कात्तिक २९, काठमाडौं । ओप्पो मोबाइल्सले ओपो एफ फाइभ नेपालमा बिक्री सुरु गरेको छ । मंगलबार एक कार्यक्रमबीच यो मोबाइल सार्वजनिक गरिएको थियो । कार्यक्रममा नेपाल आइडल बुद्ध लामा, फष्ट रनरअप निशान भट्टरार्इ र सेकेन्ड रनरअप प्रताप दास समेत सहभागी थिए । कम्पनीले अत्याधुनिक एआई ब्यूटी (सेल्फीमा
Read Moreकात्तिक ५, काठमाडौँ । काठमाडौँको लैनचौरस्थित म्हपीमा आज बिहानै गोली चलेको छ। महानगरीय प्रहरी बृत लैनचौरका प्रमुख डिएसपी दिपक पोख्रेलले गोली चलेको पुष्टि गरेका छन्। पोख्रेलले भने ‘बिहानै गोली चलेको छ, अनुसन्धान भइरहेको छ ।’ एक राउण्ड गोली चलेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रविन्द्र धानुकले
Read Moreकात्तिक १, काठमाडौं | नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई बिभिन्न पर्वको अवसरमा बिभिन्न छुट अफरहरु दिने गरेको छ । यसै क्रममा टेलिकमले नेपालीहरुको दोश्रो ठुलो पर्व तिहारको अवसर तथा तिहार पछिको छठ पर्वको अवसरमा पनि छुट अफर उपलब्ध गराएको छ । टेलिकमले तिहार तथा छठको अवसरमा आजैदेखि कात्तिक १५ गतेसम्म
Read Moreअसोज ३०, बेनी | प्रदेश नम्वर ४ मा लगातार दोश्रो भूकम्पको धक्का महशुस गरिएको छ । म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुनामा केन्द्रबिन्दु बनाएर सदरमुकाम बेनीबजार तथा आसपासको क्षेत्रमा आज बिहान ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौँका चिन्तन तिमिल्सेनाले दि
Read Moreअसोज २७, काठमाडौं । नेपाल टेलिकमको नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र आजबाट शुभारम्भ भएको छ । सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टले नेपाल टेलिकमको नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र काठमाडौंमा उद्घाटन गरेका हुन् । उद्घाटनको क्रममा राज्यमन्त्री बिष्टले नेपाल टेलिकमको सेवाप्रति नेपाली जनत
Read Moreअसोज २६, काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरुको लागि बैदेशिक रोजगार बिभागले नयाँ तरिकाबाट पहिचानको नयाँ सिस्टम सुरुवाट गरेको छ । वैदेशिक रोजगार विभागले नेपालमै पहिलोपटक सरकारी सेवामा ‘आइरिस रेकोग्नेसन सिस्टम’ सुरुवात गरेको हो । अब बैदेशिक रोजगारीमा जानको लागि औंठा तथा कागजात भन्दा पनि कयौं गुणा विश्
Read Moreअसोज १२, बैतडी (रासस) | बैतडी केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका अधिकांश जिल्लामा महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख रत्नमणि गुप्ताका अनुसार बैतडीको गोकुलेश्वर क्षेत्र आसपास केन्द्र बनाएर गएराति ९ बजेर ४३ मिनेटमा ३ दशमलव ८ रिक्टर स्केलको भूक
Read Moreअसोज, ९ नयाँदिल्ली। म्यानमारको रखाइन प्रान्तमा हिन्दु धर्मावलम्बीको सामूहिक चिहान फेला परेको सरकारले बताएको छ । २८ वटा शवको सामूहिक चिहान भेटिएको हो । तीमध्ये अधिकांश महिला छन् । उनीहरुको हत्याको आरोप म्यानमार सरकारले अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायलाई लगाएको छ । उक्त सरकारी दाबीको स्वतन्त्र पु
Read Moreसुशील दर्नाल। असोज ९, काठमाडौँ। व्यवस्थापिका–संसद्, विकास समितिले एक वर्षभित्रमा प्रत्येक वडामा इन्टरनेट सेवा पुर्याउन निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको कार्यालयमा आाज बसेको बैठकले मुलुक संघीय प्रणालीमा गइरहेको अवस्थामा स्थानीय तहको शीघ्र विकासका लागि सूचना प्रविधिको विकास अनिवार्य भएक
Read Moreअसोज ९, काठमाडौँ। ‘दिगो पर्यटन विकासको आधार’ भन्ने मूल नाराका साथ ३८औँ विश्व पर्यटन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । विगतका वर्षमा सेप्टेम्बर २७ कै दिन औपचारिक कार्यक्रम गरिँदै आए पनि यस वर्ष महान् चाड विजयादशमीअन्तर्गत फूलपाती पर्ने भएकाले दुईदिनअघि आज सो कार्यक्रम
Read Moreअसोज ९, पोखरा। स्थानीय तहका तीनै चरणका निर्वाचन सम्पन्न भई मतपरिणाम पनि आएपछि अब दलहरुको ध्यान आगामी मंसिर १० र २१ हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनतिर गएको छ । जिल्लाका प्रमुख दलहरु नेपाली काँग्रेस, एमाले, (माओवादी केन्द्र) लगायतका दलले इमान्दार र स्वच्छ छवि भएका उम्मेदवार छनो
Read Moreअसोज ९, वीरगञ्ज। नेपालीको महान् चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी व्यापारीले चालु आर्थिक वर्षको साउन, भदौ महिनामा छिमेकी मुलुक भारतबाट आठ अर्ब मूल्य बराबरको भारतीय सवारी साधन नेपाल भित्र्याएका छन् । यसबाट वीरगञ्ज भन्सार कार्यालयलाई कूल राजश्वमध्ये ३० प्रतिशत राजश्व भारतीय सवारी साधनबाट उ
Read Moreअसोज ६, काठमाडौं | तेश्रो चरणको निर्वाचन अन्तर्गत दुई नम्बर प्रदेशमा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ । १३६ स्थानीय तहमध्ये ३८ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । राजविराजमा भने आजदेखि मतगणना सुरु गरिनेछ । राजविराजमा बिहिबार मतदान गरिएको थियो । हालसम्म सार्वजनिक परिणामअन
Read Moreअसोज ३, काठमाडौँ । नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्नुहुन्छ ? यदी त्यसो हो भने तपाइको आगी खुसीको खबर छ । नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले ‘वाउटाइम’ एप्समार्फत लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइलबाट हेर्न तथा सुन्न सक्ने भएका छन् । यस प्रकारको सेवा उपलब्ध गराउने उक्त
Read Moreसास (अध्यात्म) | न्यूमरोलोजी अर्थात अंक ज्योतिष मार्फत पनि भविष्यको बारेमा निकै कुरा जानकारी लिन सकिन्छ । अंक ज्योतिषको माध्यमबाट कयौं समस्याहरुको समाधान गर्न सकिन्छ, साथै यस्ता कुरा पनि जान्न सकिन्छ कि तपाइको भाग्योदय कुन बर्षदेखि सुरु हुन्छ । यस्ता कुरा जान्नको लागि तपाईलाई तपाइको जन्म मिति
Read Moreअसोज १, काठमाडौँ | गुगलले आगामी ४ अक्टोबरमा आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । गुगलले 'पिक्सेल टू' र 'पिक्सेल टू एक्स एल' नामक स्मार्टफोन अक्टोबर ४ मा रिलिज गर्ने भएको हो । The Californian technology मार्फत सार्वजनिक टिजरमा लेखिएको छ, ‘स्मार्टफोन बदल्ने बारेमा सोँच्नु
Read Moreभदौ २८, सास (काठमाडौँ | एप्पलले एकै साथ ३ वटा नयाँ मोडलका स्मार्टफोन सार्वजनिक गरेको छ । मंगलवार राति क्यालीफोर्नियाको कूपर्टिनो स्थित एप्पलको हेडक्वार्टरमा एप्पलको मेगा इभेन्टमा नयाँ आईफोन 8 र 8 Plus को साथै स्पेशल एनिभर्सरी एडिशन अन्तर्गत iPhone-X लन्च भएको हो । आइफोन-x मा अघिल्ला सिरिजमा भन
Read Moreभदौ २५,भक्तपुर। जथाभावी फोहोर फाल्ने र खोला अतिक्रमण गर्ने क्रम बढेपछि भक्तपुर र काठमाण्डौँको सिमाना भएर बग्ने मनोहरा खोलाको संरक्षण र सफाइ अभियान सुरु गरिएको छ । मनोहरा खोला सरसफाइ तथा सम्पदा बचाउ नागरिक अभियानले ५२ हप्तासम्म हरेक शनिबार बिहान ६:३० बजेदेखि ९ बजेसम्म मनोहरा खोला सरसफाइ गरी खोल
Read Moreभदौ २३, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३८औँ राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यार्थीलाई विभिन्न विद्यापदक प्रदान गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको कार्यक्रममा उहाँले नेपाल विद्याभूषण पदक ‘क’बाट २१५ जना, ‘ख’बाट ८२ जना,
Read Moreभदौ २२, लहान। नेकपा (एमाले)का सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले असोज २ गते हुने दुई नं. प्रदेशको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले कम्तीमा ७० स्थानीय तहमा जित्ने दाबी गर्नुभएको छ । नेकपा (एमाले) प्रचार विभाग र प्रेस चौतारी सिरहा शाखाद्वारा आज लहानमा आयोजित स्थानीय तह निर्वाचन प्र
Read Moreशरद शर्मा। काठमाडौँ, २१ भदौ । सूचना र प्रविधिको विकाससँगै विद्युतीय पुस्तकालयको लोकप्रियता बढ्दै गएको छ । बिना इन्टरनेट पनि पढ्न सकिने सफ्टवेयरको विकास भएकाले परम्परागत पुस्तकालयको विकल्पको रुपमा विद्युतीय पुस्तकालयको प्रयोग बढ्न थालेको हो । पुस्तकको सट्टा पुस्तकालयमा गएर विद्युतीय माध्यम (कम्
Read Moreभदौ १८, काठमाडौँ | पछिल्लो पुस्ताको प्यारो सामाजिक संजाल फेसबुकले दक्षिण एसियाका बाढी पिडितका लागि स्थानीय तथा अन्तर्राष्ट्रिय रुपमा जम्मा भएको १ मिलियन डलर अर्थात १० करोडको सहयोग गर्ने जनाएको छ । फेसबुकले उठाउने उक्त रकमले दक्षिण एशियामा बाढी प्रभावित भएका समुदायहरूको पुनर्निर्माण गर्न मद्दत गर्ने
Read Moreभदौ १७, काठमाडौं | नेपाल टेलिकमले देशका केहि जिल्लामा निःशुल्क जिएसएम प्रिपेड-सिमकार्ड वितरण गर्ने भएको छ । टेलिकमले बाढीबाट प्रभावित भएका २३ वटा जिल्लामा निशुल्क सिमकार्ड वितरण गर्ने भएको हो । उसले बाढी प्रभावित क्षेत्रका ग्राहकका लागि निशुल्क सिम कार्ड वितरण गराएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यल
Read Moreसास | प्रविधिको विकास सँगै कम्प्युटर मानिसका लागि पहिलो आवश्यक बनेको छ । कम्प्युटर बिना संसार असम्भव जस्तै भइसकेको छ । कम्प्युटरको माध्यमबाट संसारका कुनै पनि कुनामा भएका घटना सम्बन्धी सूचना क्षण भरमै प्रवाह गर्न सम्भव भएको छ । आज कम्प्युटरलाई प्रभावकारी बनाउन यसमा जडान गरिएका टुल्सहरूको महत्वपूर्
Read Moreभदौ १०, काठमाडौँ | के तपाईलाई आज फेसबुक चलाउँदा केहि समस्या भयो ? यदी त्यसो हो भने नआत्तिनुहोस, आज केहीबेर केहि घण्टा अघिदेखि फेसबुकमा समस्या आएको छ । आज बिहानदेखि नै एकाएक कसैको फेसबुक नै नखुल्ने, कसैको स्टाटस नै पोष्ट गर्न नमिल्ने त कतै ब्राउजरमै फेसबुक खोल्दा बिभिन्न Error को समस्या देखियो
Read Moreभदौ १०, काठमाडौँ | चर्चामा रहेको iPhone-8 अब सेप्टेम्बर १२ मा सार्वजनिक हुने पक्का भएको छ । समाचार एजेन्सीको अनुसाए आइफोन-८ मोबाइल प्रेमीहरुको माझ आउन १५/२० दिन मात्र कुर्नुपर्नेछ । आइफोनले तोकिएको मिति आफ्नो आइफोनका प्रडक्टहरु सार्वजनिक गर्दै आएको छ । फोन सेप्टेम्बर १२ मा सार्वजनिक भएपनि लञ्च
Read Moreभदौ ९,नयाँदिल्ली। मित्रराष्ट्र भारतको औपचारिक राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा आज दिउँसो १२ बजे विशेष चार्टर्ड विमानबाट हैदरावाद प्रस्थान गर्नुहुनेछ । प्रधानमन्त्री देउवाले हैदरावादमा रहँदा त्यहाँस्थित हाइटेक सिटी अवलोकन गरी सूचना प्रविधिका क्षेत्रमा भएको प्रगतिको बारेमा ज
Read Moreभदौ ८, काठमाडौँ | हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर नेपाल टेलिकमले बिशेष छुट योजना ल्याएको छ । टेलिकमले आफ्नो एसएमएस, कल तथा इन्टरनेट सेवामा छुट दिएको हो । टेलिकमले यो पटक तीजको अवसर पारी एसएमएस र कल गर्दा २०% छुट अफर दिएको छ । त्यस्तै टेलिकमले १५० डाटा प्याक अन्तर्गत ६०० ए
Read More