका मागपत्र प्रमाणीकरण नगरिएको कारण अवैधानिक बाटोबाट भिजिट भिषामा विदेश जाने काम भईरहेको भन्दै ध्यानाकर्षण गरेको छ ।  एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै गत असार १४ गते नेपाल सरकारले वैदेशिक रोजग

Read More

'अन्तिम श्रम स्वीकृति खोल्ने तर कुटनीतिक नियोगबाट मागपत्र प्रमाणीकरण किन नहुने ?'

Posted on November 22, 2020 | views : 8164 |

मङ्सिर ७, काठमाडौं । लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले विदेशस्थित कुटनीतिक नियोगबाट मागपत्र प्रमाणीकरण कार्य तत्काल सुचारु गर्न माग गरेको छ । एकातिर अन्तिम श्रम स्वीकृति सुचारु गर्ने अर्कोतिर सम्बन्धित श्रोत मुलुककको नियम पुरा गर्दा समेत मागपत्र प्रमाणीकरण नभएको भन्दै एसोसिएसनले तत्काल

Read More

अब कतारले नयाँ श्रमिक लिने, मागपत्र प्रमाणीकरण काम सुरु

Posted on November 22, 2020 | views : 4401 |

मंसिर ७, काठमाडौँ |कतार सरकारले अब नयाँ श्रमिक लिने भएको छ | नोभेम्बर १५ मा कतार सरकारले सूचना निकालेर नेपालसहित विभिन्न देशबाट नयाँ श्रमिक लिनका लागि श्रम अनुमोदन गर्न सक्ने बताएको हो | योसंगै कतार स्थित नेपाली दूतावासले आइतबारदेखि मागपत्र प्रमाणीकरणको काम सुरुगरेको छ | यसअघि कतार सरकारले कोरोनाको

Read More

वैदेशिक रोजगार अन्तर्गत ठगी गरि फरार प्रतिवादी पक्राउ

Posted on November 21, 2020 | views : 1761 |

मङ्सिर ६, काठमाडौँ | वैदेशिक रोजगारीका नाममा केही व्यक्तिलाई ठगेपछि जिल्ला अदालत उदयपुरबाट दण्ड सजाय पाएर फरार रहँदै आएका उदयपुर जिल्लाको चौदण्डी नगरपालिका–३ स्थित थुलुङ डाँडा बस्ने एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार यसरी वैदेशिक रोजगारीको नाममा ठगी

Read More

मलेसियामा भिसाविहीन श्रमिकलाई रि–हाइरिङ सुविधा, हजारौं नेपालीलाई अवसर

Posted on November 21, 2020 | views : 3328 |

मङ्सिर ६, काठमाडौं | मलेसिया सरकारले कम्पनी छाडेर गैरकानुनी रूपमा बसेका भिसाविहीन श्रमिकले नयाँ  कम्पनीमा वैधानिक हैसियतमा काम गर्न पाउने नीति ल्याएको छ । यो नीतिसंगै मलेसियामा भिसाविहीन हुने श्रमिकहरु लाभान्वित हुनेछन् ।  मलेसिया सरकारले आगामी डिसेम्बरसम्म भिसाविहीन हुने श्रमिकले पनि अर्क

Read More

नशालु पदार्थ खुवाई भारतमा एक नेपालीको ६५ हजार भारु लुटियो

Posted on November 20, 2020 | views : 1605 |

मंसिर ५, कञ्चनपुर । नशालु पदार्थ खुवाई भारतको उत्तराखण्डको ऋषिकेशमा एक नेपालीलाई लुटिएको छ । सुर्खेत घर भएका ४१ वर्षीय तीर्थबहादुर सारु मगरलाई चिसो पेय पदार्थमा नशालु वस्तु खुवाई अपरिचित व्यक्तिले भारतीय रुपियाँ ८५ हजार लुटेर लगेका हुन् ।  भारतको रुदप्रयागमा दुई महिनाअघि मजदूरी गर्न गएका मगरलाई

Read More

साउदीस्थित नेपाली दुतावासले दमाम र जुवेलमा अस्थायी कार्यालय सञ्चालन गर्ने

Posted on November 20, 2020 | views : 1990 |

मङ्सिर ५, काठमाडौँ । साउदीस्थित नेपाली दुतावासले दमाम र जुवेलमा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्ने भएको छ । दुतावासले शुक्रबार एक सूचना जारी गर्दै राजदूतावास रहेको शहर (रियाद) भन्दा टाढा रहेका सेवाग्राहीलाई पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्यले पहिलो

Read More

मलेसियामा विदेशी श्रमिकले रिष्टव्याण्ड लगाउनु पर्ने प्रस्ताव,विभेद भन्दै चर्को विरोध

Posted on November 20, 2020 | views : 2596 |

मंसिर ५, काठमाडौँ | विदेशी श्रमिकलाई चिन्न सहज हुने भन्दै मलेसियामा उनीहरुका लागि रिष्टव्याण्ड (हातमा लगाईने बाला) को प्रस्ताव गरे संगै चर्को विरोध भएको छ | मलेसियाको सुरक्षा परीषदमा यससम्बन्धि प्रस्ताव गरेसंगै चर्को बिरोध भएको हो |  यो बिषयमा मानवअधिकारकर्मीहरुले आपत्ति जनाएका छन् | सो प्रस्ता

Read More

साउदीमा रहेका २९ जना नेपालीको बर्हिगमन भिसा जारी (नामावली सहित)

Posted on November 19, 2020 | views : 1484 |

मंसिर ४, काठमाडौँ | बिहिबार साउदीबाट २९ जना नेपाली बहिर्गमन भिसाका पाएका छन | रियाद स्थित नेपाली दुतावासले  २९ जना नेपालीको नयाँ बहिर्गमन भिसा जारी भएको जानकारी दिएको हो | साउदी अरेबियामा रहेका नेपालीहरुले बहिर्गमन भिसाका लागि निःशुल्क निवेदन दिन पाउने दुतावासले जनाएको छ | साउदीस्थित नेपाली दूत

Read More

ओली सरकारका असफल श्रममन्त्री : '३ महिने आफ्नै कार्ययोजना १ वर्षमा नि पुरा गर्न सकेनन्'

Posted on November 19, 2020 | views : 2077 |

मनोज पराजुली । मङ्सिर ४, काठमाडौं । गतवर्ष मङ्सिर ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गरे । सो बेला तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई हटाएर उनको सट्टामा नेकपाकै रामेश्वर राय यादवलाई नियुक्त गरियो । जब विष्ट मन्त्रीबाट हटे तब सुनसान जस्तै बन्न पु

Read More

वैदेशिक रोजगारीकै क्रममा मृत्यु भएका पुरुषको ५ महिनापछि अन्त्येष्टि

Posted on November 19, 2020 | views : 1368 |

मंसिर ४, झापा | मेचीनगर नगरपालिका वडा नं १० का ४२ वर्षीय रेवत थापाको वैदेशिक रोजगारीमा मृत्यु भएको पाँच महिनापछि संयुक्त अरब इमिरेट्स (युएई) मा बुधबार अन्त्येष्टि गरिएको छ ।युएईको उत्तरी शहर रासअल खेमामा गत जेठ १३ गते उहाँको हृदयाघातबाट मृत्यु भएको थियो ।  लामो अवधिसम्म अस्पतालमा बेवारिसे रहेको

Read More

अरवमा काम गर्न जाने नेपाली दाजुभाई दिदिबहिनीहरुमा बढ्दैछ रौनकता

Posted on November 19, 2020 | views : 2204 |

कतार | प्रदेशमा हुने नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको तिहार मुलत एसिया मध्य पुर्वका अरब राष्ट्रमा रोजगारका लागि आएका नेपालीको तिहारलाई जोडेर चर्चा गर्न चाहान्छु। स्वदेशमा आफ्नो घरपरिवारमा एउटा सदस्य टाढा हुँदा उसको याद र सम्झानामा परिवार र उसले परिवारको गर्नु स्वभाविकै हो । मुलत: आज भन्ने हो भने ह

Read More

कोभिड–१९ को कारणले विदेशबाट फर्किएका विवरण सङ्कलन

Posted on November 18, 2020 | views : 2024 |

मङ्सिर ३, काठमाडौँ | सरकारले कोभिड–१९ का कारणले विदेशबाट फर्किएका व्यक्तिको विवरण सङ्कलन गर्ने भएको छ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै यही मङ्सिर १३ गतेभित्र कोभिड–१९का कारणले फर्किएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्त

Read More