समाज | खोटाङ्ग - KTG


अनाथालय सञ्चालनमा खोटाङका युवा (फोटो सहित)

Posted on December 19, 2017 | views : 2042 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | पौष ४, खोटाङ | खोटाङको खोटेहाङ गाउँपालिका वाप्लुखा दुईका २२ वर्षिय युवा ठिटो ईन्द्रहाङ राई खोटाङे युवामाझमा फरक शैलीका युवा हुन् । मुलतः पेशाले विधार्थी नेता कर्मले अनाथालय सञ्चालक हुन् । अध्ययनका हिसाबले उहाँ आरआर कलेजमा बिए दोश्रो बर्षमा अध्ययनरत छन् । शुरुमा गाउँमै निमावि स्तरको प

Read More

खोटाङमा प्रतिनिधि र प्रदेशसभा बिजयी उम्मेद्वारलाई बधाई

Posted on December 19, 2017 | views : 1598 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | पुस ४, खोटाङ | खोटाङमा प्रतिनिधि र प्रदेशसभाका बिजयी उम्मेद्वारलाई बधाई तथा शुभकामना दिईएको छ । प्रेस सेन्टर र प्रेस चौतारी शाखा दिक्तेलकोे संयुक्त आयोजनामा गत मंसिर दश गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बिजयी बाम गठबन्धनका तीन उम्मेद्वारलाई सांकेतिक बधाईपत्र तथा आगामी कार्य

Read More

‘नगर सफाई अभियान’ सफल बनाउन माइकिङ, नगर सफा हुने संकेत

Posted on December 17, 2017 | views : 1618 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | पौष २, खोटाङ | स्थानिय सरकार कायम भएसंगै रुपाकोट मझुवागढी नगरपालिकाले नगरभित्र रहेका पुराना फोहोरमैलालाई सप्ताहब्यापी कार्यक्रम गरेर संकलन गरी ल्याण्डफिल्ड साईडमा ब्यावस्थापन गर्ने बिषयले नगर सफा हुने संकेत देखिएको छ । २ नगरपालिका ८ गाउँपालिका रहेको खोटाङमा पहिलो नगरपालिकाका रुपमा स्थ

Read More

खोटाङमा २६ हजार भन्दा बढी मत बदर

Posted on December 16, 2017 | views : 1249 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस १, खोटाङ । खोटाङमा प्रत्यक्ष र समानुपातिक गरी २६ हजार बढी मत बदर भएको पाइएको छ ।  प्रत्यक्ष र समानुपातिकतर्फको निर्वाचनमा खसेको मतगणनाको नतिजाअनुसार २६ हजार ३ सय ५७ मत बदर भएको पाइएको हो । प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ चार हजार ३ सय ५५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत किशोर

Read More

खोटाङमा पुस पाँचबाट ‘नगर सफाई अभियान’ सुरु

Posted on December 16, 2017 | views : 1294 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस १, खोटाङ । नगरपालिका पुर्ण सफाईका लागि मंसिर ५ गतेबाट सदरमुकाम दिक्तेल बजारमा ‘नगर सफाई अभियान’ उद्घाटन हुने भएको छ । नगरलाई सफा, सुन्दर र स्वच्छ बनाउने योजना साथमा नगर सफाई अभियानको सुरुवात गर्न लागिएको हो ।. शनिबार रुपाकोट मझुवागढी नगरपालिकाको जिल्ला समन्वय समितिमा बसेको बैठक निर्

Read More

खोटाङमा स्वास्थ्य बिमाको पुर्ब तयारी अन्तिम चरणमा

Posted on December 16, 2017 | views : 1309 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस १, खोटाङ । खोटाङमा स्वास्थ्य बिमा कार्यक्रमको पुर्ब तयारी अन्तिम चरणमा पुगेको छ ।  नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा बिकास समितिको सहयोगमा जिल्लामा सञ्चालन हुन लागेको स्वास्थ्य बिमाको समिति गठन र अभिमुखीकरण कार्यक्रम शनिबार अन्तिम अवस्थामा पुगेको हो । २ नगरपालिका ८ गाउँपालि

Read More

खोटाङमा पुसदेखी स्वास्थ्य बीमा कार्यक्रम लागू हुने

Posted on December 15, 2017 | views : 1447 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर २९, खोटाङ । आगामी पुस दोस्रो हप्तादेखि खोटाङमा स्वास्थ्य बीमा कार्यक्रम लागू हुने भएको छ ।  नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको सहयोगमा बीमा कार्यक्रम लागू हुने भएको हो । कैलाली, बाग्लुङ र ईलामबाट थालनी भएको स्वास्थ्य बीमा २२ जिल्लामा सञ्चालन भईरहंदा जिल्लामा

Read More

खोटाङ आईडल– चिसापानीबाट आठ जना छानिए

Posted on December 15, 2017 | views : 1400 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | मंसिर २९, खोटाङ | जिल्लामा गत मंसिर २ गते साकेला गाउँपालिकाको रतन्छाबाट शुरु भएको बृहत सांगितिक रियालिटी शो ‘खोटाङ आईडल’ जन्तेढुंगा गाउँपालिकाको चिसापानी बजार पुगेको छ । स्थानिय स्तरमा लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउने उद्देश्यका साथमा सञ्चालन भईरहको खोटाङ आईडलको पहिलो अडिसन राउण्ड

Read More

मलेसियामा एक नेपालीको मृत्यु

Posted on December 10, 2017 | views : 1485 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर २४, खोटाङ । मलेसियामा एक नेपालीको मृत्यु भएको छ ।  रोजगारीका सिलसिलामा ७ वर्षअघि मलेसिया पुगेका खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका राजेन्द्र प्रधानको मृत्यु भएको हो ।  बस्दै आएको कोठा नजिक अर्धचेत अवस्थामा फेला परेका प्रधानको उपचारको क्रममा काजाङ अस्पतालमा मृत्यु भ

Read More

खोटाङमा ट्याक्टर दुर्घट्ना हुँदा एकको मृत्यु

Posted on December 09, 2017 | views : 2159 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर २३, खोटाङ । खोटाङमा ट्याक्टर दुर्घट्ना हुंदा एक जनाको मृत्यु भएको छ ।  हलेसी तुवाचुङ नगरपालिका ६ स्थित घुर्चुमा शुक्रबार साँझ भीरबाट ट्याक्टर खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही नगरपालिका डाडाँगाउका स्थानिय बर्ष २३ को बाल कुमार पुलामी मगरको घट्नास्थलमा नै ज्यान गएको हो ।

Read More

खोटाङमा सार्वजनिक स्थलमा धुम्रपान गर्न निषेध

Posted on December 07, 2017 | views : 1365 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर २१, खोटाङ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले सार्वजनिक स्थलमा धुम्रपान सेवनमा रोक लगाएको छ ।  धुम्रपान तथा सूर्ती सेवनबाट हुने मानवीय क्षती कम गर्नका लागि नगरपालिकाले मंगलबारदेखि सार्वजनिक स्थलमा चुरोट, बिँडी, सुर्ती लगायतका धुम्रपान सेवनमा रोक लगाएको हो ।  सार्वजनिक

Read More

खोटाङमा चितुवा आतंक, दर्जनौँ खसीबाख्रा मारिए

Posted on December 07, 2017 | views : 1233 | खोटाङ्ग - KTG

मङ्सिर २१, खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा चितुवा आतंक भएको स्थानीयले बताएका छन् ।  चराउन जंगल लगिएका तथा खोरमै राखिएका बाख्राखसी चितुवाले खान थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् । जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय–४ का केदार रोइलाका पाँचवटा बाख्राखसी चितुवाले एकै दिन खाएको स्थानीयले

Read More

दुई दिन लगाएर सुन्तला बेच्न दिक्तेल

Posted on December 06, 2017 | views : 1418 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर २०, खोटाङ । दिपु्रङ गाउँपालिका ७ टेम्माका बसन्त मगर मंगलबार मिरमिरे बिहानै डोकोभरी सुन्तला बोकेर सदरमुकाम दिक्तेल हिड्नुभयो ।  आफ्नो बगैचामा लटरम्म फलेको सुन्तला बुधबारको हटियाँमा बिक्री गर्न उनी एकदिन अगाडी नै दिक्तेल हिडेका हुन् । बाटोमा रहेको साप्सु र तावाखोलाको पुल तरेर ल

Read More

विद्धालयको अक्षयकोषबाट उत्कृष्ट दुई विधार्थी सम्मानित

Posted on December 06, 2017 | views : 1213 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर २०, खोटाङ । खोटाङको दिपु्रङ गाउँपालिका दिप्लुङ एक याम्खास्थित महेन्द्रदय माध्यमिक विद्धालयमा सञ्चालिच ‘राम बहादुर–दिब्या राई स्मृती अक्षयकोषले विद्धालयमा अध्ययनरत उत्कृष्ट दुई विधार्थीलाई सम्मान गरेको छ । विद्धालयको नाममा गतसाल स्थापना गरिएको ‘राम बहादुर–दिब्या राई स्मृती अक्षयकोष

Read More

६ महिनापछी खोटाङ सेवा समाज कतारको एम्बुलेन्स सञ्चालनमा

Posted on December 06, 2017 | views : 1227 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर २०, खोटाङ । खोटाङ सेवा समाज कतारले जिल्लाका लागि हस्तान्तरण गरेको एम्बुलेन्स ६ महिनापछी सञ्चालनमा आएको छ ।  समाजले गत जेठको पहिलो साता खोटाङ एकता सेवा समाज दिक्तेलको मातहतमा सञ्चालन हुने गरी हस्तान्तरण गरेको एम्बुलेन्स मंगलवारदेखी चलेकोे हो । मंगलवार बिरामी लिएर एम्बुलेन्स रा

Read More

खोटाङमा पाँचजना महिला स्वयम्सेविका सम्मानित

Posted on December 05, 2017 | views : 1583 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर १९, खोटाङ । १४औं महिला स्वास्थ्य स्वयम्सेविका दिवसको अवसरमा खोटाङमा उत्कृष्ट ५ महिला स्वयम्सेविका सम्मानित भएका छन् ।  रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलभित्रका एकदेखी पाँच वडाका महिला स्वयम्सेविकाहरु सम्मानित भएका हुन् । “महिला स्वास्थ्य स्वयम्सेविकाको निस्वार्थ: स्वास्थ्य र

Read More

खोटाङको नुनथलामा १८ महिने बालकको डुबेर मृत्यु

Posted on December 04, 2017 | views : 1658 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर १८, खोटाङ । रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ पुईलुङमा बालकको डुबेर ज्यान गएको छ ।  खेल्ने क्रममा सोमवार बिहान घरछेउमा रहेको आफ्नै माछा पोखरीमा डुब्दा शुक्र कुमार राई र श्रीमती तारा राईको १८ महिनाका बालक युकेश राईको मृत्यु भएको हो ।  आमा बिरामी अवस्था सुतिरहेका र हजुर

Read More

खोटाङमा चितुवा आतंक बढ्न थालेपछि स्थानिय त्रसित

Posted on December 03, 2017 | views : 1483 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | मंसीर १७, खोटाङ | चितुवाले स्थानीयका खशी वाख्रा दैनिक खान थालेपछि स्थानीयवासी आतंकित भएका छन् ।  जिल्लाको डम्बर्खुशविालय–४ का स्थानीय केदार रोईलाका पाँचवटा खसी वाख्रा चितुवाले खाएपछि त्यस भेगका स्थानिय आतंकित बनेका हुन् । जंगलमा चराउन लगिएका खसी वाख्रा एकै दिन पालैपालो गरेर मारेक

Read More

खोटाङमा निर्माण सम्पन्न भएको चार वर्षपछि लोकसेवा आयोगको भवन उद्घाटन

Posted on December 01, 2017 | views : 1681 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर १५, खोटाङ । लोकसेवा आयोग सगरमाथा अञ्चल कार्यालयको नवनिर्मित भवन विधिवत रुपमा उद्घाटन गरिएको छ । सदरमुकाम दिक्तेलस्थित जिल्ला प्रशासन कार्यालय नजिक रहेको आयोगको नयाँ भवन निर्माण सम्पन्न भएको ४ वर्षपछि लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले  शुक्रवार उद्घाटन गर्नु भएको हो

Read More

दिक्तेल बजारमा गाडी पार्किङ गर्न नपाईने, तीनदिन भित्र टिकट काउण्टर हटाउन निर्देशन

Posted on November 30, 2017 | views : 1490 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर १४, खोटाङ । खोटाङको दिक्तेल बजारमा अव्यवस्थित रुपमा जथाभावी पार्किङ गरिएका बस तथा मालबाहक सवारी साधनलाई बसपार्क तथा जिपलाई हाटडाडाँमा पार्किङ गर्न निर्देशन दिईएको छ ।  गत बुधवार बसेको सरोकारवालाको वैठकको निर्णयानुसार नगरपालिकालाई स्वच्छ, सफा, सुन्दर र व्यवस्थित बनाउन सम्बन्धि

Read More

‘डीआईजी, एआईजीको डर देखाउंदै म्यादी प्रहरीको जागिर खाइदिने असईको धम्की

Posted on November 29, 2017 | views : 1974 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर १३, खोटाङ । खोटाङको लामिडाँडा गाउँपालिका–४ डुम्रेधारापानी प्रहरी चौकीका असई हेमबहादुर अधिकारीले म्यादी प्रहरीलाई जागिरबाट निकाल्ने धम्की दिएका छन् ।  असई अधिकारीले म्यादी प्रहरीलाई गरेको भेदभाव सञ्चारकर्मीले थाहा पाएपछि उनीहरुलाई जागिरबाट निकाल्ने धम्की दिएका हुन् । म्यादी प्

Read More

एम्बुलेन्स खरिदका लागि अष्ट्रेलियाबाट ८० हजार आर्थिक सहयोग

Posted on November 27, 2017 | views : 1384 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर ११, खोटाङ । एम्बुलेन्स खरिद अभियान हौंचुरलाई अष्ट्रेलियाबाट ८० हजार रुपैया सहयोग प्राप्त भएको छ ।  लामिडाडाँ गाउँपालिका ६ हौंचुरद्धारा सञ्चालित ‘एम्बुलेन्स खरिद सेवा’ समितिलाई सोही स्थान पोखरी २ का अमृत गुरुङले आईतवार अष्ट्रेलियादेखी उक्त रकम हौचुर पठाउने बचन दिएका छन् । रोजग

Read More

दिक्तेलमा देखाईयो निर्वाचन शिक्षा सम्बन्धी सडक नाटक

Posted on November 22, 2017 | views : 1367 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर ६, खोटाङ । आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमुखी शिक्षा दिने उद्देश्यले दिक्तेलमा सडक नाटक मञ्चन गरिएको छ ।  निर्वाचन आयोग नेपाल केन्द्रिय कार्यालय काठमाण्डौको आयोजना तथा राष्ट्रिय नाचघर र गुरुकुल नाट्य समुहको संयोजकत्वमा भञ्र्याङ नाट्यमञ्च नेपाल केन्द्

Read More

जनताले केन्द्रकै कारण सवै औषधी निःशुल्क पाउदैनन्: डा.केसी

Posted on November 15, 2017 | views : 1375 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/कार्तिक २९, खोटाङ । स्वास्थ्य क्षेत्रमा नेपाल सरकारले निर्धारण गरेका सेवा सुविधा जिल्ला अस्पतालसहित अन्य स्वास्थ्य संस्थावाट उपलब्ध हुन नसक्दा सेवाग्राहीहरु मर्कामा पर्ने गरेका छन् ।  सरकारले निर्धारण गरेता पनि स्वास्थ्य संस्थाले दिनुपर्ने सेवा सरकारकै कारण सुविधा दिन सकीने अवस्था

Read More

खोटाङमा मुढोले टाउकोमा हिर्काउँदा एकको मृत्यु

Posted on November 14, 2017 | views : 2281 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/कार्तिक २८, खोटाङ । रुखको मुढोले टाउकोमा हिर्काउँदा उदयपुरका एक किशोरको खोटाङमा ज्यान गएको छ ।  रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाको जंगलमा दाउरा खोज्नेक्रममा सँगै गएका साथीले लडाएको मुढोले हिर्काउँदा उदयपुरका नरबहादुर राईका छोरा १४ वर्षीय दिपक राईको ज्यान गएको जिल्ला प्रहरी

Read More

विद्धालयको वार्षिक उत्सवमा शिक्षक, विधार्थी सम्मानित

Posted on November 14, 2017 | views : 1237 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/कार्तिक २८, खोटाङ । श्रीमावि मझुवा बासवोटे लफ्याङको ५७ औं वार्षिक उत्सवका अवसरमा उत्कृष्ट २ शिक्षक र दुई विधार्थी सम्मानित भएका छन् ।  सोमवार भएको वार्षिक उत्सवमा शिक्षक कृष्ण प्रसाद खतिवडा, लक्ष्मी घिमिरे तथा विधार्थीद्धय प्रतिक्षा राई र कौशलराज कट्वाललाई विद्धालयले सम्मान गरेको ह

Read More

कतारको हकमा ‘खोटाङ सेवा समाज’ पहिलो सामाजिक संस्था हो: उपाध्यक्ष आचार्य

Posted on November 12, 2017 | views : 1502 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/कात्तिक कार्तिक २६, खोटाङ । खाशगरी कतारमा रहेका खोटाङे र गैर खोटाङेहरुमा भुईपरी आउने हरेक समस्याको समाधानका लागि स्थापनार्थ खोटाङ सेवा समाज कतारले विभिन्न सामाजिक हकहितका कार्य गर्दे आईरहेको छ ।  रोजगारीको शिलशिलामा कतारमा रहेका खोटाङका सयौ ब्यक्तीहरुको जनसहभागितामा सन १९९८ जनवरी ३

Read More

खोटाङमा मतदाता शिक्षा स्वयंसेवकलाई तालिम

Posted on November 10, 2017 | views : 1037 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/कात्तिक २४, खोटाङ । मतदाता शिक्षा कार्यक्रमका लागि खोटाङमा १७९ मतदाता शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयंसेवकलाई तालिम दिइएको छ ।  शुक्रबार सदरमुकाम दिक्तेलमा मतदाता शिक्षा प्रशिक्षण तालिमको आयोजना गरेर मतदाता शिक्षा कार्यकर्ता तथा मतदाता शिक्षा स्वयंसेवकलाई तालिम दिइएको जिल्ला

Read More