साउन २१, गुल्मी । अविरल वर्षाका कारण पहिरोले बाँध बगाएपछि गत दुई सातादेखि अवरुद्ध बनेको गुल्मीको दरमखोला लघुजलविद्युत् परियोजनाको विद्युत् सेवा सञ्चालनमा आएको छ । 

वामी गाविसअन्तर्गत रहेको उक्त परियोजनाको करिब दश मिटर नहर बगाई दिए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  साउन २१, गुल्मी । अविरल वर्षाका कारण पहिरोले बाँध बगाएपछि गत दुई सातादेखि अवरुद्ध बनेको गुल्मीको दरमखोला लघुजलविद्युत् परियोजनाको विद्युत् सेवा सञ्चालनमा आएको छ । 

वामी गाविसअन्तर्गत रहेको उक्त परियोजनाको करिब दश मिटर नहर बगाई दिए"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

अवरुद्ध वामीको विद्युत् सेवा सञ्चालन

२०७३, २१ श्रावण शुक्रबार ०५:५९

 साउन २१, गुल्मी । अविरल वर्षाका कारण पहिरोले बाँध बगाएपछि गत दुई सातादेखि अवरुद्ध बनेको गुल्मीको दरमखोला लघुजलविद्युत् परियोजनाको विद्युत् सेवा सञ्चालनमा आएको छ । 

वामी गाविसअन्तर्गत रहेको उक्त परियोजनाको करिब दश मिटर नहर बगाई दिएपछि उक्त क्षेत्रको विद्युत् सेवा ठप्प बनेको थियो । पहिरोले बगाइदिएको बाँध र पुरिदिएको नहरलाई मर्मत गरेपछि दुई सातादेखि अवरुद्ध विद्युत् सेवा पुन सञ्चालन भएको उक्त परियोजनाका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिनुभयो । 

विद्युत् अवरुद्ध भएपछि वामी र मुसीकोट गाविसका करिब एक हजारभन्दा बढी उपभोक्ता अँध्यारोमा बस्न बाध्य बनेका थिए । विद्युत् सेवा सञ्चालन भएसँगै अवरुद्ध स्थानीय सञ्चारमाध्यमसमेत सञ्चालनमा आएको सामुदायिक रेडियो पुष्पाञ्जलीका समाचार प्रमुख अनिश गैरेले बताउनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै