बैदेशिक रोजगार |


यी हुन् पुस महिनामा सबैभन्दा बढी श्रमिक विदेश पठाउने टप २० म्यानपावर कम्पनी

Posted on January 18, 2021 | views : 11711 |

माघ ५, काठमाडौँ । गत पुस महिनामा ६ हजार ६८ श्रमिक विभिन्न म्यानपावर कम्पनी मार्फत विदेशएका छन् । पछिल्लो समय विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमण नियन्त्रण हुँदै गएपछि बैदेशिक रोजगारीमा जानेको संख्या बढेको हो ।  २ सय ८१ म्यानपावर कम्पनी मार्फत पुस महिनामा ५ हजार २ सय ८१ पुरुष र

Read More

मलेसिया स्थित फाराम भरेकाहरुको १८६८ राहदानी तयार (सूचि सहित )

Posted on January 18, 2021 | views : 2816 |

माघ ५, काठमाडौँ । मलेसियामा रहेका नेपालीहरुले राहदानीको लागि फाराम भरेकाहरुको राहदानी तयार भएको भएको छ । २४ डिसेम्वर २०२० सम्म फाराम भरेकाहरुको राहदानी वितरणका लागि तयार भएको हो । मलेसिया स्थित नेपाली दुतावासका अनुसार राहदानीका लागी फारम भरेकाहरुका १८ सय ६८ राहदानीहरु वितरणका लागि तयारी भएका हुन् ।

Read More

मलेसिया स्थित दूतावासमा सम्पर्क गर्नुपरेमा यी कुराहरु जानीराखौं

Posted on January 18, 2021 | views : 2682 |

काठमाडौँ । मलेसियामा रहेका नेपालीहरुले विभिन्न समस्यामा परे अर्थात् दूतावासमा सम्पर्क गर्नु परेमा निम्न कुराहरु याद राख्नुहोस । -ट्राभल डकुमेन्ट, कागजात प्रमाणिकरण र अधिकृत वारेसनामाका लागि एक्टेन्सन नं. १ थिच्नुस् -राहदानी बनाउन र बने नबनेको बारे बुझ्न एक्टेन्सन नं. २ थिच्नुस् -जेल, डिटेन्सन, खोजतल

Read More

रोजगारीका लागि ६ महिनामा बाहिरिए ७२ हजार नेपाली

Posted on January 18, 2021 | views : 1444 |

माघ ५, काठमाडौं । स्वदेशमै रोजगारीको अवसर नपाएपछि कोरोना भाइरसको जोखिमका बीच पनि नेपाली कामदारहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । कोरोना विपद् शुरू हुँदा विदेशबाट फर्केका कामदारलाई नेपालमा नै रोजगारी दिने घोषणा सरकारले गरेको थियो । तर, त्यसअनुसार रोजगारी सृजना हुन नसक्दा कोरोना त्रासकै बीच पन

Read More

अल साशा ओभरसिजमा छापा, चर्को लागतबिरुद्ध युवाहरु जाग्न थाले

Posted on January 17, 2021 | views : 4145 |

अनिल अधिकारी | माघ ४, काठमाडौँ | वैदेशिक रोजगार विभागले गौशाला स्थित अल साशा ओभरसिज प्रा.लि.मा छापा मारेको छ । वैदेशिक रोजगारको क्रममा साउदीको एक कम्पनीमा जान लागेका युवासंग सरकारले तोकेभन्दा बढी रकम असुल गरिरहेको अवस्थामा छापा हानिएको हो । माथिको तश्वीरमा: अशुलीमा संलग्न एजेन्ट अनुप राई । मकव

Read More

युएईमा रहेका नेपालीहरुलाई दूतावासको अत्यन्त जरुरी सूचना

Posted on January 17, 2021 | views : 5253 |

माघ २, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले राहदानी बनाउन आउँदा पूर्वनामांकन (Pre-enrollment) अनलाइन फाराम भर्न अनुरोध गरेको छ। आइतबार सूचना जारी गर्दै राहदानी विभाग, नारायणहिटीको वेभसाइटमा उपलब्ध लिङ्क अनुसार पूर्वनामांकन (Pre-enrollment) अनलाइन फाराम भर्न अनुरोध गरेको हो ।

Read More

अहिले मलेसिया यात्रा खर्चिलो, तत्काल नयाँ कामदार जाने सम्भावना छैन

Posted on January 17, 2021 | views : 4135 |

माघ ४, काठमाडौँ | मलेसियास्थित नेपाली दूतावासले कारोना भाइरस (कोभिड–१९)को बढ्दो संक्रमणले मलेसिया यात्रा गर्दा नेपालीले तिर्नुपर्ने खर्च बढेको जनाएको छ ।   दूतावासले गर्ने नियमित फेसबुक लाइभमार्फत मलेसिया क्वारेन्टिन खर्च वापत लगभग ४ हजार रिंगिट करिब १ लाख २० हजार नेपाली अतिरिक्त खर्च हुने

Read More

नेपाल र ओमान बीच हुने श्रम सम्झौताको तयारी, फ्रि भिसाको लागि राजदूत ढकालको आग्रह

Posted on January 14, 2021 | views : 2044 |

माघ १, काठमाडौं । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले श्रम सम्झौता र फ्रि–भिसाका लागि ओमानसँग आग्रह गरेकी छन् । ओमानमा सम्पन्न उच्चस्तरीय कूटनैतिक भेटघाटका क्रममा राजदूतबाट उक्त आग्रह गरिएको ओमानस्थित नेपाली दूतावासले बताएको छ ।  मंगलबार राजदूत ढकालले ओमानको परराष्ट्र मन्त्रालयका स

Read More

साउदीमा रहेका नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

Posted on January 13, 2021 | views : 2494 |

पुस २९, काठमाडौँ | साउदी स्थित नेपाली दूतावासले जुवेलमा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय राख्ने भएको छ | राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि आउँदो शुक्रबार १५ जनवरी २०२१ मा जुवेलमा दूतावासले अस्थायी कार्यालय राख्ने  भएको हो | राजदूतावासले विभिन्न मितिमा

Read More

वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दै, दैनिक ४० वटासम्म उजुरी पर्दै

Posted on January 12, 2021 | views : 2448 |

पुस २८, काठमाडौँ | वैदेशिक रोजगारीका क्षेत्रमा कोभिड–१९ को सङ्क्रमणपछि ठगीका घटना बढ्न थालेका छन् ।  गत वर्ष वैदेशिक रोजगार विभागमा दैनिक २५ वटासम्म ठगीका घटना दर्ता हुने गरेकामा हाल ४० वटासम्म घटना दर्ता हुन थालेको विभागका सूचना अधिकारी टीकामणि न्यौपानेले जानकारी दिनुभयो ।  युरोप, अमेरिका

Read More

वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले थाहा पाउनुपर्ने कुराहरु, विदेश जान के-के आवश्यक पर्छ ?

Posted on January 12, 2021 | views : 2173 |

पुस २८, काठमाडौँ | स्वदेशमा रोजगारी नपाएपछि दिनहुँ हजारौ नेपालीहरु वैदेशिक रोजगारीमा जानेक्रम रोकिएको छैन | पछिल्लो समय देशकै अर्थतन्त्र विदेशबाट पठाएको रेमिट्यान्सले धानिरहेको छ | तपाइँ पनि रोजगारीको खोजीमा विदेशमा जाँदै हुनुहुन्छ भने, विदेश जानुपूर्व,कसरी जाने ? वैदेशिक रोजगारीको प्रक्रिया कस्तो ह

Read More

मलेसियामा कोरोना नियन्त्रण गर्न संकटकाल घोषणा, संसद् स्वतः निलम्बन

Posted on January 12, 2021 | views : 2579 |

पुस २८, काठमाडौं । कोरोना भाइरसको महामारी रोक्नका लागि मलेसियाले संकटकाल घोषणा गरेको छ । मंगलबार प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अल सुल्तान अब्दुल्लाले संकटकाल घोषणा गरेका हुन् ।   यो संकटकाल कोरोनाको अवस्था हेरेर १ अगस्टसम्म वा त्यसभन्दा अघि नै खुकुलो पनि हुनसक्ने दरबार स्रो

Read More

साउदी अरेबियाले श्रम कानुन संशोधन गर्दै, विदेशी श्रमिकलाई के असर पर्छ ?

Posted on January 12, 2021 | views : 3622 |

पुस २८, काठमाडौँ | नेपाली श्रमिकको रोजगार गन्तव्य मानिएको साउदी अरेबियाले श्रम कानुन संसोधनको प्रकृया थालेको छ | विदेशी श्रमिकहरुको व्यवस्थापनका लागि श्रम कानुन संशोधन गर्दै नयाँ योजना थालेको हो | प्रस्तावित संशोधन अनुसार साउदीमा सरकारी अनुमति विना कुनै श्रमिकलाई रोजगारीमा लगाउने काम गरेमा जरिवानाको

Read More

कतारबाट तलब नपाएर फर्किएका १४ जना नेपालीको रकम पठायो दूतावासले (नामावली सहित)

Posted on January 12, 2021 | views : 3614 |

पुस २८, काठमाडौँ | कतारबाट विभिन्न कारणले नेपाल फर्केका १४ जना नेपालीले कम्पनीबाट पाउन बाँकी ४४ लाख भन्दा बढी रकम दूतावासले नेपाल पठाएको छ | १२ जना अल बन्दारी ईञ्जिनियरिंग कम्पनीमा काम गरेकाहरु र दुई जना अल डल्ला क्लीयरिंग एण्ड कन्ट्राक्टिङ कम्पनीमा काम गरेकाहरुको तलब पठाएको दोहा स्थित दूतावासले जना

Read More

विदेशमा काम लगाई दिने भन्दै मानव बेचबिखन गर्ने पक्राउ

Posted on January 11, 2021 | views : 1595 |

पुस २७, काठमाडौँ | गैरकानुनी रुपमा श्रीलंका पुर्‍याई मानव बेचबिखन गर्ने एक जना फरार अभियुक्त पक्राउ परेका छन् | शुक्रबार प्रहरीले झापा बुद्वशान्ती गाउँपालिका-२ घर भएका अमृत नेपाल भन्ने ४१ वर्षीय अमृत बहादुर विश्वकर्मालाई पक्राउ गरेको हो | प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएक

Read More

विदेशीले नेपालको श्रम स्वीकृति लिन अन्तर्वार्ता अनिवार्य

Posted on January 11, 2021 | views : 1895 |

पुस २७, काठामाडौं । विदेशीले नेपालको श्रम स्वीकृति लिनुपुर्व अन्तर्वार्ता दिनुपर्ने भएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले एक सूचना जारी गर्दै माघ १ देखि विदेशीले नेपालको श्रम स्वीकृति लिन अन्तर्वार्ता दिनुपर्ने व्यवस्था गरेको हो ।  कोभिड-१९ को विश्वव्यापी महामारीको कारण असामान्य अवस्थाम

Read More

साउदीस्थित नेपाली दूतावासले ११ माघबाट मागपत्र प्रमाणीकरण गर्ने

Posted on January 11, 2021 | views : 2127 |

पुस २७, काठमाडौं । साउदी अरबस्थित नेपाली दूतावासले आगामी माघ ११ गतेदेखि मागपत्र प्रमाणीकरण शुरू गर्ने भएको छ । दूतावासले आइतबार एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो ।  सरकारले वैदेशिक रोजगारमा जाने कामदारको श्रम स्वीकृति खुला गरेको करीब ७ महिनापछि साउदीस्थित नेपाली दुतावासले 

Read More

'म्यानपावर कम्पनीमा अग्रिम शुल्क नबुझाउनू, अन्तर्वार्ता अगावै सक्कल कागजात नदिनु'

Posted on January 11, 2021 | views : 4612 |

पुस २७, काठमाडौं | म्यानपावर कम्पनीहरुले अग्रिम रूपमा रकम अशुली गर्न थालेको जानकारी पाएपछि वैदेशिक रोजगार विभागले त्यसरी अग्रिम शुल्क नबुझाउन वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई आग्रह गरको छ ।  बिभागले गत पुस २२ गते एक सूचना जारी गर्दै वैदेशिक रोजगारमा जान लागेका युवाहरुले अन्तर्वार्तामा छनौट भ

Read More

युएईमा रहेका नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

Posted on January 10, 2021 | views : 2206 |

पुस २६, काठमाडौँ | संयुक्त अरब इमिरेट्स (युएई)मा कोरोना भाइरसको संक्रमण फैलिएकाले उच्च सतर्कता अपनाउन दूतावासले अनुरोध गरेको छ | पछिल्लो समय युरोपमा देखिएको कोरोनाभाइरसको नयाँ प्रकार युएइमा पनि फैलिएको हुँदा उच्च स्वास्थ्य सतर्कता अपनाउँन दूतावासले अनुरोध गरेको हो | युएइको स्वास्थ्य तथा रोकथाम मन्त्

Read More

विदेशबाट फर्किनुभयो ? सीप परीक्षणका लागि नयाँ मिति तोकियो, कहाँ सम्पर्क राख्ने ? हेर्नुहोस्

Posted on January 10, 2021 | views : 1734 |

पुस २६, काठामाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद राष्ट्रिय सीप परीक्षण समिति सानोठिमी, भक्तपुरले सीप परीक्षणका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । समितिले पुस २३ गते एक सूचना प्रकाशित गरि माघ ०४ गतेबाट सीप परीक्षण हुने जनाएको हो ।   राष्ट्रिय सीप परीक्षण समिति तथा तोकि

Read More

एउटा म्यानपावरको डिमाण्ड, अर्कैबाट अन्तर्वार्ता र चर्को अशुली (भिडियो सहित)

Posted on January 08, 2021 | views : 6292 |

अनिल अधिकारी | पुस २४, काठमाडौँ | बहराइनको एक कम्पनीमा वैदेशिक रोजगारमा जान लागेका पाँच जना युवाहरुले शुक्रबार बिहान वैदेशिक रोजगार विभागमा उजुरी दिए । उनीहरुको गुनासो थियो 'म्यानपावरले बहराइन जान प्रति व्यक्ति १ लाख ३० हजार माग्यो ।' उनीहरुले विभाग समक्ष गुनासो गर्दै भने 'हामीसँग म्य

Read More

स्वदेश फर्किन एक दिनअघि पोर्चुगलमा बझाङका सुरतले गरे आत्महत्या

Posted on January 08, 2021 | views : 2019 |

पुस २४, पोर्चुगल | बझाङका युवक सुरत कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको छात्रावासबाट हाम फालेर आत्महत्या गरेका छन् । पोर्चुगललाई कर्मथलो बनाउँदै आएका उनी आज शुक्रबार नेपाल जाने तयारीमा थिए ।  फेसबुकमा ‘मिल्ने भए दुःख हटाई खुशी किन्थेँ आमा, आफ्नो को हुन् पराइ को हुन् सबै चिन्थेँ आमा’ स

Read More

समाचार खण्डन: 'कतार डिमाण्डको अस्वस्थ प्रतिष्पर्धामा सान नेपालको संलग्नता छैन'

Posted on January 08, 2021 | views : 3308 |

पुस २४, काठमाडौँ । वैदेशिक रोजगारीको लागि कतारबाट आउने डिमाण्ड किन्नका लागि शान नेपालले आफ्नो संलग्नता नभएको दावी गरेको छ । साझा सबालले पुस २१ गते कतारको डिमाण्ड किन्न म्यानपावर व्यवसायीको अस्वस्थ प्रतिष्पर्धा बढ्यो, श्रमिकको लागत डेढ लाख शीर्षकमा समाचार प्रकाशन गरेको थियो । सान नेपालले यसअघि प्रकाश

Read More

कोभिड-१९:जापानमा आजदेखि एक महिने संकटकाल घोषणा,कुन-कुन स्थानमा ?

Posted on January 08, 2021 | views : 1546 |

पुस २४, काठमाडौँ | कोभिड-१९ को संक्रमणलाई नियन्त्रण गर्न जापान सरकारले संकटकाल घोषणा गरेको छ | आज देखि लागु हुनेगरी टोकियो, कानागावा, साइतमा र चिबा प्रिफेक्चरहरूमा एक महिने संकटकाल घोषणा गरेको हो | संकटकालीन समयमा लागू हुने सम्पूर्ण नियम कानूनहरू एवं सरकारले गरेका अनुरोधहरूको पालना गर्न नेपालीहरुलाई

Read More