खेलकुद | काठमाडौँ - KTM


सिंगापुर बिरुद्ध नेपालले पायो १४६ रनको लक्ष्य

Posted on October 30, 2023 | views : 805 | काठमाडौँ - KTM

कात्तिक १३, काठमाडौँ । अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी-२० विश्वकपका लागि एसिया क्षेत्रको फाइनल छनोट खेलको पहिलो खेलमा नेपालले सिंगापुरद्वारा १४६ रनको लक्ष्य पाएको छ  । कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सिंगापुरले ९ विकेटको क्ष

Read More

संघीय संसदका दुई समितिको बैठक बस्दै

Posted on October 30, 2023 | views : 241 | काठमाडौँ - KTM

कत्तिक १३, काठमाडौं । संघीय संसद अन्र्तगतका दुई समितिको बैठक आज बिहान बस्ने भएको छ ।  राष्ट्रिय सभा अन्र्तगत, विधायन व्यवस्थापन समिति र प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो । पूर्वाधार विकास समितिको बैठकमा निर्माणाधिन संघीय संसद भवनको स्थलगत निरीक्षण प्रतिवेदन प्रस्तुत ग

Read More

पहिलो ओभरमै नेपाललाई सफलता, करणले लिए विकेट

Posted on October 30, 2023 | views : 317 | काठमाडौँ - KTM

कार्तिक १३, काठमाडौँ | आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको फाइनल छनोटमा सोमबार आयोजक राष्ट्र नेपालले सिंगापुरको पहिलो विकेट लिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिंगापुरले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो । सिंगापुरको पहिलो विकेट नेपालका बलर

Read More

सिंगापुरविरुद्ध नेपालले टस हारेर फिल्डिङ गर्दै

Posted on October 30, 2023 | views : 281 | काठमाडौँ - KTM

कार्तिक १३, काठमाडौँ | नेपालले आइसिसी टि २० विश्वकप एसिया फाइनल छनोटमा सिंगापुरविरुद्ध टस हारेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिंगापुरले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । नेपालले फिल्डिङको निम्तो पाएको छ। उपाधिको प्रमुख दाबेदार नेपाल सिंगापुरलाई हराउँदै प्रतियोगिताम

Read More

टी–२० विश्वकप फाइनल छनोट : आज नेपाल र सिंगापुरबीच खेल हुँदै

Posted on October 30, 2023 | views : 349 | काठमाडौँ - KTM

कार्तिक १३, काठमाडौँ | आईसीसी टी–२० विश्वकप एसिया फाइनल छनोटमा आज नेपाल र सिंगापुरबीच खेल हुँदैछ ।  खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान ९ बजेदेखि सुरु हुने छ | खेलमा आज नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ भने सिंगापुर पनि जित निकाल्ने योजनाका साथ मैदानमा उत्रने छ । नेपालले आयोजन

Read More

ट्वान्टी-२० विश्वकप छनोटका लागि नेपाली टिमको घोषणा

Posted on October 28, 2023 | views : 1326 | काठमाडौँ - KTM

कार्तिक ११,  काठमाडौँ । रोहितकुमार पौडेलको कप्तानीमा ट्वान्टी-२० विश्वकप खेल्ने १५ सदस्यीय टिम घोषणा गरिएको छ । छनोटमा नेपाल समूह ‘ए’ मा परेको छ ।समूह एमा नेपालका प्रतिद्वन्द्वीहरु मलेसिया, ओमान र सिंगापुर रहेका छन् । मुख्य प्रशिक्षक मोन्टी देसााइले घोषणा गरेको टिममा रोहित कुमार पौडेलसँगै कुशल

Read More

त्रिकोणात्मक सिरिजको उपाधि युएईले जित्यो: नेपाल ४ विकेटले पराजित

Posted on October 27, 2023 | views : 939 | काठमाडौँ - KTM

कात्तिक १०, काठमाडौँ । आयोजक राष्ट्र नेपाललाई ४ विकेटले पराजित गर्दै यूएईले त्रिकोणात्मक सिरिज जितेको छ । उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले अन्तिम बल खेल्नु अघि ६ विकेट गुमाएर भेट्टायो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल भुर्तेलको अर्धशतकको म

Read More

एसीसी यू-१९ प्रिमियर कप क्रिकेट फाइनल: नेपालले दियो युएईलाई २८१ रनको लक्ष्य

Posted on October 24, 2023 | views : 1500 | काठमाडौँ - KTM

कात्तिक ७, काठमाडौँ । यू–१९ प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईलाई २८१ रनको लक्ष्य दिएको छ । मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ थालेको नेपालले कप्तान देव खनालको शतककोमद्दतमा निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर २८० रन बनाउन सफल भयो । सुरुवातको १४ रन जोड्दा २ विकेट गुमाईसकेको नेपालका ल

Read More

दिपेन्द्रको आक्रामक ब्याटिङसंगै नेपालद्वारा यूएई ५ विकेटले पराजित

Posted on October 23, 2023 | views : 2308 | काठमाडौँ - KTM

कात्तिक ६, काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा दिपेन्द्रको आक्रामक ब्याटिङसंगै नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ । यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाउन सफल भयो । नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका मद्दतमा ६२ रन बनाए । कप्तान

Read More

युएईविरुद्ध टस जितेर नेपाल फिल्डिङ गर्दै

Posted on October 23, 2023 | views : 687 | काठमाडौँ - KTM

कात्तिक ६, काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा एक खेल अगावै फाइनल प्रवेश गरिसकेको नेपालले आज यूएईसँग खेल्दैछ । मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । हङकङ समेत सम्मिलित सिरिजमा नेपाल लगातार तीन खेल जित्दै एक खेल अगावै फाइनल प्रवेश गरिसकेको छ । नेपालले य

Read More

विश्वकपमा आज : पाकिस्तानको सामना गर्दै अस्ट्रेलिया

Posted on October 20, 2023 | views : 513 | काठमाडौँ - KTM

कार्तिक ३, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकपमा शुक्रबार अस्ट्रेलिया र पाकिस्तानबिच भिडन्त हुँदै छ । बेंगलौरस्थित एम। चिन्नास्वामी स्टेडियममा खेलिने उक्त दिवा—रात्रि खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ । जारी विश्वकपमा सेमिफाइनलको यात्रा तय गर्न दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण

Read More

विश्वकप क्रिकेटमा भारत–बंगलादेश मैदानमा

Posted on October 19, 2023 | views : 573 | काठमाडौँ - KTM

कार्तिक २, काठमाडौँ | भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको १७ औँ खेलमा अहिले भारत र बंगलादेश भिडिरहेका छन् । टस जितेर बंगलादेशले पहिले ब्याटिङ गर्दैछ ।  पुनेको महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा जित हासिल गर्दै भारत शीर्ष स्थानमा पुग्न चाहन्छ । बंगलादेशले सेमिफाइनलको सम्भावना कायमै राख्न

Read More

विश्वकप छनोटको दोस्रो चरणमा नेपालको खेल तालिका सार्वजनिक

Posted on October 19, 2023 | views : 887 | काठमाडौँ - KTM

कार्तिक २, काठमाडौँ | विश्वकप फुटबलको छनोटअन्तर्गत दोस्रो चरणको नेपालले खेल्ने सुरुका दुई खेलको मिति तय भएको छ । नेपालले नोभेम्बर १६ तारिखमा यूएई गएर खेल्ने छ भने नोभेम्बर २१ तारिखमा दशरथ रंगशालामा यमनविरुद्ध खेल्ने छ। नेपाल रहेको समूहमा बहराइन पनि रहेको छ । नेपालले हालै मात्र लाओसलाई हराएर दोस्रो

Read More

त्रिकोणात्मक टी-२० शृंखला: नेपालसँग हङकङ ६ विकेटले पराजित

Posted on October 19, 2023 | views : 571 | काठमाडौँ - KTM

कार्तिक २, काठमाडौँ | त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा घरेलु टोली नेपालले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्‍यो । टस जितेर बलिङ रोजेको नेपालले हङकङलाई केबल ९४ रनमा सीमित गरेको थियो । नेपालले १३.५ ओभरमा लक्ष्य पूरा गर्‍यो । नेपा

Read More

नेपाल भर्सेस हङकङ : ७.३ ओभरमा तेस्रो विकेट गुमाएर नेपालको ४७ रन

Posted on October 19, 2023 | views : 534 | काठमाडौँ - KTM

कार्तिक २, काठमाडौँ | त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको हङ्कङविरुद्धको खेलमा बिहीबार जितका लागि ९५ रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेट गुमाएको छ । तेस्रो विकेटका रुपमा सन्दीप जोरा पेभेलियन फर्किएका हुन् । उनलाई तीन रनको ब्यक्तिगत स्कोरमा हङ्कङका बलर एहसान खानले बोल्ड गरे । एहसान खानले लिएको

Read More

साउदीलाई ३०० रनले पराजित गर्दै नेपाल एसीसी यू-१९ प्रिमियर कपको सेमिफाइनलमा

Posted on October 19, 2023 | views : 1149 | काठमाडौँ - KTM

कात्तिक २, काठमाडौं । एसीसी यू-१९ प्रिमियर कपमा नेपालले साउदी अरबलाई फराकिलो अन्तरले पराजित गरेको छ । मलेसियामा भइरहेको खेलमा ३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरबले १९.१ ओभरमा ४६ रन बनाएर अलआउट भएपछि नेपालले फराकिलो जित हात पारेको हो । योसँगै नेपाल समूह एको विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको

Read More

साउदी अरबविरुद्ध पनि दीपेशको घातक बलिङ, ५ विकेट लिए

Posted on October 19, 2023 | views : 530 | काठमाडौँ - KTM

कार्तिक २, काठमाडौँ | एसीसी यू-१९ प्रिमियर लिगमा साउदी अरबविरुद्ध नेपालका स्पिनर दीपेश कँडेलले फेरि एकपटक घातक बलिङ गरेका छन् । प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै उनले साउदीविरुद्ध पनि पाँच विकेट लिएका छन् । यससँगै तीन खेलमा दीपेशको विकेट संख्या १४ पुगेको छ । दीपेशले पहिलो म्य

Read More

हङ्कङले नेपाललाई दियो ९५ रनको लक्ष्य, करनले लिए ४ विकेट

Posted on October 19, 2023 | views : 387 | काठमाडौँ - KTM

कार्तिक २, काठमाडौँ | त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले ९५ रनको लक्ष्य पाएको छ ।  नेपालका करन केसीले ४ तथा सोमपाल कामी र अविनाश बोहराले २/२ विकेट लिए। कुशल मल्ल र मौसम ढकालले एक एक विकेट हात पारे। हङकङका यासिम मुर्ताजाले सर्वाधिक ३६ रन बनाए। १४ रन जोड

Read More

नेपाललाई सातौँ सफलता, अविनाषले लिए यासिम मुर्जजाको विकेट

Posted on October 19, 2023 | views : 364 | काठमाडौँ - KTM

कार्तिक २, काठमाडौँ | त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले सातौँ विकेट लिएको छ । हङ्कङको सातौँ विकेट अविनाष बोहराले लिएका हुन् । उनले हङ्कङका ब्याट्सम्यान छैठौँ नम्बरका ब्याट्सम्यान यासिम मुर्जजालाई ३६ रनको ब्यक्तिगत स्कोरमा कप्तान रोहित पौडेलद्वारा क्याच गरा

Read More

मौसमले लिए हङकङको छैठौँ विकेट

Posted on October 19, 2023 | views : 287 | काठमाडौँ - KTM

कार्तिक २, काठमाडौँ | त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले छैठौँ विकेट लिएको छ । हङ्कङको छैठौँ विकेट मौसम ढकालले लिएका हुन् । मौसमले हङ्कङका जिसन अलीलाई १७ रनको ब्यक्तिगत स्कोरमा कुशल मल्लद्वारा क्याच गराए । पेभेलियन फर्किनुअघि जिसनले २० बलमा दुई चौका हिर्काए

Read More

विश्वकप छनोटको दोस्रो चरण पुगेको नेपाली फुटबल टीमका खेलाडीलाई जनही ५१ हजार पुरस्कार

Posted on October 19, 2023 | views : 342 | काठमाडौँ - KTM

कार्तिक २, काठमाडौँ | विश्वकप फुटबलको छनोटमा दोस्रो चरण पुगेको नेपाली राष्ट्रिय टोलीका सदस्यलाई जनही ५१ हजार रुपैयाँ दिइने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीलाई पुरस्कृत गर्ने भएको हो । लाओसलाई हराएर नेपालले दोस्रो चरणमा स्थान बनाएको थियो । पहिलो चरणको होम खेलमा बराबरी खेलेको नेपालले लाओ

Read More

कुशल मल्लले लिए हङकङको पाचौँ विकेट

Posted on October 19, 2023 | views : 328 | काठमाडौँ - KTM

कार्तिक २, काठमाडौँ | त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले पाँचौँ विकेट लिएको छ । हङ्कङको पाँचौँ विकेट कुशल मल्लले लिएका हुन् । उनले हङ्कङका अजिज खानलाई सात रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । उनले अजिजलाई करण केसीद्वारा क्याच गराए । उनी आउट हुँदा

Read More

करणले लिए हङकङको चौथो विकेट

Posted on October 19, 2023 | views : 290 | काठमाडौँ - KTM

कार्तिक २, काठमाडौँ | त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले चौथो विकेट लिएको छ । चौथो विकेट पनि करण केसीले लिएका हुन् । उनले हङ्कङका तेस्रो नम्बरका ब्याट्सम्यान बाबर हायातलाई पाँच रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । करणले हायातलाई कुशल भुर्तेलद्वार

Read More

नेपाललाई दोस्रो सफलता, करणले फेरी लिए विकेट

Posted on October 19, 2023 | views : 338 | काठमाडौँ - KTM

कार्तिक २, काठमाडौँ | त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले दोस्रो विकेट लिएको छ । दोस्रो विकेट पनि करण केसीले नै लिएका हुन् । उनले हङ्कङका अर्का ओपनर ब्याट्सम्यान अंशी राथलाई सात रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । उनले राथलाई आसिफ शेखद्वारा क्याच

Read More

अर्जुन कुमालको विष्फोटक शतकमा साउदी अरबलाई नेपालले दियो ३४८ रनको लक्ष्य

Posted on October 19, 2023 | views : 452 | काठमाडौँ - KTM

कार्तिक २, काठमाडौँ | एसीसी यू १९ प्रिमियर कप क्रिकेटमा नेपालले साउदी अरेबलाई ३४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालका ओपनर अर्जुन कुमालले विष्फोटक ब्याटिङ गर्दै शानदार १४२ रन बनाए । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट क्षतिमा ३४७ रन जोडेकोहो । कुमालले अन्डर १९ अन्तर्राष्ट्रिय क्रिकेटमा आ

Read More

पहिलो बलमै करणले लिए विकेट

Posted on October 19, 2023 | views : 324 | काठमाडौँ - KTM

कार्तिक २, काठमाडौँ | त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले पहिलो बलमै विकेट लिएको छ । नेपाली बलर करण केसीले हङ्कङका ओपनर निजाकत खानलाई बोल्ड गरेका हुन् । निजाकत हङ्कङका कप्तान पनि हुन् ।

Read More

एसीसी यू-१९ प्रिमियर कप: साउदी अरबविरुद्ध नेपालका अर्जुन कुमालको शतक

Posted on October 19, 2023 | views : 200 | काठमाडौँ - KTM

कार्तिक २, काठमाडौँ | एसीसी यू-१९ प्रिमियर कप क्रिकेटमा अहिले साउदी अरबविरुद्ध भिडिरहेको नेपालका लागि अर्जुन कुमालले शतक बनाएका छन् । नेपालले ३६ ओभरमा एक विकेट गुमाएर २२२ रन जोडेको छ । अर्जुन ११२ रनमा खेल्दैछन् । उनले ९४ बलमा शतक पूरा गरेका थिए । आकाश त्रिपाठी ७० रनमा खेल्दैछन् । नेपालले ७१ रन जोड्द

Read More

हङकङविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

Posted on October 19, 2023 | views : 358 | काठमाडौँ - KTM

कार्तिक २, काठमाडौँ | नेपालले जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत हङकङविरुद्ध टस जितेर पहिला बलिङ रोजेको छ । मूलपानी क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा नेपाल आत्मविश्वासी देखिएको छ । यसअघि बुधबार यूएईलाई ७ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको थियो ।

Read More