चैत ११, काठमाडौँ | नेपाल र आयरल्यान्ड वुल्भ्सबीच ट्वान्टी–२० शृङ्खला अन्तर्गतको पहिलो खेल सोमबार (भोली) हुने तालिका सार्वजनिक भएको छ। पाँच खेलको ट्वान्टी–२० शृङ्खला अन्तर्गत पहिलो खेल भोली दिउँसो १ बजे हुन लागेको हो। नेपाल र आयरल्यान्ड वुल्भ्सबीचका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुदैछ
Read Moreचैत ११, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार दुई वटा खेल खेलिँदै छ । पहिलो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्सको सामना गर्नेछ । उक्त खेल नेपाली समय अनुसार, दिउँसो ३ः४५ बजे सुरु हुनेछ । यसैगरी आइतबारको दोस्रो खेल गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबिच हुनेछ । जारी आईपीएलमा गुज
Read Moreचैत ११, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्याण्ड ए सँग खेल्ने नेपाल ए टिमको घोषणा गरेको छ । नेपाल ए टिमले आयरल्याण्ड ए टिमसँग टी-२० र एकदिवसीय सिरिज खेल्दै छ । नेपाल ए ले मार्च २८ , २९ र ३१ मा आयरल्याण्ड ए सँग टी-२० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।
Read Moreचैत ११, काठमाडौं | क्रिस्टोफ बाउमगार्टनरले ६ सेकेन्डमा गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा छिटो गोलको कीर्तिमान बनाएका छन् । ब्राटिस्लाभामा अस्ट्रियाले स्लोभाकियालाई हराउने क्रममा बाउमगार्टनरले सबैभन्दा छिटो गोल गरेर नयाँ किर्तिमान कायम गरेका हुन । २४ वर्षीय मिडफिल्डरले किक–अफबाट तीनवटा
Read Moreचैत ११, काठमाडौँ | मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिल र जर्मनी विजयी भएका छन् । गएराती सम्पन्न खेलमा ब्राजिलले इङल्याण्डलाई र जर्मनीले फ्रान्सलाई पराजित गरेको हो । ब्राजिलले इङल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको थियो । ब्राजिलले युवा खेलाडी एनड्रीकको गोलमा जित हासिल गरेको हो । १७ बर्षिय एनड्रीकले ख
Read Moreचैत ११, काठमाडौँ | रोमाञ्चक खेलमा कोलकोता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । शनिबार राति सम्पन्न खेलमा कोलकोताले सनराइजर्सलाई ४ रनले पराजित गरेको हो । कोलकोताले दिएको २०९ रनको लक्ष्य पछाएको सनराइजर्सले २० ओभरमा ७ विकेट गुमाउदै २०४ रन बनाए पछि खेल कोलकोताले ४ रनले जितेको थियो । सनर
Read Moreचैत १०, काठमाडौँ | जारी एनभिए भलिबल च्याम्पियनसिप २०८० अन्तर्गत पुरुष तर्फ नेपाल पुलिस क्लब तेस्रो भएको छ । शनिबार सम्पन्न पुरुषतर्फको तेस्रो स्थानको खेलमा नेपाल पुलिसले गण्डकी प्रदेशलाई सोझो तीन सेटमा पराजित गर्दै तेस्रो भएको छ । उक्त खेलमा पुलिसका रबिन चन्द 'प्लेयर अफ द म्याच' बनेका
Read Moreचैत १०, काठमाडौँ | फ्रान्सका सुपरस्टार फुटबलर किलियन एम्बाप्पेले ओलम्पिक खेल्ने सपना रहेको बताएका छन् । एम्बाप्पेले यसैबर्ष फ्रान्सको पेरिसमा हुने ओलम्पिकमा आफ्नो देशको प्रतिनिधित्व गर्दै फुटबल खेल्ने चाहना व्यक्त गरेका छन् । फ्रान्सको ओलम्पिक खेल्ने फुटबल टिमको प्रशिक्षण पुर्व फुटबलर थियरी हेनरीले
Read Moreचैत १०, काठमाडौँ | इण्डियन प्रिमियर लिग (आइपिएल) को उद्घाटन खेलमा चेन्नई सुपर किंग्सले विजयी शुरुवात गरेको छ । आइपिएलको डिफेन्डिङ च्याम्पियन्स समेत रहेको चेन्नईले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ६ विकेटले पराजित गर्दै सिजनमा विजयी शुरुवात गरेको हो । बैंगलुरुले दिएको १७४ रनको लक्ष्य पछाएको चेन्नईले १८.
Read Moreचैत ९, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगितामा १० वटा टोलीको सहभागिता रहेको छ। आज हुने पहिलो खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेन्चजर्स बैङ्गलोरबीच हुनेछ। चेन्नई र बैङ्गलोरबीचको खेल चेन्नईस्थित एमए चिदम्बरम् स्टेडियममा नेपाली समय अ
Read Moreचैत ९, काठमाडौं | नेपाल बहराइनसँग ५-० गोल अन्तरले पराजित भएको छ । विश्वकप र एसियन कप दुवैको छनोट खेल अन्तर्गत बहराइनको नेशनल स्टेडियममा सम्पन्न खेलमा बहराइनले नेपाललाई ५-० गोल अन्तरले पराजित गरेको हो । बहराइनले खेलको पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल गरेको थियो । यो हारसहित न
Read Moreचैत ८, काठमाडौँ । चेन्नई सुपरकिङ्ग्सले बिहीबार महेन्द्र सिंह धोनीलाई कप्तानबाट हटाउँदै ऋतुराज गायकवाडलाई नयाँ कप्तान बनाइएको घोषणा गरेको छ । आइपीएलको सबैभन्दा सफल मानिने मुम्बई इन्डियन्सले केही अघि कप्तान परिवर्तन गरेको विषयमा अझै चर्चा सेलाएको छैन, यस्तोमा अर्को सफल टिम चेन्नई सुपरकिङ्ग्सले पनि कप्
Read Moreचैत ८, काठमाडौँ | फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा आज नेपाल र बहराइनसंग खेल खेल्दै छ । खेल नेपाली समयअनुसार राति पौने १ बजे बहराइनको राष्ट्रिय रङ्गशालामा हुनेछ । पहिलो चरणको खेलमा नेपाल लाओसलाई समग्रमा १–० ले हराउँदै दोस्रो चरणमा पुगेको थियो। नेपालले अर्को
Read Moreचैत ६, लन्डन | विश्वमा एउटा यस्तो फुटबल राष्ट्रिय टिम छ, जसले लगभग सबै खेलमा पराजय भोग्नु परेको छ । सान मारिनो एउटा यस्तो देश हो, जसले सबैजसो अन्तराष्ट्रिय खेलहरूमा पराजय भोगेको छ । कतिसम्म भने एउटा देशसँग उसको पराजय ११–० गोल अन्तरको पनि थियो । सान मारिनोका कप्तान म्याटियो भिटायोली, देशक
Read Moreचैत ६, काठमाडौं | एक महिला खेल पत्रकारलाई बलात्कार गरेको आरोपमा अर्जेन्टिनामा चार फूटबल खेलाडी पक्राउ परेका छन् । उनीहरु सोमबार पक्राउ परेका हुन् । जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार यहि मार्च दुई तारिखमा उनीहरुले बलात्कार गरेको आरोप लागेको छ । बलात्कार आरोप लागेकाहरु अर्जेन्टिनाको प्रिमियम डिभि
Read Moreचैत ३, काठमाडौं | नेपाल अनौपचारिक मैत्रीपूर्ण खेलमा मलेसियासँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा नेपाल मलेसियासँग ५-१ गोल अन्तरले पराजित भएको हो । यस खेलमा नेपालका लागि समीर तामाङले एक मात्र गोल गरेका थिए । अभ्यासका लागि खेलाईएको यस खेल ३५ मिनेटको चार वटा भागमा खेलाईएको थियो । यो हारपछि अब
Read Moreचैत ३, काठमाडौं | आठौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप आज देखी सुरू हुदैँछ । नेपाल भलिबल संघको आयोजनामा हुने उक्त च्याम्पियनसिप आजवाट सुरू हुन लागेको हो । सो प्रतियोगिता चैत १० गतेसम्म जारी रहनेछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुने
Read Moreचैत ३, काठमाडौँ | साउदी प्रो लिग फुटबलमा अल नासरले सानदार जित हासिल गरेको छ । गएराति भएको खेलमा घरेलु टोली अल अहलीलाई १–० गोलले हराउँदै अल नासर विजयी भएको हो । अल नासरका लागि पोर्चुगिजका फरवार्ड क्रिष्टियानो रोनाल्डोले निर्णायक गोल गरेका थिए । खेलको ६८औँ मिनेटमा पेनाल्टीमार्फत रोनाल्डोले गरेको गोलसँ
Read Moreचैत २, काठमाडौं | नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार साँझ मलेसियासँग उसैको घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ । खेल नेपाली समय अनुसार, साँझ ७ः४५ बजे सुरु हुनेछ । फिफा विश्वकप छनोट फुटबलको बहराइनविरुद्धको खेलको तयारीका लागि मलेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागिएको हो । नेपालले बहराइनविरुद
Read Moreचैत २, काठमाडौँ | फिफा यू-१७ विश्वकपमा पनि अब टिम संख्या बढाइने भएको छ । फिफा काउन्सिलले यु-१७ विश्वकपमा ४८ टिम बनाउने निर्णय गरेको हो । यसअघि २४ टिमले खेल्दै आएका थिए । फिफाले पुरुष विश्वकपमा ४८ टिम सहभागि गर्ने निर्णय यसअघि नै गरिसकेको छ र २०२६ मा उत्तर अमेरिकाको तीन राष्ट्र अमेरिका, क्यानडा र मेक
Read Moreचैत २, काठमाडौँ | नेपाली महिला फुटबल टिमले फिफाको वरीयतामा पाँच स्थानको सुधार गरेको छ । फिफाले शुक्रबार सार्बजनिक गरेको नयाँ वरीयतामा नेपालले पाँच स्थानको सुधार गर्दै १०० स्थानमा उक्लिएको हो । यसअघि नेपाली महिला टिम फिफा वरीयतामा १०५औ स्थानमा रहेको थियो । नेपालको फिफा वरीयतामा अहिलेसम्मको सबै भन्दा
Read Moreचैत २, काठमाडौँ । नेपाली क्रिकेट खेलाडीको हौसला बढाउन हङकङबाट ५ लाख रुपैयाँ सहयोग गरिएको छ। टी–२० त्रिकोणात्मक सिरिज खेल्न हङकङ पुगेको नेपाली क्रिकेट टोलीलाई सम्मान गर्दै आगामी खेलहरूमा हौसला बढाउन त्यहाँको नेपाली समुदायले आर्थिक सहयोग गरेको हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङद्धारा आयोजित कार्य
Read Moreफागुन ३० काठमाडौँ | अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी-२० वरियतामा नेपालका कप्तान रोहित पौडेलले ६ स्थान सुधार गरेका छन् । रोहितले ब्याटिङतर्फ ६ स्थान सुधार गर्दै ४९औँ स्थानमा उग्लिएका हुन् । यसअघि उनी ५५औँ स्थानमा थिए । रोहितले वरियतामा भारतीय क्रिकेट टिमका कप्तान रोहित श
Read Moreफागुन ३० काठमाडौँ | नेपाली टोली हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि चुम्नबाट चुकेको छ । नेपाली टोली फाइनलमा बुधबार पपुवा न्यु गिनी (पीएनजी) सँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको हो । पपुवा न्यु गिनी पीएनजीले नेपाललाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको थिय
Read Moreफागुन ३०, काठमाडौँ | हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा बुधबार पपुवा न्यु गिनी (पीएनजी) दिएको एक सय ७२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो सातौं विकेट गुमाएको छ । नेपालले १४ ओभरमा सात विकेट गुमाएर ७६ रन बनाएको छ । सातौँ विकेटका रुप
Read Moreफागुन ३०, काठमाडौँ | हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा बुधबार पपुवा न्यु गिनी (पीएनजी) दिएको एक सय ७२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो चौथो विकेट गुमाएको छ । चौथो विकेटका रुपमा कप्तान रोहित पौडेल पेभेलियन फर्किएका हुन् । उन
Read Moreफागुन ३०, काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनल खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । कुशल भुर्तेल छ रन बनाएर काबुआ मोरेयाको बलमा बोल्ड भएका हुन् । नेपालले दुई विकेट गुमाउँदा १६ रन बनाएको छ । यसअघि विनोद भण्डारी ४ रन बनाएरमोरेयाको बलमा नै बोल्ड भएका थिए ।
Read Moreफागुन ३०, काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनल खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । विनोद भण्डारी ४ रन बनाएर काबोआ मोरेयाको बलमा बोल्ड भएका हुन् । नेपालले एक विकेट गुमाउँदा ५ रन बनाएको छ । पपुवा न्यु गिनी पीएनजीले नेपाललाई जितका लागि एक सय ७२ रनको लक्ष्य
Read More