२८ वटा शवको सामूहिक चिहान भेटिएको हो । तीमध्ये अधिकांश मह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२८ वटा शवको सामूहिक चिहान भेटिएको हो । तीमध्ये अधिकांश मह"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानमारमा हिन्दु धर्मावलीको २८ शबको सामूहिक चिहान

९ आश्विन २०७४, सोमबार ११:५०

असोज, ९ नयाँदिल्ली। म्यानमारको रखाइन प्रान्तमा हिन्दु धर्मावलम्बीको सामूहिक चिहान फेला परेको सरकारले बताएको छ ।


२८ वटा शवको सामूहिक चिहान भेटिएको हो । तीमध्ये अधिकांश महिला छन् । उनीहरुको हत्याको आरोप म्यानमार सरकारले अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायलाई लगाएको छ ।

उक्त सरकारी दाबीको स्वतन्त्र पुष्टी भएको छैन । किनभने, रखाइन प्रान्तमा सेनाले बाहिरका बासिन्दालाई प्रवेश निषेध गरेको छ ।

दशकौंदेखि अत्याचार खेपिरहेको रोहिंग्या समुदायका अतिवादी विचारधाराका युवाले खडा गरेको सशस्त्र समूहले एक महिनाअघि सुरक्षाकर्मीहरुमाथि आक्रमण गरेको थियो । त्यसयता उक्त क्षेत्रमा सेना परिचालन गरिएको छ ।

उक्त सैनिक अभियानलाई संयुक्त राष्ट्रसंघले ‘जातीय हिंसा’को संज्ञा दिएको छ । सैनिक बर्बरताबाट बच्न उक्त प्रान्तमा बसोबास गर्दै आएका रोहिंग्या मुस्लिम समुदायका चार लाख ४० हजारभन्दा बढी भागेर बंगलादेश पुगेका छन् ।  

(फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य