२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीका एक व्यक्तिले दिए पार्टीलाई निःशुल्क जग्गा

२०७३, १२ फाल्गुन बिहीबार ०६:३४

फागुन १२, गुल्मी । गुल्मीको वामी गाविसमा नेपाली काँग्रेस गाउँ कार्य समितिलाई एक व्यक्तिले भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्नुभएको छ । 

वामी–३ निवासी गुल्मीका पूर्वजिविस सदस्य तथा वामी विश्व सम्पर्क मञ्च, अमेरिकाका अध्यक्षसमेत रहनुभएका हरिनारायण सापकोटा र उहाँकी श्रीमती साबित्रा सापकोटाले नेपाली काँग्रेस वामीको कार्यालय भवन निर्माणका लागि सोही गाविस–३ कनिकेमा रहेको १२ लाख मूल्य पर्ने ६ आनाको जग्गा मालपोत कार्यालय तुराङ मजुवाको कार्यालयबाट पार्टीलाई रजिस्टे«सन पास गरी हस्तान्तरण गर्नुभएको नेपाली काँग्रेस वामीका सभापति सुदर्शन शाक्यले जानकारी दिनुभयो । 

साथै, जग्गादाता सापकोटाले भवन निर्माणका लागि पनि आफूले सक्दो सहयोग गर्ने आश्वासन दिनुभएको छ । उता काँगे्रसजनहरु भने नेपाली काँग्रेस कार्यालय भवन वामीमा निर्माण हुने भएपछि पार्टीका हरेक सभा, समारोह र बैठक सञ्चालनमा सहजता थपिने भन्दै निकै उत्साहित भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा