२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

अरिंगलको गोलो पोल्दा घरमा आगलागी

२०७४, २० भाद्र मंगलवार ०४:१०

पोखरा, २० भदौ /पोखराको लेकसाइडमा सोमबार मध्यरातमा अरिंगलको गोलो पोल्दा घरमा आगलागी भएको छ । पोखरा लेखनाथ महानगरपालिका ६ शान्तिपाटन, ठाडोपसलका कृष्णबहादुर कुँवरको पुरानो घरको अरिंगलले झ्यालमा बताएको गोलो पोल्ने बेलामा घरमा आगोलागेको हो । गोलो पोल्दा लगाईएको आगोले घर नै ध्वस्त भएको प्रहरीले जानकारी दिएको छ ।

आगो फैलँदा घरमा पूर्ण रुपमा क्षति पुगेको छ । मानवीय क्षति भने भएन । कुँवरले नजिकै काम गर्ने मजदुरहरुलाई गरेको आग्रह बमोजिम नै उनीहरुले आगोको मुस्लो झोसेर अरिंगलको गोलो पोलेका थिए । अरिंगलको गोलो पोलेपछि मजदुरहरु घर तिर गएका थिए । राति साढे नौ बजेतिर झ्यालमा गोलो पोल्दा लगाईएको आगो फैलिए पछि राति ११ बजेमात्र घरको अन्य फैलिएको हुन सक्ने प्रहरीको भनाई छ ।

आगलागीपछि तल्लो तल्लाका सामान झिक्न भ्याएपनि माथिल्लो तल्लाबाट सामान जलेर नस्ट भएका छन् । आगोलाई स्थानीय, प्रहरी, शसस्त्र प्रहरी र दमकलको साहेताले राति १ बजे नियन्त्रणमा लिएको थियो ।

तस्बिरः रञ्जन अधिकारी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?