साउन ६, खोटाङ | हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसी मन्दिर परिसरमा निर्माणाधीन पदमार्ग गुणस्तरहीन बन्दै गएको छ । उपभोक्ता समितिमार्फत निर्माणको काम थालिएको मन्दिरको उत्तर–पश्चिम भेगमा निर्माणाधीन पदमार्ग गुणस्तरहीन बन्दै गएको हो । पर्यटन मन्त्रालयमार्फत प्रदेश नं १ सरक
Read Moreअसार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति
Read Moreचिसाङ शेर्पा | असार २९, खोटाङ | बिहीवार रातीबाट परेको अविरल वर्षाका कारण दुई दिनदेखी खोटाङमा यातायात र विधुत सेवा ठप्प भएको छ । वर्षासँगै ठाउँठाउँमा झरेको ठूलाठूला पहिरोका कारण यातायात सेवा वन्द भएका छन् । भने, शुक्रबार विहान उदयपुरको त्रियुगा खोलाले खोटाङतर्फ आउने ३३ केभी प्रशारण लाईनको विजुलीको पो
Read Moreअसार २८, विराटनगर । विगत चार दिनदेखि परेको अबिरल वर्षाका कारण प्रदेश नं १ अन्तर्गतका भोजपुर, खोटाङ, ओखलढुङ्गा, इलाम, झापा, सुनसरी, पाँचथर र मोरङ जिल्लामा गरी नौको मृत्यु भएको छ भने सात बेपत्ता भएका छन् । प्रदेश नं १ कार्यालय विराटनगरका अनुसार असार २६ गते भोजपुर जिल्ला रामप्रसाद राई गाउँपालिका–
Read Moreचिसाङ शेर्पा असार २७, खोटाङ | विहीबार राती र शुक्रबार विहान परेको भारी वर्षासँगै आएको बाढीले पोल बगाउँदा खोटाङमा विद्युत अवरुद्ध भएको छ । भारी वर्षापछि उदयपुरको त्रियुगा खोलामा आएको बाढीले गाईघाट–दिक्तेल ३३ केभी विद्युत प्रशारणलाईनको एकवटा पोल बगाउँदा जिल्लामा विद्युत ठप्प भएको हो । 
Read Moreअसार २७, खोटाङ | खोटेहाङ गाउँपालिका–२ बाप्लुखामा पहिरोले एउटा घर बगाउँदा एक व्यक्ति घाइते हुनाका साथै तीन बेपत्ता भएका छन् । चार दिनदेखि लगातार परेको वर्षाका कारण आज बिहान झरेको पहिरोले घर बगाउँदा ३१ वर्षीय विष्णु राई घाइते हुनुभएको छ भने उहाँकी श्रीमतीसहित एक छोरा र एक छोरी बेपत्ता भएका हुन् । 
Read Moreकेदार मगर, असार २३, खोटाङ । साकेला गाउँपालिका–२ रतन्छाका स्थानीयवासी युवाले सामूहिक लगानीमा व्यावसायिक माछापालन गरेका छन् । पानीको पर्याप्त तथा राम्रो स्रोत रहेको रतन्छाका तेह्र स्थानीय युवाले आफ्नो व्यक्तिगत लगानीमा दुई वर्ष अघिदेखि व्यावसायिक माछापालन शुरु गरेका हुन् । उनीहरुले रतन्छास्थित धिकुरतु
Read Moreअसार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।
Read Moreअसार १८, खोटाङ | धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा नदीको पानी लिफ्टिङ गरेर वितरण गर्ने गरी शुरु गरिएको खानेपानी आयोजनाको कामलाई तीव्र गतिमा अगाडि बढाइएको छ । दूधकोशीको पानी लिफ्ट गरेर गाउँमा सुक्खाग्रस्त क्षेत्र हलेसी, दुर्छिम, मङ्गलटार, बडहरे, च्यास्मिटार, डिकुवा र बाहुनीडाँडाका उपभोक्तालाई
Read Moreअसार १७, खोटाङ | गएको छ महीनामा खोटाङ जिल्लामा भएको मानव अधिकार उल्लङ्घनका घटनामा सबैभन्दा बढी बलात्कारसम्बन्धी घटना भएकोे पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) खोटाङ शाखाले सोमबार सार्वजनिक गरेको मानव अधिकार उल्लङ्घनका घटनासम्बन्धी प्रतिवेदनमा जिल्लामा १४ बलात्कारसम्ब
Read Moreकेदार मगर, असार १५, खोटाङ । न ऋण, न धन । मणिराम राईको परिवार ‘दुःख–सुख’ आराम साथ नै चलिरहेको थियो । ५५ वर्षीय मणिराम, श्रीमती र एक मात्र सन्तान प्रवीणसँग जीवन बिताइरहेका थिए । हाम्रो समाजमा यस्तो परिवारलाई एकल तथा सुखी परिवार भनिन्छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित देउसाली
Read Moreचिसाङ शेर्पा, असार १२, खोटाङ । खोटाङको सदरमुकाम दिक्तेलबाट चार गाउँपालिका जोड्ने साप्सुखोलामा मोटरेबल पक्की पुल निर्माण प्रक्रिया सुरु भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको सिमाना साप्सुखोलास्थित ‘बाटो फेदी’ भन्ने स्थानमा ४० मिटर लम्बाई र ६ मि
Read Moreमोहम्मद सदरुल, असार ६, विराटनगर । ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय लक्ष्य प्राप्तिका लागि योगदान गर्न प्रदेश नं १ सरकारले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ बनाउने सङ्कल्प लिएको छ । आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले सार्वजनिक गरेको आयव्ययको वार्षिक बजेटमार्फत प्रदेश सरकारका आर्थिक मामिला त
Read Moreकेदार मगर | असार ५, खोटाङ | तीन महिलाको शृङ्खलाबद्ध हत्या भएको लामो समय बित्दासमेत खोटाङमा हत्यारा पत्ता लाग्न सकेको छैन । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङ तथा काठमाडौँबाट नेपाल प्रहरीको विशेष टोली आएर अनुसन्धान गरे पनि दोषी पत्ता लगाउन नसकेको हो । विसं २०७३ माघ २६ गते बुधबार बिहान खोटे
Read Moreअसार १, खोटाङ | खोटाङको नुनथलामा ट्याक्टर दुर्घट्ना हुंदा पाँचजना घाईते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको धौलाङमा ना ४ त ७१५५ नम्बरको ट्याक्टर दुर्घट्ना हुंदा दुईजना गम्भीर घाईते भएका छन् । गम्भीर हुनेमा चालक र सह चालक छन् । दिक्तेलको मुढेबाट धौलाङमा ढुंगा लिन जादै गरेको खाली
Read Moreजेठ ३२, भद्रपुर । देश नं १ सरकारले १३ देखि १९ वर्ष उमेरका विद्यार्थीलाई चरित्रवान, सिर्जनशील, सकारात्मक एवं सामाजिक रुपमा उत्तरदायी बन्न प्रेरित गर्ने उद्देश्यले ‘म अघि बढ्छु’ नामक अभियान शुरु गर्ने भएको छ । प्रदेशका माध्यमिक तहका दुई हजार विद्यालयमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत एक लाख ९७ हजारभन्दा
Read Moreजेठ २९, खोटाङ । चट्याङबाट सुरक्षित रहनका लागि केपिलासगढी गाउँपालिकाको बाक्सिलाबजारमा चट्याङप्रतिरोधी उपकरण जडान गरिएको छ । गाउँपालिकाको रु दुई लाख र स्वीस सरकारद्वारा सञ्चालित सवल परियोजनाको रु दुई लाख ५३ हजार ५०० को सहयोगमा उपकरण खरीद गरेर जडान गरिएको हो । गाउँपालिकामा जडान गरिएको चट्याङप्रति
Read Moreजेठ २८, खोटाङ । खोटाङको पर्यटकीयस्थल रुपाकोटमा भ्यू टावर बनाउन शुरु गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको रुपाकोटमा ३० फिट अग्लो भ्यू टावर निर्माण शुरु गरिएको हो । समुन्द्री सतहदेखि करीब दुई हजार ६०० फिट अग्लो उक्त ठाउँमा निर्माणाधीन भ्यू टावर दिक्तेल रुपाकोट
Read Moreचिसाङ शेर्पा | जेठ २१, खोटाङ | भीर माथिबाट खसेको ढुंगाले लागेर खोटाङमा एकजनाको ज्यान गएको छ । ढुंगाले लागेर जिल्लाको केपिलासगढी गाउँपालिका–६ दिप्सुङका अन्दाजी ५८ वर्षीय चन्द्र विकको मंगलबार ज्यान गएको हो । एक जना गम्भीर घाइते भएका छन् । धान कुटन घरबाट धान बोकेर मिलतर्फ जादै गर्दा स्थानीय राम्चेभीरमा
Read Moreजेठ २०, खोटाङ । खोलामा डुबेर ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका १९ वर्षीय एलिस बस्नेत र सोही ठाउँका विक्रम भट्टराईका परिवारलाई दिक्तेल प्राविधिक शिक्षालयले रु छ÷छ लाख दिने सहमति भएको छ । शैक्षिक भ्रमणका लागि शनिबार प्राविधिक शिक्षालयले साप्सु खोलामा लगेको बेला दहम
Read Moreजेठ १८, खोटाङ । लफ्याङ र मात्तिमको सिमानामा पर्ने साप्सुखोलामा डुबेर दुई विद्यार्थीको मृत्यु भएको छ । साप्सुखोलास्थित साप्सु–कालिका हाइड्रोपावरको पावरहाउस नजिकैको दहमा डुबेर आज दिक्तेल टेक्निकल इन्स्टिच्युटमा अध्ययनरत दुई विद्यार्थीको मृत्यु भएको हो । शैक्षिक भ्रमणमा गएका दिक्तेल रुपाकोट
Read Moreचिसाङ शेर्पा | जेठ १७, खोटाङ | खोटाङको सप्तेश्वर छितापोखरीको पञ्चमी बजारमा विषयगत दुई दिने शिविर सुरु भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीको प्रमुख बजार पञ्चमी बजारमा गाउँपालिकाको आयोजनामा शुक्रबारबाट शिविर सुरुवात भएको हो । शिविरको पहिलो दिन विभिन्न विषयगत क्षेत्रका दर्जनौ स्
Read Moreचिसाङ शेर्पा | जेठ १७, खोटाङ | नेपाल खाद्य संस्थानले समय अनुकुल चामलको मुल्य समायोजन गर्न नसक्दा संस्थानको शाखा कार्यालय दिक्तेलमा रहेको चामल कुहिएर डिस्पोज गर्नुपर्ने भएको छ । बढ्दो बजार र यातायातको पहुंच गाउँघरमा पुग्दा समेत मुल्य नघट्दा खाद्यको चामल कुहिएर नष्ट भएको हो । त्यहाँको चामल कुहिएर पोका
Read Moreचिसाङ शेर्पा | जेठ १६, खोटाङ | जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले आफ्नो पक्की भवनबाट सेवा प्रवाह सुरु गरेको छ । स्थानीय तह कार्यान्वयनमा आएको झण्डै दुई वर्षपछि हलेसीले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको हो । पक्की भवनबाट आफ्नो सेवा प्रवाह गर्नेमा हलेसी तुवाचुङ नगरपालिका तेस्रो भएको छ । हलेसी तुवाचु
Read Moreकेदार मगर, जेठ १६, काठमाडौँ । कृषि क्षेत्रको विकासका लागि साकेला गाउँपालिकाले हरेक वडामा कृषि व्यवसाय स्रोत केन्द्र बनाउने अभियान थालिएको छ । गाउँपालिकाले आलु, मकै, गहुँ, धान, कोदो, फापर, फलफूल तथा तरकारी, माछा, मौरी तथा पशुपक्षीपालनलगायत फरक फरक कृषि व्यवसायको स्रोत केन्द्र बनाउने अभियान थाले
Read Moreजेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो
Read Moreचिसाङ शेर्पा | जेठ १३, खोटाङ | नेपाल प्रेस युनियन जिल्ला शाखा खोटाङले बिरामीहरुलाई फलफुल वितरण गरेको छ । २८ वर्ष पुगेको उपलक्ष्यमा प्रेस युनियनले जिल्ला अस्पताल दिक्तेलमा रहेका विरामीहरुलाई फलफुल वितरण गरेका हुन् । २७ वर्ष पारगरी २८ वर्षमा प्रवेश गरेको खुशियालीमा विभिन्न रचनात्मक कार्यक्रमगरी स्थापन
Read Moreजेठ ४, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले हरेक घरमा सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी पम्प्लेट टाँसेको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो तथा उपलब्धीमूलक बनाउने उद्देश्यले ७ नम्बर वडास्थित दोर्पाचिउरीडाँडाका सम्पूर्ण घरमा उक्त सन्देश उल्लेखित पोष्टर टाँसिएको हो । पो
Read More