२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

आँपचौरमा वन उपभोक्ता समिति गठन

२०७३, ५ फाल्गुन बिहीबार ०९:२२

प्रेम सुनार/फागुन ५, गुल्मी । अजम्वरा सामुदायिक वन उपभोक्ता समिति आँपचौर ३ गुल्मीको भेलाले उपभोक्ता समिति गठन गरेको छ । वामी रेञ्जरपोष्ट वन महासंघका सचिव  हिरालाल अर्यालको प्रमुख आतिथ्यतामा वसेको भेलाले खिमराज अर्यालको अध्यक्षतामा ११ सदस्यीय उपभोक्ता समिति गठन गरेको हो ।  

समितिको उपाध्यक्ष  जंङ्गबहादुर बिक, कोषाध्यक्षमा छविलाल खरेल । सचिवमा  पवित्र अर्याल, सह– सचिवमा  पुर्णभक्त सापकोटा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा अर्जुनबहादुर अधिकारी, लक्ष्मी भण्डारी, सुशिला बिक, सिता अर्याल, यमुना अर्याल चयन भएका छन् ।

कार्यक्रममा  वामी रेन्जरपोष्ट वन उपभोक्ता समितिका सचिव हरिलाल अर्याल, नेपाली कांग्रेस आँपचौरका सभापति डिल्लीराज खरेल, पुर्व सभापति पुर्णभक्त सापकोटा, दिव्रुङ्गका पुर्व गाविस अध्यक्ष छविलाल खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम आँपचौर ३  वडा नागरिक मञ्चकी संयोजन मिना जिसीको संयोजकत्वमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो