माघ ७, काठमाडौँ | दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटमा आजको खेलमा नेपालले न्युजिल्यान्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ । उक्त खेलमा न्युजिल्यान्डले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । जारी प्रतियोगितामा नेपालले पहिलो खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार, दिउँदा १:४५ ब
Read Moreमाघ ७, काठमाडौँ | आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटमा आज नेपालले टेष्ट मान्यता प्राप्त राष्ट्र न्युजिल्याण्डसँग खेल्दैछ । समूह ‘डी’मा रहेको नेपालले आज आफ्नो पहिलो खेल न्यूजिल्याण्डसँग खेल्न लागेको हो । खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा हु
Read Moreमाघ ५, काठमाडौं | प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई ६४ रनले हराउँदै विजयी भएका छन् | शुक्रबार टियु क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा बागमतीले कोशीलाई ६४ रनले पराजित गरेको हो । जितका लागि २७४ रनको लक्ष्य पछ्याएको कोशी प्रदेश ४७ दशमलव १ ओभरमा अ
Read Moreमाघ ५, काठमाडौं | प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई जितका लागि दुई सय ७४ रनको लक्ष्य दिएको छ । किर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएका बागमतीले ४८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ७३ रनको बनाएको हो ।
Read Moreमाघ ५, काठमाडौं | आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५ औँ संस्करणआजदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । न् १९८८ मा आईसीसी यू–१९ विश्वकपको पहिलो संस्करण अस्ट्रेलियामा आयोजना भएको थियो । आईसीसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेपछि प्रतियोगिता दक्षिण अफ्रिकाले आयोजना गर्ने भएको हो । विश्व
Read Moreमाघ ४, काठमाडौं | प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ९ विकेटले हराउँदै विजयी भएको छ। जितका लागि ८९ रनको सामान्य लक्ष्य पछ्याएको आर्मी क्लबले ९.५ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो। आर्मीका लागि सन्तोष कार्कीले ३२ रन
Read Moreमाघ ४, काठमाडौं | प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध कोशी प्रदेश ८८ रनमा अल आउट भएको छ । आर्मी क्लबका साहब आलम एक्लैले ६ विकेट लिएको खेलमा कोशी प्रदेश २४.४ ओभरमा ८८ रन बनाउँदै अलआउट भएको हो । आलमले ६.४ ओभरमा ३ मेडनसहित मात्र १४ रन दिएर ६ विकेट लिएका
Read Moreमाघ ४, काठमाडौँ | तेस्रो टी २० क्रिकेटमा अफगानिस्तानविरुद्ध भारतले दोस्रो सुपर ओभरमा खेल जितेको छ । बुधबार राति भएको खेलमा भारतका कप्तान रोहित शर्मा र रिंकु सिंहको उत्कृष्ट ब्याटिङका कारण अफगानिस्तानलाई २१३ रनको लक्ष्य दिएको थियो । यो ठुलो लक्ष्यको जवाफमा अफगानिस्तानको टोली खेल बराबरी गर्न सफल
Read Moreमाघ ३, काठमाडौं | प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा बागमतीले नेपाल आर्मी क्लबलाई तीन विकेटले पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा बुधबार ९८ रनको लक्ष्य पछ्याएको बागमतीको सुरुवात भने राम्रो भएन । ५४ रन बनाउँदा ५ विकेट गुमाएको स्थितिबाट सम्हालिँदै बागमतीले ९८ रनको लक्ष्य २२.१ ओभरमा ७ विकेट गुमा
Read Moreमाघ ३, काठमाडौं | प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा बागमतीविरुद्धको खेलमा त्रिभुवन आर्मी क्लब ९७ रनमा अलआउट भएको छ । मूलपानी क्रिकेट मैदानमा सूर्य तामाङले घातक बलिङ गरेपछी आर्मी क्लब २७.१ ओभरमा ९७ रनमा अलआउट भएको हो । आर्मीका लागि कप्तान विनोद भण्डारीले २८, भीम सार्कीले १८ र विवेक यादवले ११
Read Moreमाघ २, काठमाडौं | नेपालको यू-१९ विश्वकप क्रिकेट टिम दक्षिण अफ्रिकामा विश्वकप अगाडिको अभ्यासमा व्यस्त छ। नेपालको यू-१९ टिमले आज अन्तिम ‘वाम अप’ म्याच वेस्ट इन्डिजसँग खेल्दैछ। विश्वकप तयारी र अभ्यास खेलका लागि केही समय अगाडि नै नेपाली टिम दक्षिण अफ्रिका पुगेको हो। अन्तर्राष्ट्रिय क्रिकेट प
Read Moreमाघ २, काठमाडौं | प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा कोशी प्रदेशका सुजन थपलियाले नेपाल पुलिस क्लबविरुद्ध शतक पूरा गरेका छन् । उनले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल पुलिस क्लबविरुद्ध शतक पूरा गरेका हुन् । चौथो क्रममा आएका उनले ११९ बलमा ५ चौका र ८ छक्काको मद्दतले शतक पूरा गरेका हुन
Read Moreमाघ २, काठमाडौँ | प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि तीनवटा खेल हुँदै छन् । आज कीर्तिपुर, मूलपानी र सिद्धार्थ रंगशालामा एक/एक खेल हुन लागेका हुन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा कोशी प्रदेश र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । अर्को खेल काठमाडौंको मूलपानी
Read Moreमाघ २, काठमाडौँ | अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड २०२३ जितेका छन् । गएराति लण्डनमा भएको छनोटमा आठ पटकका बलोन डी ओर अवार्ड विजेता मेसीले फिफा अवार्ड भने तेस्रो पटक जितेका हुन् । यो अवार्डका लागि मेसीले नर्वेका एर्लिङ हालान्ड र फ्रान्सका केलियन एम्बाप्पेलाई
Read Moreमाघ १, काठमाडौँ | प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुने छन् । मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबबिचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अहिले बिहान ९: १५ बजे सुरु हुने छ । अर्को खेल काठकाडौँको मुलपानी क्रिकेट मैदानमा एपिएफ क्लब र कोश
Read Moreपुस २९, काठमाडौँ | प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बागमती प्रदेशलाई जितका लागि दुई सय ४२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट
Read Moreपुस २८, काठमाडौँ | आजदेखि शुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । शनिबार मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा कोशी प्रदेशले दिएको १२८ रनको लक्ष्य पछाएको मधेश प्रदेशले २०.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको
Read Moreपुस २८, काठमाडौं | नेपालको यू-१९ विश्वकप क्रिकेट टिम दक्षिण अफ्रिकामा विश्वकप अगाडिको अभ्यासमा व्यस्त छ। नेपालको यू-१९ टिमले आजदेखि औपचारिक ‘वाम अप’ म्याच खेल्दैछ। विश्वकप तयारी र अभ्यास खेलका लागि केही समय अगाडि नै नेपाली टिम दक्षिण अफ्रिका पुगेको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले व्यवस
Read Moreपुस २७, काठमाडौं | आईसीसी यू-१९ विश्वकप क्रिकेटको तयारीमा रहेको नेपाली युवा टोलीले दोस्रो अभ्यास खेलमा बिहीबार राति नामिबियामाथि ६ रनको सानदार जित निकालेको छ । वर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको नामिबया २९.५ ओभरमा १३५ रनमै अलआउट भयो । नामिबियाका लागि कप्तान
Read Moreपुस २६, काठमाडौँ | नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले त्रिभुवन आर्मी क्लब छाड्ने भएका छन् । पौडेलले क्लबमा करार नवीकरण नगर्ने निर्णय सुनाएको नेपाली सेना स्रोतले जानकारी दियो । ‘उहाँले अब आर्मीबाट नखेल्ने जानकारी गराउनु भएको छ । करारमा भएका खेलाडीले भएकाले उहाँको यो व्यक्तिगत निर्णय
Read Moreपुस २६, काठमाडौँ | सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो । बलात्कार सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई आठ वर्षको जेल सजाय हुने निर्णय बुधबार सुना
Read Moreपुस २४, काठमाडौँ | आईसीसी यू–१९ विश्वकप क्रिकेट खेल्न दक्षिण अफ्रिकामा रहेको नेपाली टिमले अनौपचारिक वार्मअप खेलमा स्कटल्याण्डलाई पराजित गरेको छ । सोमबार राति सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई १३५ रनको फराकिलो अन्तरले पराजित गरेको हो । नेपालले दिएको २८५ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड ४३.२ ओभरमा
Read Moreपुस २३, काठमाडौँ | पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपमा सानदार जित निकालेको छ। पीएसजीले छैटौं तहको क्लब रेभिलमाथि ९–० को जित निकालेको हो। पीएसजीलाई जिताउने क्रममा केलियन एमबाप्पेले ह्याट्रिक गरे। एमबाप्पेले १६, ४५ र ४८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। त्यसैगरी कोलो मुनईले २, एसेन्
Read Moreपुस १८, काठमाडौँ | नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेबारे २५ पुसपछि मात्र धारणा सार्वजनिक गर्ने भएको छ । बलात्कारको मुद्दामा दोषी ठहर भएका लामिछानेको सजाय तोक्न २५ पुसमा पेशी तोकिएको छ । क्यानका सचिव पारस खड्काले सन्दीपबारे त्यसपछि मात्र क्यानले आफ्नो धारणा सार्वजनिक गर्ने बताएका हुन् । उनका
Read Moreपुस १८, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आधिकारिक ‘ए’टीम घोषणा गर्ने भएको छ । आज आयोजित कार्यक्रममा क्यानका सचिव पारस खड्काले सो जानकारी दिए । खड्काका अनुसार आगामी प्रधानमन्त्री कपलगत्तै ए टीमको घोषणा गरिनेछ । राष्ट्रिय टीमको ब्याक टु ब्याक धेरै म्याच भएकाले ए टीम एकदमै जरुरी भएको उ
Read Moreपुस १८, काठमाडौँ | ब्याटर ज्योति पाण्डेले घरेलु तथा राष्ट्रिय टिमबाट सन्यास लिएकी छिन् । प्रधानमन्त्री कप महिला टी–२० कपको फाइनलमा कोशी प्रदेशमाथि ११ रनको जित हात पार्दै सशस्त्र प्रहरी क्लबलाई च्याम्पियन भएपछि ज्योतीले क्रिकेटबाट सन्यासको घोषणा गरेकी हुन् । उनले सन् २०१६ मा नेपालको लागि अन्तर्राष्ट
Read Moreपुस १६, काठमाडौँ | अष्ट्रेलियन ब्याटर डेविड वार्नरले ओडीआई क्रिकेटबाट पनि सन्यास घोषणा गरेका छन् । आफ्नो अन्तिम टेष्ट म्याच खेलिरहेका वार्नरले ओडीआई क्रिकेटबाट पनि सन्यास घोषणा गर्दै टी-२० क्रिकेट लिगमा केन्द्रित हुने जनाएका छन् । ‘म ओडीआई क्रिकेटबाट पनि सन्यास लिंदैछु,’ वार्नरले सिड्नी क्रिके
Read Moreएजेन्सी | इजिप्टियन सुपर कप फुटबल प्रतियोगिताअन्तर्गत एक खेलमा विजेता टुंगो लगाउन ३४ पटक पेनाल्टी प्रहार गरिएको छ । इजिप्टियन सुपर कपअन्तर्गत मोडर्न फ्यूचर र पिरामिड्स १४१३ क्लबबीचको सेमिफाइनल विजेता टुंगो लगाउन ३४ पटक पेनाल्टी प्रहार गरिएको रोयटर्सले जनाएको छ । अबुधावीको मोहम्मद बिन जायद स्टेड
Read More