भदौ ८, काठमाडौँ | हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर नेपाल टेलिकमले बिशेष छुट योजना ल्याएको छ । टेलिकमले आफ्नो एसएमएस, कल तथा इन्टरनेट सेवामा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, काठमाडौँ | हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर नेपाल टेलिकमले बिशेष छुट योजना ल्याएको छ । टेलिकमले आफ्नो एसएमएस, कल तथा इन्टरनेट सेवामा "/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीजको अवसरमा नेपाल टेलिकमको यस्तो छ अफर

८ भाद्र २०७४, बिहीबार ०३:१९

भदौ ८, काठमाडौँ | हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर नेपाल टेलिकमले बिशेष छुट योजना ल्याएको छ । टेलिकमले आफ्नो एसएमएस, कल तथा इन्टरनेट सेवामा छुट दिएको हो । 

टेलिकमले यो पटक तीजको अवसर पारी एसएमएस र कल गर्दा २०% छुट अफर दिएको छ । त्यस्तै टेलिकमले १५० डाटा प्याक अन्तर्गत ६०० एमबि डाटाको मूल्य रु. १५० निर्धारण गरेको छ । यो प्याकको भ्यालीडीटी १४ दिनको हुनेछ ।  त्यस्तै २५० प्याक अन्तर्गत १ जीबीको डाटा रु. २५० मा दिने टेलिकमले जनाएको छ । यो प्याक एक पटक किनेपछी २८ दिनसम्मको अवधीसम्म हुनेछ । माथिको प्याक किन्नको लागि प्रयोगकर्ताहरुले आफ्नो मोबाइलको म्यासेज बक्समा PACK150 or PACK250 टाइप गरि 1415 मा पठाउनु पर्नेछ ।  

त्यस्तै तीज अफर अन्तर्गत टेलिकमको युटुब प्याकको मूल्य १ जीबी बराबर रु. १०० निर्धारण गरिएको छ भने ५०० एमबि प्याकको लागि रु. ६० तिर्नुपर्नेछ । एस्प्याक अन्तर्गत १ जीबी किन्नेको अवधि २१ दिनको हुनेछ भने ५०० एमबि किन्नेको अवधि १४ दिनको हुनेछ । यो प्याक किन्नको लागि आफ्नो मोबाइलको म्यासेज बक्समा YT1GB or YT500MB टाइप गरि 1415 मा पठाउनु पर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य