असार २४, गुल्मी । केहि वेर अघि गुल्मीको रुरु गाउँपालिकामा ट्रक दुर्घटना हुँदा ५ जना गम्भीर घाईते भएका छन् । 

रिडीबाट वलेटक्सार तर्फ वालुवा लिएर आउँदै "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार २४, गुल्मी । केहि वेर अघि गुल्मीको रुरु गाउँपालिकामा ट्रक दुर्घटना हुँदा ५ जना गम्भीर घाईते भएका छन् । 

रिडीबाट वलेटक्सार तर्फ वालुवा लिएर आउँदै "/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा ट्रक दुर्घटना हुँदा ५ जना गम्भीर घाईते

२०७४, २४ असार शनिबार ०९:४१

असार २४, गुल्मी । केहि वेर अघि गुल्मीको रुरु गाउँपालिकामा ट्रक दुर्घटना हुँदा ५ जना गम्भीर घाईते भएका छन् । 

रिडीबाट वलेटक्सार तर्फ वालुवा लिएर आउँदै गरेको लु २ ख १८८ नम्वरको ट्रक पानी ट्याङकी भन्ने स्थान भन्दा केहि माथी सडकबाट करिव सय मिटर तल खस्दा ५ जना गम्भीर घाईते भएको गुल्मी प्रहरीले जनाएको छ ।

घटना स्थलमा पुगेका श्रृङ्गा प्रहरी चौकीका असाई मुक्ति पुनले दिएको जानकारी अनुसार गुल्मी दरवार गाउँपालिका राज भन्ने स्थानका चालक अन्दाजी ४८ वर्षिय रनबहादु ढेंगा, छत्रकोट– ४ अगहा वजारका क्रमशः अन्दाजी ४८ वर्षिया तेजकुमारी श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, विमला श्रेष्ठ र अर्घाखाँची वलकोट –२ का अन्दाजी ७५ वर्षिय दिलमान श्रेष्ठ गम्भीर घाईते भएका हुन् ।

घाईते पाँचै जनालाई पाल्पाको लुम्विनी मेडिकल कलेज प्रभासमा रिफर गरिएको असई पुनले जानकारी दिए ।

ट्रक करिव सय मिटर तल खसेको छ । दुर्घटनाको कारण अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते