भदौ ११, काठमाडौँ | आफ्नै देशमा रोजगारी तथा व्यवसायिक उपार्जनको राम्रो वातावरण नभएपछी नेपाली नागरिकता त्याग्ने क्रम बढेको छ । 

बिभिन्न कारण देश छाड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, काठमाडौँ | आफ्नै देशमा रोजगारी तथा व्यवसायिक उपार्जनको राम्रो वातावरण नभएपछी नेपाली नागरिकता त्याग्ने क्रम बढेको छ । 

बिभिन्न कारण देश छाड"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नेपाली नागरिकता त्याग्नेको शंख्या बढ्दै

२०७४, ११ भाद्र आईतवार ०४:४७

भदौ ११, काठमाडौँ | आफ्नै देशमा रोजगारी तथा व्यवसायिक उपार्जनको राम्रो वातावरण नभएपछी नेपाली नागरिकता त्याग्ने क्रम बढेको छ । 

बिभिन्न कारण देश छाडेर विदेश जाने गरेका नेपालीहरु विदेशमै स्थायी बसोबास मिलाएपछि नेपाली नागरिकता त्याग्ने गरेका प्रसस्त उदाहरणहरु छन् । 

यसैबीच बेलायती सेनाका सेवानिवृत्तलाई उतै स्थायी बसोबाससहितको सुविधा उपलब्ध भएपछि बेलायती सेनाका अधिकांश परिवारले नेपालको नागरिकता त्यागि देश नै छाड्ने क्रम तीव्र बनेको छ । 

कास्कीमा २०६६ बैशाखपछी नेपाली नागरिकता त्याग गरि बिदेश जानेको संख्या २ सय ५३ पुगेको छ । त्यस्तै गोरखामा पनि २०७० यता ३७ जना नेपालीले आफ्नो देशको नागरिकता त्याग गरेको पाइएको छ । 

नागरिकता त्याग गर्नेहरुले विदेशकै बसोबासको स्थाई ब्यबस्था मिलाएपछी नेपालमा बस्न मन नगरेको पाईएको छ । देशमा राजनीतिक तथा आर्थिक सवलता र रोजगारी लगायत बिभिन्न कारणको समस्या देखाई नागरिकतानै त्याग गर्नेहरु बढ्दै गएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते