बैदेशिक रोजगार |


युएई जान म्यानपावर कम्पनीलाई सेवा शुल्क तिर्नुपर्दैन, शुन्य लागतमा जान के गर्ने ?

Posted on February 04, 2021 | views : 3287 |

माघ २२, काठामाडौं । नेपालीहरुको प्रमुख श्रम गन्तव्य मुलुकहरु मध्ये  युनाइटेड अरब इमिरेट्स (युएई) एक हो । नेपाली श्रमिकका हक अधिकार र रोजगारदाताका कर्तव्यलाई समेट्दै नेपाल र युएई बीच श्रम सम्झौता भइसकेको छ । २०७५ जेठ ३१ मा स्विट्जरल्यान्डको जेनेभामा भएको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को शतव

Read More

कुवेत प्रवेशमा दुई साताका लागि आगमन निषेध

Posted on February 04, 2021 | views : 920 |

माघ २२, काठमाडौं । कुवेतले गैरकुवेती नागरिकलाई दुई साताका लागि आगमन निषेध गरेको छ । बुधवार एक कुवेती टेलिभिजनमा प्रशारित पत्रकार सम्मेलनमा यससम्वन्धि सरकारी निर्णयको बारेमा जानकारी दिईएको हो । गल्फन्यूजका अनुसार फेब्रुअरी ७ देखि लागु हुनेगरी सो बन्देज दुई साता लागु हुनेछ । कुवेतको मन्त्री परीषदले कु

Read More

जापानमा केयर गिभरको लागि रोजगारीको अवसर, मासिक तलब २ लाख लागत खर्च ५० हजार मात्रै

Posted on February 03, 2021 | views : 7002 |

माघ २१, काठामाडौं । वैदेशिक रोजगारीका लागि जापानबाट केयर गिभरको माग आएको छ । सिनामंगलमा रहेको इम्पेरीयल ओभरसिज प्रा .लि ले जापानको लागि केयर गिभरको डिमाण्ड  ल्याएको हो । इम्पेरीयलले जापानको Woodland Kube Business Coopertaive को लागि (लट नम्बर २३५९०७) ३ जना केयर गिभरको डिमाण्ड ल्याएको छ । 

Read More

साउदीमा रहेका नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

Posted on February 03, 2021 | views : 4221 |

माघ २१, काठमाडौँ । साउदी स्थित नेपाली दूतावासले दमाममा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय राख्ने भएको छ । सेवाग्राहीहरूको राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि आउँदो शुक्रबार र शनिबार,  ५ र ६ फेब्रुअरी २०२१ मा दमामको देहायको स्थान र समयमा अस्थायी कार्यालय सञ

Read More

कतार स्थित आवदेन दिएका ४८० नेपालीको राहदानी तयार (नामावली सहित)

Posted on February 02, 2021 | views : 1499 |

माघ २०, काठमाडौँ । राहदानीका लागि आवेदन दिएकाहरुको राहदानी तयार भएको कतार स्थित नेपाली दूतावासले जनाएको छ । आवेदकहरुको राहदानी वितरणका लागि तयार भएकाले सक्कली रसिद, पूरानो राहदानी र कतारी आइडी सहित सम्बन्धित व्यक्ति सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ । राहदानी वितरण सार्वजनिक बिदाका दिन बाहेक दिउस

Read More

तपाइको राहदानी विदेशमा हरायो ? यस्तो छ MRP राहदानी बनाउने प्रक्रिया

Posted on February 02, 2021 | views : 2452 |

माघ २०, काठमाडौँ । संयुक्त अरब र्इमिरेट्समा रोजगारी, व्यवसाय वा अन्य कुनै कामका सिलसिलामा बस्ने नेपाली नागरिकहरूले आफ्नो हस्तलिखित राहदानी को सट्टा मेशिन रिडेवल राहदानी (MRP) लिन चाहेमा,राहदानी हराएमा,मेशिन रिडेवल पासपोर्ट (MRP) का पानाहरू प्रयोग भर्इ सकेको वा झुत्रो भर्इ प्रयोग गर्न नसकिने भएमा,तपा

Read More

मलेसियाको टप ग्लोब्स कम्पनीले श्रमिकलाई कोरोना बिरुद्धको खोप् लगाउने

Posted on February 02, 2021 | views : 1734 |

माघ २०, काठमाडौँ । मलेसियाको टप ग्लोब्स कम्पनीले आफ्ना श्रमिकलाई विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस बिरुद्धको उपलब्ध गराउने भएको छ । उक्त कम्पनीले कार्यरत स्वदेशीसँगै विदेशी  श्रमिकलाई खोप लगाउने बताएको छ । टप ग्लोब कम्पनीमा २१ हजार श्रमिक कार्यरत रहेका छन् । ५ हजार १ सय ४७ जनामा कोरोना

Read More

क्यानडा रोजगारीमा पठाइदिने भन्दै भारतीय गिरोह सक्रिय, ४ जना नियन्त्रणमा (भिडियो सहित)

Posted on February 02, 2021 | views : 2799 |

माघ २०, काठमाडौँ | वैदेशिक रोजगार विभागले टोखास्थित ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालिमा छापा मारेको छ । म्यानपावरको कार्यालयले भाडामा लिएको ठाउँमा ओम गणपति ह्याप्पी लाइफ कम्पनी प्रालि भन्ने अवैध संस्था खोली क्यानडा पठाउने काम गरेको पाइएको छ । उक्त संकास्पद विषयको उजुरी प्राप्त भएपछि वैदेशिक रोजगार ब

Read More

साउदीले थप्यो यात्रा प्रतिवन्धको समयावधि

Posted on February 01, 2021 | views : 2396 |

माघ १९, काठमाडौँ  । साउदी अरबले आफ्ना नागरिकलाई लगाउँदै आएको यात्रा प्रतिवन्धको समयावधि फेरि लम्ब्याएको छ । साउदी अरबको सरकारले यात्रा प्रतिवन्ध लगाइएको समयावधि शुक्रबार थप गरिएको घोषणा गरेको हो । नयाँ निर्णयअनुसार साउदी अरवका नागरिकले आगामी मे १७ तारिखसम्म यात्रा गर्न नपाउने अधिकारीहरुले जानका

Read More

‘रिईन्ट्री’ भिषामा स्वदेश फर्केकाहरुको भिषाको म्याद गुज्रिएमा तीन बर्ष साउदी जान नपाउने

Posted on February 01, 2021 | views : 2122 |

माघ १९, काठमाडौं । ‘रिईन्ट्री’ भिषामा साउदी बाहिर गएका विदेशीहरु भिषाको म्याद नसकिंदै पुनः साउदी अरेविया नफर्केमा तीन बर्षको प्रतिवन्ध लाग्ने भएको हो । साउदी अरेवियाको जवाजतका महानिर्देशकले एक्जिट लिएर रिईन्ट्री भिषामा मुलुक छोडेका विदेशी नागरिक भिषाको म्याद रहँदै नफर्केमा यस्तो व्यवस्था गरिएको बताए

Read More

वैदेशिक रोजगारमा जानेको स्वास्थ्य परीक्षण गर्ने दश मेडिकल सेण्टरको सूचीकरण खारेज

Posted on February 01, 2021 | views : 3416 |

माघ १९, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नवीकरणका लागि कागजात पेश नगरेको भन्दै दशवटा  मेडिकल सेण्टरको सूचीकरण खारेज गरेको छ । मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरुलाई पुस मसान्तसम्म नवीकरण हुन सूचित गरेको थियो । मन्

Read More

वैदेशिक रोजगार: अभिमुखीकरण तालिमको नयाँ पाठ्यक्रम पारित, कहिलेबाट हुन्छ लागू ?

Posted on January 31, 2021 | views : 2957 |

मनोज पराजुली । माघ १८, काठमाडौं । वैदेशिक रोजगारीमा प्रस्थान गर्नुपूर्व दिइने अभिमुखीकरण तालिमको नयाँ पाठ्यक्रम पारित भएको छ । परिमार्जित पाठ्यक्रम  वैदेशिक रोजगार वोर्डको गत मङ्सिर १० गतेको बैठकबाट स्वीकृत भई कार्यान्वयनमा ल्याउन लागिएको  हो । परिमार्जित नयाँ पाठ्यक्रम पारित भएको छ, वोर्ड

Read More

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

Posted on January 31, 2021 | views : 1276 |

माघ १८, काठमाडौँ | कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता बेलायतमा तीन जनाको सङ्क्रमणका कारण निधन भएको हो । यो सहित विदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ३३० जना पुगेको छ ।   गैरआवासीय नेपाली सङ्घअन्तर्गतको

Read More

मलेसियाको एक कम्पनीद्वारा २१ हजार श्रमिकलाई कोरोना विरुद्धको खोप दिंदै

Posted on January 31, 2021 | views : 1553 |

माघ १८, काठामाडौं । मलेसियाको ग्लोव्स उत्पादक कम्पनी टप ग्लोबले आफ्नो कम्पनीमा काम गर्ने सम्पूर्ण श्रमिकलाई कोरोना भाइरस (कोभिड १९) विरुद्दको खोप लगाउने बताएको छ । सो कम्पनीले स्वदेशीसँगै विदेशी श्रमिकलाई पनि कोरोनाको खोप उपलव्ध हुने वित्तिकै लगाइने स्पष्ट पारेको स्थानीय सञ्चार माध्यमहरुले लेखेका छन

Read More

'वैदेशिक रोजगार क्षेत्रमा गैरकानुनी कामको सूचना पाए जानकारी दिनुस्' - संघ

Posted on January 31, 2021 | views : 2165 |

माघ १८, काठमाडौँ | नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रमा गैरकानुनी कामको सूचना पाए जानकारी दिन सार्वजनिक अपिल गरेको छ । संघले गैरकानुनी तरिकाले वैदेशिक रोजगारमा पठाउने कार्यको बिरोधमा संघ रहेको भन्दै बिधिसम्मत संचालन गरिने र हुने काम कारोवारमा मात्र व्यवसायीको पक्षमा रहेक

Read More

कतार पुलिसमा प्रकरण: उल्टै मिडियाले भ्रम छर्यो भन्दै प्रचार !

Posted on January 30, 2021 | views : 7977 |

माघ १७, काठमाडौँ | भारतको बाटो हुँदै कतार पुलिसमा नेपाली युवाहरुलाई पठाउन लागिएको सम्बन्धमा खुलाशा सहितको समाचार आएपछि मिडियालाईनै गलत बनाउने गरि समाचार खण्डन गरिएको छ ।  केहि संचार मध्यमहरुमा अंग्रेजीमा समेत समाचार लेखेर खण्डन गरिए अनुसार भिसा नम्बर ८०२०२१००००४२ भएका नेपाली पासपोर्ट नम्बर ०७९१

Read More

यूएईमा निर्दोष नेपालीलाई नौ करोड जरिवाना

Posted on January 30, 2021 | views : 6617 |

माघ १७, काठमाडौं | यूएईमा पानीमा डुबेका एक विदेशी नागरिकलाई बचाउने क्रममा दुई नेपालीलाई कानुनी झन्जट आईलागेको छ । लाइफगार्डको रुपमा युएईको ट्रान्डो ग्रुप कम्पनीमा कार्यरत स्याङजाका डायमण्ड श्रेष्ठ र बर्दियाका हुमनाथ ढुंगानाले एकजना सिरियन नागरिक पौडी खेल्ने क्रममा डुबेपछि उद्दार गरेका थिए । तर उपचार

Read More

सन्दर्भ वैदेशिक रोजगार : 'बिग्रिएको नीतिका कारण हत्या भएको इमान्दारिता'

Posted on January 29, 2021 | views : 1758 |

माघ १६, काठामाडौं । २०७२ साल असार २१ गते बाट लागू हुने गरि तत्कालीन श्रम राज्यमन्त्री टेक बहादुर गुरुङ (नेपाली कांग्रेसका) ले गरेको निर्णयले वैदेशिक रोजगार व्यावसायीहरु ठगको बिल्ला लगाउन बाध्य भए । इमान्दार वैदेशिक रोजगार व्यावसायीहरुको चरित्र हत्या गर्‍यो । व्यावसायीहरु नेपाल सरकारसग श्रमिक पठाउने

Read More

मलेसियामा तपाई समस्यामा पर्नुभयो ? यसरी पेस गर्न सकिन्छ दूतावासमा आफ्नो समस्या

Posted on January 29, 2021 | views : 3630 |

माघ १६, काठमाडौँ । नेपाली श्रमिकको आकर्षक गन्तव्य मानिएको मलेसियामा रोजगारीका लागि हजारौ श्रमिक विदेशिने गरेका छन् । यदि तपाइँ पनि बैदेशिक रोजगारीको क्रममा मलेसिया हुनुहुन्छ र समस्यामा पर्नु भएको छ भने मलेसिया स्थित नेपाली दूतावासमा आफ्नो गुनासो राख्न सक्नुहुन्छ । त्यसको लागि मलेसिया स्थित नेपाली दू

Read More

वैदेशिक रोजगार विभागका महानिर्देशक फेर्न चलखेल, श्रममन्त्रीमाथि शंका !

Posted on January 29, 2021 | views : 3786 |

अनिल अधिकारी | माघ १६, काठमाडौँ | वैदेशिक रोजगार क्षेत्रमा बेथिति बिरुद्ध हलचल उत्पन्न हुँदै गर्दा वैदेशिक रोजगार बिभागका महानिर्देशक फेर्न भीत्री रुपमा चलखेल भईरहेको बुझिएको छ । यस विषयको चर्चा वैदेशिक रोजगार व्यवसायीहरुले नै चलाएका हुन् । वैदेशिक रोजगार क्षेत्रमा काम गर्ने केहि व्यवसायीहरुले यस सम

Read More

ओमानमा रहेका नेपालीहरुका लागि जरुरी सूचना

Posted on January 28, 2021 | views : 1477 |

माघ १५, काठमाडौँ । ओमानमा रहेका नेपालीहरुलाई त्यँहा स्थित नेपाली दूतावासले ओमान सरकारले जारीगरेका निर्देशनहरू पालना गर्न भनेको छ । कोरोना भाइरसको संक्रमण फैलिंदै गईरहेकाले आवश्यक सतर्कता अपनाउन दूतावासले आग्रह गरेको हो ।  ओमान सरकारको कोरोनाभाइरसको अनुगमन/ मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कम

Read More

स्वरोजगार बन्दै पोर्चुगलका नेपाली

Posted on January 28, 2021 | views : 4100 |

माघ १५, काठमाडौँ । पोर्चुगललाई कर्मथलो बनाउँदै आएका नेपालीले विश्वव्यापी महामारीको समय सही तवरले सदुपयोग गरेका छन् । कोरोनाको कारण उद्योग, व्यवसायको उत्पादनमा गिरावट आएपछि बेरोजगार भएका नेपालीले घरमै बसी आम्दानी हुने बाटो खोजी गर्न थालेका छन् । हुन पनि सन् २०२० को शुरुआतसँगै विश्व कोभिडबाट त्रसित भय

Read More

म्यानपावर व्यवसायीका २१ बुंदे माग: 'तत्काल सम्बोधन गर्न सम्भव छ ?'

Posted on January 27, 2021 | views : 2688 |

मनोज पराजुली । माघ १४, काठमाडौं । आइतबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा भएको विरोध कार्यक्रममा व्यवसायीले वैदेशिक रोजगार विभाग मात्र घेरेनन् विभागका महानिर्देशक कुमार दहालसंग चर्काचर्की गर्दै महानिर्देशकको सरुवा नै गराउने चेतावनी समेत दिन भ्याए । व्यवसायीले पावर र पैसा भए जे पनि गर्न

Read More

अनलाइनबाट पुनः श्रम स्वीकृति लिन जान्नै पर्ने महत्वपूर्ण टिप्स

Posted on January 27, 2021 | views : 4641 |

माघ १४, काठमाडौं । वैदेशिक रोजगार विभागले गत पुस देखि अनलाइन माध्यमबाट विश्वको जुनसुकै कुनाबाट पनि पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ । नयाँ नीतिसंगै श्रम स्वीकृति लिनका लागि नेपालस्थित श्रम कार्यालयमै धाउनुपर्ने बाध्यता हटेको छ । अनलाइन श्रम स्वीकृति कसरी लिने ?  अनलाइनबाट पुनः श्रम स्वीकृति

Read More