सास (अध्यात्म) | न्यूमरोलोजी अर्थात अंक ज्योतिष मार्फत पनि भविष्यको बारेमा निकै  कुरा जानकारी लिन सकिन्छ । अंक ज्योतिषको माध्यमबाट कयौं समस्याहरुको समाधान गर्न सकि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास (अध्यात्म) | न्यूमरोलोजी अर्थात अंक ज्योतिष मार्फत पनि भविष्यको बारेमा निकै  कुरा जानकारी लिन सकिन्छ । अंक ज्योतिषको माध्यमबाट कयौं समस्याहरुको समाधान गर्न सकि"/>
२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नो जन्म मितिबाट आफैले थाहा पाउनुस, तपाइको भाग्य कति बर्षदेखि चम्कन्छ ?

२०७४, १ आश्विन आईतवार १६:११

सास (अध्यात्म) | न्यूमरोलोजी अर्थात अंक ज्योतिष मार्फत पनि भविष्यको बारेमा निकै  कुरा जानकारी लिन सकिन्छ । अंक ज्योतिषको माध्यमबाट कयौं समस्याहरुको समाधान गर्न सकिन्छ, साथै यस्ता कुरा पनि जान्न सकिन्छ कि तपाइको भाग्योदय कुन बर्षदेखि सुरु हुन्छ । यस्ता कुरा जान्नको लागि तपाईलाई तपाइको जन्म मिति थाहा हुनुपर्छ, जसको माध्यमबाट तपाइको मूलांक(मुख्य अंक) निकाल्न सकिन्छ ।

कसरी थाहा पाउने मुलांक ?

यदी तपाइको बर्थ डेट १ देखि ९ को बीचमा छ भने यो तपाइको बर्थ नम्बर हो । यदी तपाइको बर्थ डेट १० देखि ३१ को बीच छ भने यी दुवै नम्बरलाई जोडेर बर्थ नम्बर निकाल्न सक्नु हुन्छ । जस्तै यदी तपाइको बर्थ डे २३ तारिकमा भएको हो भने तपाइको बर्थ नम्बर २+३=५ हुन्छ । यसै गरि तपाइले आफ्नो बर्थ नम्बर (मुलांक) निकाल्नु हुनेछ ।   

मुलांक अनुसार भाग्य सुरु हुने बर्ष 

१. बर्थ नम्बर १ हुनेहरुको भाग्य २२ बर्षदेखि सुरु हुन्छ । 

२. बर्थ नम्बर  हुनेहरुको भाग्य २४ बर्षदेखि सुरु हुन्छ ।

३. बर्थ नम्बर  हुनेहरुको भाग्य ३२ बर्षदेखि सुरु हुन्छ ।  

४. बर्थ नम्बर ४ हुनेहरुको भाग्य ३६ वा ४२ बर्षदेखि सुरु हुन्छ ।

५. बर्थ नम्बर  हुनेहरुको भाग्य ३२ औं बर्ष निकै राम्रो मानिन्छ । यही बर्षदेखि उसको भाग्यमा सकारात्मक प्रभाव पर्न सुरु हुन्छ ।

६. बर्थ नम्बर  हुनेहरुको भाग्य २५ बर्षदेखि सुरु हुन्छ । 

७. बर्थ नम्बर  हुनेहरुको भाग्य ३८ वा ४४ बर्षदेखि सुरु हुन्छ । यो बर्षदेखि उनीहरुको सुखका दिन सुरु हुन्छन ।

८. बर्थ नम्बर  हुनेहरुको भाग्य ३६ वा ४२ बर्षदेखि सुरु हुन्छ । यही बर्षदेखि धन सम्पतिको पनि राम्रो जगेर्ना हुन्छ ।

९. बर्थ नम्बर  हुनेहरुको भाग्य २८ बर्षदेखि खुल्छ । नाम र दाममा सफलता पनि यही बर्षदेखि मिल्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल