खेलकुद | काठमाडौँ - KTM


महिला टी-२० सिरिज : नेपालले दियो जापानलाई ११४ रनको लक्ष्य

Posted on November 18, 2023 | views : 391 | काठमाडौँ - KTM

मङ्सिर २, काठमाडौँ | चार देशीय महिला टी–२० सिरिजमा नेपालले जापानलाई ११४ रनको लक्ष्य दिएको छ । हङकङमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ११३ रन बनायो । नेपालकी रुविना क्षेत्रीले सर्वाधिक ३८ रनको योगदान दिइन् । यस्तै कप्तान इन्दु बर्माले २७, क

Read More

महिला टी–२० सिरिज : जापानविरुद्ध नेपाल ब्याटिङ गर्दै

Posted on November 18, 2023 | views : 382 | काठमाडौँ - KTM

मङ्सिर २, काठमाडौँ | चार देशीय महिला ट्वान्टी–ट्वान्टी सिरिजमा नेपाल र जापान खेलिरहेका छन् । हङकङमा जारी खेलमा नेपालले समूह चरणको अन्तिम खेलमा जापानविरुद्ध ब्याटिङ गरिरहेको छ । नेपाल पहिलो र दोस्रो खेलमा पराजित भइसकेको छ । यस्तै जापान पनि समूह चरणका दुई खेलमा पराजित भइसकेको छ । दुवै टोली जारी सिरिजक

Read More

विश्वकप क्रिकेट: भारत भर्सेस अस्ट्रेलिया, किन हुँदैछ २००३ को फाइनल खेलको चर्चा?

Posted on November 17, 2023 | views : 635 | काठमाडौँ - KTM

मङ्सिर १, काठमाडौँ | आईसीसी विश्वकप क्रिकेटको सेमिफाइनलको समीकरण पूरा भएको छ। फेरि एकपटक विश्वकप क्रिकेटको उपाधिका लागि चिर परिचित भारत र अस्ट्रेलिया प्रतिस्पर्धा गर्दैछन्। बिहीबार राति पाँच पटकको विश्वकप विजेता अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई संघर्षपूर्ण खेलमा जित हात पारेर भारतसँगको फाइनल खेल तय ग

Read More

पाकिस्तानका पूर्व क्रिकेटरले रोहित शर्माको टस गर्ने तरिकामाथि उठाए प्रश्न

Posted on November 17, 2023 | views : 614 | काठमाडौँ - KTM

मङ्सिर १, काठमाडौँ | बुधबार न्यूजिल्याण्डलाई हराएर फाइनलमा प्रवेश गरेको भारतीय टोलीको पाकिस्तानमा अझै चर्चा चलिरहेको छ । पाकिस्तानका पूर्व टेस्ट क्रिकेटर सिकन्दर बख्तले भारतीय टोलीका कप्तान रोहित शर्माको टस गर्ने शैलीमा शंका व्यक्त गरेका छन् । पाकिस्तानको जियो न्यूज च्यानलमा बोल्दै सिकन्दर बख्तले भ

Read More

घरेलु क्रिकेटमा फर्कंदै सन्दीप

Posted on November 17, 2023 | views : 387 | काठमाडौँ - KTM

मङ्सिर १, काठमाडौँ | नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने घरेलु क्रिकेटमा फर्कंदै छन्। पोखरामा ६–१६ मंसिरसम्म हुने केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा सन्दीपले बागमती प्रदेशको प्रतिनिधित्व गर्दै छन्। पछिल्लो दुई वर्षमा उनले दुईपटक मात्र घरेलु क्रिकेटमा सहभागिता जनाए

Read More

जब मेस्सीले विपक्षीको घाँटी न्याके‍‍‍‍‍‍‍‍‍‍...

Posted on November 17, 2023 | views : 513 | काठमाडौँ - KTM

मङ्सिर १, काठमाडौँ | शुक्रबार बिहान विश्वकप छनोट अन्तरगत ब्युनोस आयर्समा भएको अर्जेन्टिना र उरुग्वेको भिडन्तमा पुनः एकपटक लियोनेल मेस्सी चर्चाको केन्द्रमा रहे । खेलको २० औँ मिनेटमा उरुग्वेका डिफेन्डर म्याथियास ओलिभेरा र अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डी पाउलबिच विवाद भएको थियो ।  दुई खेलाडीबि

Read More

विश्वकप छनोटमा विश्व विजेता अर्जेन्टिना र ब्राजिल पराजित

Posted on November 17, 2023 | views : 914 | काठमाडौँ - KTM

मङ्सिर १, काठमाडौँ । फिफा विश्वकप २०२६ को छनोटमा विश्व विजेता अर्जेन्टिना र ब्राजिल पराजित भएका छन् । दक्षिण अमेरिकी क्षेत्रको छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना उरुग्वेसँग २-० ले पराजित भयो । छनोटमा अर्जेन्टिनाको यो पहिलो हार हो । यस हारपछि छनोटमा अर्जेन्टिनाको लगातार चार जितको यात

Read More

भारत र अष्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा, दक्षिण अफ्रिका ५ औं पटक सेमिफाइनलमा पराजित

Posted on November 16, 2023 | views : 762 | काठमाडौँ - KTM

कात्तिक ३०, काठमाडौँ । अष्ट्रेलियाले भारतको कोलकातास्थित ईडन गार्डन्स खेल मैदानमा खेलेको दोश्रो सेमीफाइनलमा साउथ अफ्रीकालाई ३ विकेटले पराजित गर्दै विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ । अष्ट्रेलियाको टिम ८ औं पटक यस टूर्नामेन्टको फाइनलमा पुगेको छ ।  यता दक्षिण अफ्रिका एक पटक फेरी ठूलो टूर्

Read More

आज विश्वकप छनोट फुटबलमा नेपाली र यूएई भिड्दै

Posted on November 16, 2023 | views : 967 | काठमाडौँ - KTM

कात्तिक ३०, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले सन् २०२६ मा आयोजना हुने विश्वकप फुटबलको एसियाली क्षेत्रको दोस्रो चरणको छनोट प्रतियोगितामा बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई) सामना गर्दैछ । खेल यूएईको घरेलु मैदानमा हुँदैछ । आज हुने खेल नेपाली समयअनुसार, राति ९ः३० बजे सुरु हुनेछ । सन् २०२७ मा आयो

Read More

तान्जेनिया बिरुद्ध नेपाल ८८ रनमा अलआउट

Posted on November 15, 2023 | views : 1717 | काठमाडौँ - KTM

कात्तिक २९, काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलामा बुधबार नेपाल तान्जनियासँग २७ रनले पराजित भएको छ ।  खेलमा पहिले टस जितेर ब्याटिङ गरेको तान्जेनियाले पुरा ओभरको खेलमा ७ विकेट गुमाई ११५ रन बनाएको थियो । जसलाई तोड्न आएको नेपालले १६.५ ओभरमै अलआउट बन्दा ८८ रन मात्

Read More

नेपाललाई तान्जेनियाले दियो ११६ रनको लक्ष्य

Posted on November 15, 2023 | views : 1153 | काठमाडौँ - KTM

कात्तिक २९, काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलामा बुधबार नेपाललाई तान्जनियाले ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  टस जितेर पहिले ब्याटिङको निणर्य लिएको तान्जनियाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनायो । नेपालको लागि बलर संगिता राईले दुई तथा कप्

Read More

विश्वकप क्रिकेट: आज सेमिफाइनलमा भारत र न्युजिल्याण्ड भिड्दै

Posted on November 15, 2023 | views : 731 | काठमाडौँ - KTM

कात्तिक २९, काठमाडौँ । एक दिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेल आज भारत र न्युजिल्याण्डबिच हुँदैछ । भारतका लागि अघिल्लो विश्वकपमा बेहोरेको हारको बदला लिने अवसरका रुपमा यो म्याचलाई हेरिएको छ ।  चार वर्ष अघि यिनै दुई टिम एक दिवसीय विश्वकप क्रिकेटको अघिल्लो संस्करणमा सेमिफाइनलमै प्रतिस्पर्ध

Read More

एकदिवसीय विश्वकपः लिगका सबै खेलमा भारत अपराजित, बुधबारदेखि सेमिफाइनल

Posted on November 13, 2023 | views : 404 | काठमाडौँ - KTM

कार्तिक २७, काठमाडौँ | आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको लिग चरणका सबै खेल सकिएको छ। आइतबार सम्पन्न भारत र नेदरल्याण्ड्सको खेलसँगै लिग चरणका ४५ वटै खेल सकिएको छ। लिग चरणको अन्तिम खेलमा भारतले नेदरल्याण्ड्समाथि १६० रनको फराकिलो जित हात पार्‍यो। टस जितेर ब्याटिङ रोजेको भारतले पूरा ओभर खेलेर ४ विकेट गु

Read More

इङ्ग्लिस प्रिमियर लिग : चेल्सी र सिटीबीच ४–४ गोलको बराबरी

Posted on November 13, 2023 | views : 327 | काठमाडौँ - KTM

कार्तिक २७, काठमाडौँ | इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर सिटीले बराबरी गोलमा खेलेका छन्। चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा आइतवार राति भएको खेलमा दुवै टोलीले ४–४ गोलको रोमाञ्चक बराबरी खेलेका हुन् । सिटीका लागि एर्लिङ हालान्डले २ तथा मानुएल आकान्जि र थिएगो सिल्भाले १–१ गोल गर

Read More

महिला टि- २० शृङ्खला खेल्न नेपाली टोली हङकङ प्रस्थान

Posted on November 12, 2023 | views : 368 | काठमाडौँ - KTM

कार्तिक २६, काठमाडौँ |  हङकङमा आयोजना हुने चार देश सम्मिलित महिला टि २० शृङ्खला खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म सञ्चालन हुने उक्त शृङ्खलामा विभिन्न चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा आयोजक हङ्कङसहित नेपाल, ताञ्जे

Read More

एम्बाप्पेको ह्याट्रिकमा शीर्ष स्थानमा पीएसजी

Posted on November 12, 2023 | views : 494 | काठमाडौँ - KTM

कार्तिक २६, काठमाडौँ | केलिएन एमबाप्पेले ह्याट्रिक गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा शनिबार राती रेइम्सलाई ३-० ले पराजित गरेको छ । यो जितले पीएसजी अंकतालिकामा शीर्ष स्थानमा समेत उक्लेको छ । खेलको तेस्रो मिनेटमै एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । त्यसपछि उनले दोस

Read More

आईसीसी विश्वकप: बंगलादेशले दियो अस्ट्रेलियालाई ३ सय ७ रनको लक्ष्य

Posted on November 11, 2023 | views : 374 | काठमाडौँ - KTM

कार्तिक २५, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप अन्तरगत समूह चरणको अन्तिम खेलमा बंगलादेशले अस्ट्रेलियालाई ३ सय ७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ६ रन बनाएको हो । बंलादेशका लागि तोहिद हृदोयले सर्वाधिक ७४ रन बनाए। उनले ७९ बलमा पाँच

Read More

आईसीसी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

Posted on November 11, 2023 | views : 431 | काठमाडौँ - KTM

कार्तिक २५, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दुई खेल हुदै छ । आज पहिलो खेलमा अस्ट्रेलिया र बंगलादेशबीच हुने छ । भने दोस्रो खेलमा पाकिस्तानले इङल्याण्डको सामना गर्नेछ | अस्ट्रेलिया र बंगलादेशबीच खेल भारतको पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा नेपाली समय अनुसार बिहान पौने ११

Read More

विश्वकप छनोटमा यूएईसँग खेल्ने टोलीको घोषणा, अनन्त तामाङ बाहिरिए

Posted on November 10, 2023 | views : 921 | काठमाडौँ - KTM

कार्तिक २४, काठमाडौँ | विश्वकप छनोट फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलका लागि यूएई जाने राष्ट्रिय टिमको घोषणा भएको छ । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २३ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपाली टिमका अनुभवी डिफेन्डर अनन्त तामाङ यूएईसँगको खेलका लागि टिममा परेका छैनन् । घुँडाको चोटको कारण खेल्न

Read More

रचिनले तोडे सचिन तेन्दुल्करको कीर्तिमान

Posted on November 10, 2023 | views : 764 | काठमाडौँ - KTM

कार्तिक २४, काठमाडौँ | न्युजिल्यान्डका युवा अलराउन्डर रचिन रविन्द्रले भारतका महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । २३ वर्षीय रचिनले आईसीसी एकदिवसीय विश्वकपको बिहीबार राति सम्पन्न श्रीलंकाविरुद्धको खेलमा सचिनको कीर्तिमान तोडेका हुन् । त्यो खेलमा ओपनर ब्याट्सम्यान रचिनले ३४ बलमा तीन

Read More

न्युजिल्यान्ड सेमिफाइनल नजिक, कसरी सम्भावना कमजोर भयो पाकिस्तान र अफगानिस्तानको ?

Posted on November 10, 2023 | views : 566 | काठमाडौँ - KTM

कार्तिक २४, काठमाडौं | न्युजिल्यान्ड जारी एकदिवशीय विश्वकपको सेमिफाइनल नजिक पुगेको छ। बिहीबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा न्युजिल्यान्डले श्रीलंकालाई ५ विकेटले पराजित गर्‍यो। ९ खेलबाट १० अंक भएको न्यूजिल्यान्ड तालिकाको चौथो स्थानमा छ। ८ खेलबाट समान ८ अंक भएका अफगानिस्तान र पाकिस्तानभन्दा न्यू

Read More

श्रीलंकाले न्युजिल्यान्डलाई दियो १७२ रनको लक्ष्य

Posted on November 09, 2023 | views : 413 | काठमाडौँ - KTM

कार्तिक २३, काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको बिहीबारको खेलमा श्रीलंकाले न्युजिल्यान्डलाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको छ । बेंगलौरस्थित एन. चिन्नास्वामी स्टेडियममा खेलिएको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४६.४ ओभरमा अलआउट हुनुअघि एक सय ७१ रनमात्र बनाउन सक्यो

Read More

इन्दु बर्मा बनिन् राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ कप्तान, टी-२० सिरिज खेल्ने टोली सार्वजनिक

Posted on November 09, 2023 | views : 656 | काठमाडौँ - KTM

कार्तिक २३, काठमाडौँ । राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा इन्दु बर्मा नियुक्त भएकी छन्। लामो समयदेखि कप्तान रहेकी रुबिना क्षेत्रीलाई हटाएर इन्दुलाई उक्त जिम्मेवारी दिइएको छ। रुबिना राष्ट्रिय टोलीमा यथावत भने छन्। हङकङमा हुने चार देश सम्मिलित टी-२० शृखलाका लागि घोषित राष्ट्रिय टोलीमा इन्दु कप्त

Read More

एन्फा अध्यक्ष पंकजविरुद्धको अविश्वासको प्रस्ताव फेल

Posted on November 09, 2023 | views : 465 | काठमाडौँ - KTM

कार्तिक २३, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभामा अध्यक्ष पंकज विक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव फेल भएको छ । हेटौंडामा सम्पन्न विशेष साधारणसभामा अध्यक्ष नेम्वाङ विरुद्ध भएको मतदानमा नेम्वाङले जित दर्ता गर्दै प्रस्तावलाई फेल गराइदिएका हुन् । कुल ८७ जना मतदातामध्ये प्

Read More

शीर्ष ब्याट्सम्यानको वरियतामा बाबरको दुई वर्षभन्दा लामो वर्चश्व समाप्त

Posted on November 08, 2023 | views : 460 | काठमाडौँ - KTM

कार्तिक २२, काठमाडौँ | आइसीसीको विश्व वरियतामा पाकिस्तानी ब्याट्सम्यान बाबर आजमको दुई वर्षभन्दा लामो वर्चश्व समाप्त भएको छ । उनलाई पछि तान्दै भारतका शुभमन गिल पहिलो स्थानमा उक्लिएका छन् । ब्याट्सम्यानको शीर्ष वरियतामा स्थान बनाउने गिल चौंथो भारतीय ब्याट्सम्यान हुन् । उनीभन्दा अगाडि सचिन तेन्दुलकर,

Read More

‘म्याक्सवेल म्याजिक’ बारे विराट कोहली भन्छन्- ‘यस्तो कमाल तिमीबाहेक अरू कसैले गर्न सक्दैन’

Posted on November 08, 2023 | views : 456 | काठमाडौँ - KTM

कार्तिक २२, काठमाडौँ | आईसीसी विश्वकप क्रिकेटको मंगलबार राति सम्पन्न अफगानिस्तानविरुद्धको खेलमा गरेको अविश्वासिलो ब्याटिङको प्रसंगलाई लिएर प्रभावशाली भारतीय क्रिकेटर विराट कोहलीले अस्ट्रेलियन ब्याट्सम्यान ग्लेन म्याक्सवेलको विषयमा छोटो तर, सटिक प्रतिक्रिया दिएका छन् ।  मुम्बईस्थित वानखेड स्टेडि

Read More

यू-१९ एसिया कपमा पनि नेपालका प्रतिद्वन्द्वी भारत र पाकिस्तान

Posted on November 08, 2023 | views : 597 | काठमाडौँ - KTM

कार्तिक २२, काठमाडौँ | यू-१९ एसिया कपमा नेपालले समूह चरणमै कठिन प्रतिद्वन्द्वीको सामना गर्ने भएको छ । एसियन क्रिकेट काउन्सीलले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले क्रिकेटका दुई महाशक्ति भारत र पाकिस्तानसँग भिड्नुपर्ने भएको हो । एसिया कपको आगामी संस्करण यूएईमा आउँदो ८ डिसेम्बरबाट सुरु हुँदै छ

Read More

क्रिकेट रेकर्डका बादशाह अस्ट्रेलियाका 'म्याक्सवेल'

Posted on November 08, 2023 | views : 437 | काठमाडौँ - KTM

कार्तिक २२, काठमाडौँ | पाँच पटकको विश्वकप विजेता अस्ट्रेलियाले अफगानिस्तानविरुद्धको खेलमा जित हात पारेसँगै ग्लेन म्याक्सवेल निकै चर्चामा आएका छन्। चोटिल म्याक्सवेलले अफगानिस्तानविरुद्धको खेलमा गरेको प्रदर्शनले क्रिकेट जगतका प्रेमी उनीप्रति नतमस्तक छन्।   भारतको विभिन्न सहरमा आयोजना भइरहेको

Read More