प्रेम सुनार/भदौ गुल्मी । केहि महिना अघि सम्म बुटवलको बुद्ध टेलिभिजनबाट प्रशारण भएको चर्चित हाँस्य ब्याङ्गात्मक टेलि श्रृंखला "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/भदौ गुल्मी । केहि महिना अघि सम्म बुटवलको बुद्ध टेलिभिजनबाट प्रशारण भएको चर्चित हाँस्य ब्याङ्गात्मक टेलि श्रृंखला "/>
२०८२, २४ चैत्र मंगलवार
गुल्मी - GLM

टेलि श्रृंखला सोह्र दुना आठ अव रेसुङ्गा टेलिभिजनबाट

२०७३, १३ भाद्र सोमबार ०४:५५

प्रेम सुनार/भदौ गुल्मी । केहि महिना अघि सम्म बुटवलको बुद्ध टेलिभिजनबाट प्रशारण भएको चर्चित हाँस्य ब्याङ्गात्मक टेलि श्रृंखला सोह दुना आठ अव गुल्मीको पहिलो र एक मात्र रेसुङ्गा टेलिभिजनबाट पनि प्रशारण हुने भएको छ ।

गुल्मी सुभद्र फिल्मस प्रालिको व्यानरमा गुल्मीकै सञ्चारकर्मी राज भण्डारी र आदित्य भण्डारीले निर्माण गर्न लागेका हुन् । वुटवलमा ५० औं श्रृंखला प्रशारण गरेका यस टेलिभिजका स्टेशन म्यानेजर गिरिप्रसाद भुसालको लेखन निर्देशन र सम्पादनमा प्रशारण हुन लागेको टेलि श्रृंखला सोह्र दुना आठ सामाजिक विकृति विसंगति र अनियमित्ता भ्रष्टचार विरुद्ध व्याङ्ग प्रहार गर्ने कार्यक्रम हो ।

वुटवलमा युनिक मुभिजको व्यानरमा दिनेश भुसाल र सागर पाठकले निर्माण गर्ने गरेको टेलि श्रृंंखला सोह्र दुना आठलाई अव थप सशक्त बनाईने सुभद्र फिल्मस् प्रालिका प्रवन्ध निर्देशक सुमन पाण्डेले जानकारी दिए ।

उनले दिएको  जानकारी अनुसार उक्त कार्यक्रम यसै हप्ता देखि हरेक शनिवार साँझ साढे सात वजे प्रशारण हुने छ । आजै पल्लीकोटमा यस कार्यक्रमको शुभ मुहर्त गरिएको निर्माता राज भण्डारीले बताए  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस