प्रेम सुनार/साउन ३२, गुल्मी । गुल्मीका दुई जना युवाहरुले फेशवुक स्टाटस मार्फत एक व्यक्तिले आफुहरुलाई कसैकी बुढी  भगाएको आरोप  लगाएको विरुद्ध विज्ञप्ती लेखेर नभगाएको र कुनै सम्वन्ध पनि नरहेको जिकीर गरेका छन् । 

गौडाकोट–४ का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/साउन ३२, गुल्मी । गुल्मीका दुई जना युवाहरुले फेशवुक स्टाटस मार्फत एक व्यक्तिले आफुहरुलाई कसैकी बुढी  भगाएको आरोप  लगाएको विरुद्ध विज्ञप्ती लेखेर नभगाएको र कुनै सम्वन्ध पनि नरहेको जिकीर गरेका छन् । 

गौडाकोट–४ का"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

‘हामीले कसैका बुढी भगाएका छैनौं’

२०७३, ३२ श्रावण मंगलवार १३:२४

प्रेम सुनार/साउन ३२, गुल्मी । गुल्मीका दुई जना युवाहरुले फेशवुक स्टाटस मार्फत एक व्यक्तिले आफुहरुलाई कसैकी बुढी  भगाएको आरोप  लगाएको विरुद्ध विज्ञप्ती लेखेर नभगाएको र कुनै सम्वन्ध पनि नरहेको जिकीर गरेका छन् । 

गौडाकोट–४ का पदमबहादुर पल्ली र सोही गाविस वडा नम्वर ६ का अनिल बिकले विज्ञप्ती लेखेर आफुहरुले स्थानिय एक महिला संग आफुहरुको कुनै सम्वन्ध नभएको  जिकीर गरेका  हुन् ।

स्थानिय कोपिला नाम परिवर्तन महिलाका श्रीमान विदेशमा रहेको वेला पल्ली संग प्रेम सम्वन्ध रहेको  र उनि संग लागेर आफुले विदेशमा कमाएको कमाई समेत  श्रीमतिले हिनमिना गरेको आरोप  उनका श्रीमानले लगाएका छन् । 

तर एक जना फेशवुक प्रयोगकर्ताले स्टाटसमा ति महिला  संग पल्लीले दोश्रो  विवाह गरेको दुई महिना मै फेरी बिक संग तेश्रो विवाह गरेको भन्दै ति महिलाको नाम नै किटेर चरित्र हत्या गरेका थिए ।  

ति महिला र उनै दुई जना  युवाहरुले विज्ञप्ती मार्फत आफुहरुको सामाजिक प्रतिष्ठामा आँच पुग्ने गरी चरित्र हत्या गरिएको भन्दै खेद प्रकट गरेका छन् । उनिहरुले निज फेशवुकर्तालाई खोजतलास गरी  कार्वाही गरी पाउँ भनि जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएको बताएका छन् ।

उनिहरुले गुल्मी तथा प्रदेशी र जस्मीन लिम्वु लेखिएको फेशवुक प्रयोगकर्ताको पहिचान भए पनि उनि को हुन भन्ने चिन्न नसकिए पनि प्रहरीमा किटानी जाहेरी दिईएको बताईएको छ । उक्त फेशवुक प्रयोगकर्ताले ति महिला र दुई जना युवाहरुको तस्वीर समेत स्टाटस संगै सार्वजानिक गरेका छन् ।  

ति तिनै जनालाई  व्यक्तिगत रिसईवीका कारण फेशवुक मार्फत बदनाम गर्न खोजेको उनिहरुका आफन्तजनको भनाई छ । आरोति ति युवाहरु सामाजिक कार्यका क्रियाशिल रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै