सास | प्रविधिको विकास सँगै कम्‍प्युटर मानिसका लागि पहिलो आवश्यक बनेको छ । कम्प्युटर बिना संसार असम्भव जस्तै भइसकेको छ । कम्प्‍युटरको माध्‍यमबाट संसारका कुनै पनि कुनामा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास | प्रविधिको विकास सँगै कम्‍प्युटर मानिसका लागि पहिलो आवश्यक बनेको छ । कम्प्युटर बिना संसार असम्भव जस्तै भइसकेको छ । कम्प्‍युटरको माध्‍यमबाट संसारका कुनै पनि कुनामा "/>
२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिज्ञान प्रविधि: बेरेर राख्‍न मिल्‍ने वाटरफ्रुफ कम्प्‍युटर किबोर्ड

२०७४, १२ भाद्र सोमबार ०३:१०

सास | प्रविधिको विकास सँगै कम्‍प्युटर मानिसका लागि पहिलो आवश्यक बनेको छ । कम्प्युटर बिना संसार असम्भव जस्तै भइसकेको छ । कम्प्‍युटरको माध्‍यमबाट संसारका कुनै पनि कुनामा भएका घटना सम्बन्धी सूचना क्षण भरमै प्रवाह गर्न सम्भव भएको छ ।

आज कम्प्युटरलाई प्रभावकारी बनाउन यसमा जडान गरिएका टुल्सहरूको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले समयअनुसार कम्प्युटरमा प्रयोग गरिने टुल्सका नयाँ र प्रभावकारी भर्सनहरू आइरहने गर्छ । त्यसैको एउटा उदाहरण हो, बेरेर राख्न मिल्ने कीबोर्डको विकास ।

बेरेर राख्न सकिने कीबोर्ड निकै स्मार्ट शैलीमा निर्माण गरिएको छ । यसलाई ‘सुङ्वु फोल्डेबल सिलिकन कीबोर्ड’ नाम दिइएको छ । यो कीबोर्ड ट्याब्लेट, स्मार्टफोन र नोटबुक चलाउन निकै उपयोगी साबित भएको छ ।

सुङ्वु फोल्डेबल सिलिकन नाम दिइएको यो कीबोर्ड नरम, धूलोरहित, हल्का, फ्लेक्जिबल र वाटरफ्रुफ पनि छ । टाइप गर्दा आवाज नआउने भएकाले चलाउँदा शान्त महसुस हुन्छ ।

यसको अर्को सजिलो पक्ष भनेको जब काम सकिन्छ, यसलाई बेरेर आवश्‍यकताअनुसार झोला वा कुनै सानो स्पेसमा राखेर बोक्न सनिन्छ । कालो खैरो र‌ङमा उपलब्ध यो कीबोर्ड नरम, धूलोरहित, हल्का, फ्लेक्जिबल र वाटरफ्रुफ पनि छ ।

यसलाई उच्‍च गुणस्तरको नरम सिलिकनबाट तयार गरिएको छ । यो कीबोर्डमा टाइप गर्दा शान्त महसुस हुन्छ । –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा