भदौ १०, काठमाडौँ | चर्चामा रहेको iPhone-8 अब सेप्टेम्बर १२ मा सार्वजनिक हुने पक्का भएको छ । समाचार एजेन्सीको अनुसाए आइफोन-८ मोबाइल प्रेमीहरुको माझ आउन १५/२० दिन मात्र क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, काठमाडौँ | चर्चामा रहेको iPhone-8 अब सेप्टेम्बर १२ मा सार्वजनिक हुने पक्का भएको छ । समाचार एजेन्सीको अनुसाए आइफोन-८ मोबाइल प्रेमीहरुको माझ आउन १५/२० दिन मात्र क"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

iPhone-8 सेप्टेम्बर १२ मा ! के छ नयाँ फिचर, मूल्य कति ?

१० भाद्र २०७४, शनिबार ०८:१७

भदौ १०, काठमाडौँ | चर्चामा रहेको iPhone-8 अब सेप्टेम्बर १२ मा सार्वजनिक हुने पक्का भएको छ । समाचार एजेन्सीको अनुसाए आइफोन-८ मोबाइल प्रेमीहरुको माझ आउन १५/२० दिन मात्र कुर्नुपर्नेछ । 

आइफोनले तोकिएको मिति आफ्नो आइफोनका प्रडक्टहरु सार्वजनिक गर्दै आएको छ । फोन सेप्टेम्बर १२ मा सार्वजनिक भएपनि लञ्चिङको एक–डेढ हप्तापछि मात्र यसको बिक्री सुरु हुने गरेको छ । अर्को खास कुरा के पनि छ  भने आइफोनले परम्परागत रुपमा आफ्ना नयाँ फोन मंगलबार वा बुधबार लञ्च गर्ने गरेको छ भने र शुक्रबारको दिन पारेर बिक्री सुरु गर्दै आएको छ ।

विश्व बजारमा आइफोनको निकै राम्रो क्रेज छ । आइफोन ८ लन्च भएको केहि समयमै फेरी एप्पलले आइओएस ११, म्याक अपरेटिङ सिस्टम हाइ सिएरा, वाच अपरेटिङ सिस्टम फोर, तथा टिभी अपरेटिङ सिस्टम ११, पनि सार्वजनिक गर्नेछ ।

आइफोन ८ मा कस्ता फिचर हुन्छन ? 

- आइफोन एटमा फेस सेन्सर लक मुख्य मानिएको छ । आइफोन ८ मा चलाउने व्यक्ति चिनेर मात्र मोबाइलको लक खुल्नेछ ।

- त्यस्तै यसफोनमा इन्डक्टिभ चार्जिङ (वाएरलेस चार्ज) गर्ने सुबिधा हुनेछ ।

- डुअल ब्याक क्यामेरा (ठाडोडिजाइनमा) रहनेछ । 

iPhone-8 को थप सुबिधाको बारेमा हल्ला धेरै चलेका छन् ।  तर आइफोनले आफ्नो तल दिईएका डिजाइन भने पुष्टि गरिसकेको छ । 


मूल्य कति ? 

बजारमा आइफोन -८ लन्च हुनु अगावै बिभिन्न हल्लाहरु चलाइने गरिन्छ तर आधिकारिक रिपोर्टमा जनाईए अनुसार नयाँ आइफोनको मूल्य १ हजार डलरदेखि १ हजार २ सय डलरसम्म पर्ने उल्लेख छ । यो मूल्य १२८ देखि २५६ जीबी क्षेमतासम्मको फोनमा लागु हुने जनाइएको छ । आइफों ८ को मूल्य सम्बन्धि ख्यातीप्राप्त फोब्स म्यागेजिनको समाचारमा समेत ९९९ डलर उल्लेख गरिएको छ  । उसले आइफोन ८ को मूल्य यस अघिका सबै आइफोंको मूल्य भन्दा महँगो हुने उल्लेख छ । मूल्यमा पनि ट्याक्स जोडीदा थप महँगो हुने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै