२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

विद्धालयको अक्षयकोषबाट उत्कृष्ट दुई विधार्थी सम्मानित

२०७४, २० मंसिर बुधबार ०३:०५

चिसाङ शेर्पा/मंसिर २०, खोटाङ । खोटाङको दिपु्रङ गाउँपालिका दिप्लुङ एक याम्खास्थित महेन्द्रदय माध्यमिक विद्धालयमा सञ्चालिच ‘राम बहादुर–दिब्या राई स्मृती अक्षयकोषले विद्धालयमा अध्ययनरत उत्कृष्ट दुई विधार्थीलाई सम्मान गरेको छ ।

विद्धालयको नाममा गतसाल स्थापना गरिएको ‘राम बहादुर–दिब्या राई स्मृती अक्षयकोषको २ लाख ५ हजार नगदको ब्याजवाट आएको ९० प्रतिशत रकमबाट कक्षा ९ का छात्रा सुजता खत्री र दश कक्षाका छात्र शन्देस राई मंगलवार सम्मानित भएका हुन् । उनीहरुले नगद ४ हजार ५ रुपैयाँका साथमा प्रमाणपत्र पाएका छन् ।

ब्याजको बाँकी १० प्रतिशत अक्षयकोषको मुल धनमा थप गरिएकोे स्थानिय तथा अक्षयकोष संस्थापक सदस्य नयन्द्र राईले जानकारी दिनुभयो । 

सम्मानित विधार्थीद्धय खत्री तथा राईलाई ‘राम बहादुर–दिब्या राई स्मृती अक्षयकोष’ पुरस्कार वितरण समारोहका प्रमुख अतिथी तथा नेपाली कांग्रेस खोटाङका महासमिती सदस्य केशबराज कार्की, विद्धालयका प्रधानाध्यापकले पुरस्कार वितरण गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा