भदौ २०, काठमाडौँ । अमेरिकाको जर्जिया राज्यको एक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । सिएनएनका अनुसार यस घटनामा ९ जना घाइते भएका छन् । एटलान्टाको लगभग ८० किलोमिटर उत्तरपूर्वमा रहेको ब्यारो काउन्टीको अपलाची हाई स्कूलमा १४ बर्षिय बालकले गोली चलाएको मिडिया रिपोर्टमा उल्लेख छ । गोली चलाउने बाल
Read Moreभदौ १९, काठमाडौँ । अमेरिकाले गत अक्टोबर ७ मा इजरायलमा भएको हमलाको आरोपमा हमासका नेता याह्या सिनवारलगायत धेरै प्रमुख नेताहरूविरुद्ध मुद्दा दायर गरेको छ । अमेरिकी न्याय विभागले हमासका छ जना नेतालाई अमेरिकी नागरिकको हत्या, अतिवादलाई आर्थिक सहयोग गर्ने षड्यन्त्र र सामूहिक विनाशका हतियारको प्रयोगलगायत सा
Read Moreभदौ १९, काठमाडौँ । युक्रेनको पोल्टाभामा रुसी मिसाइल आक्रमणमा हालसम्म ५१ जनाको मृत्यु भएको छ । पोल्टावा युक्रेनको दोस्रो ठूलो सहर खार्किभबाट १३० किलोमिटर टाढा छ । यो सहर युद्धको अग्रपंक्तिमा छैन, तर पनि यो लामो दूरीको मिसाइलको प्रभावमा आउँछ । रुसले आक्रमण गरेको मिसाइल इस्कन्डर एम ब्यालेस्टिक मिसाइल ह
Read Moreभदौ १८, काठमाडौँ । भारतीय कोस्ट गार्ड (आईसीजी) को एक उन्नत लाइट हेलिकप्टर (ध्रुव) गुजरातको पोरबन्दर तटनजिक अरब सागरमा खसेको छ। हेलिकप्टरमा रहेका ४ जना चालक दलका सदस्यमध्ये ३ जना बेपत्ता छन् । एकजनाको उद्धार गरिएको छ । हेलिकप्टरको भग्नावशेष फेला परेको छ । घटना सोमबार भएको हो। आईसीजी ले मं
Read Moreभदौ १८, काठमाडौं | हमासले इजयरालले सैन्य दबाब जारी राखे बाँकी रहेका बन्धकहरूको हत्या गर्ने चेतावनी दिएको छ। इजरायलसँगको युद्ध रोक्ने विषयमा बारम्बार भएको वार्तामा कुनै सहमति हुन नसके पछि हमासले बाँकी रहेका बन्धकहरू ‘कफिनभित्र’ फर्काइने चेतावनी दिएको हो। पछिल्लो समयमा इजरायली प्रधानमन्त्री बेन्जामिन
Read Moreभदौ १८, काठमाडौँ । भेनेजुएलामा विपक्षी दलका नेता एडमन्डो गोन्जालेजलाई एक अदालतले पक्राउ पुर्जी जारी गरेको छ । अभियोजकको कार्यालयले गम्भीर अपराधको लागि गोन्जालेजविरुद्ध वारेन्ट जारी गरेको उल्लेख गरेको छ । कार्यालयले यसअघि सामाजिक सञ्जालमा अदालतमा पठाइएको आफ्नो अनुरोध जारी गरेको थियो, जसमा मादुरो र उन
Read Moreभदौ १८, काठमाडौँ । अष्ट्रेलियाका वैज्ञानिकहरूले भूकम्पीय तरंगहरूको विश्लेषणबाट आश्चर्यजनक नतिजा फेला पारेका छन् । अनुसन्धानमा पृथ्वीको बाहिरी कोरमा औंठीको आकार रहेको पत्ता लागेको वैज्ञानिकहरुले बताएका छन् । वैज्ञानिकहरुका अनुसार रहस्यले भरिएको पृथ्वीको केन्द्रमा पहिलो पटक औंठीको आकारको क्षेत्र देखिए
Read Moreभदौ १८, काठमाडौँ । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको विमान कब्जामा लिएको छ । अमेरिकाले लगाएको प्रतिबन्ध उलंघन गरेको भन्दै मदुरोको सो विमान डोमिनिक रिपब्लिकबाट कब्जामा लिइएको हो । अमेरिकाको न्याय विभागले विमान गैरकानुनी हिसाबले १३ मिलियन डलरमा किनिएको आरोप लगाएको छ । सो विमा
Read Moreभदौ १७, काठमाडौँ । प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याका अभियुक्त सञ्जय रोयले घटनाबारे नयाँ दाबी गरेका छन् । टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार पोलिग्राफ टेस्टमा उनले सीबीआईलाई अगस्ट ८ को राति सेमिनार कोठामा गल्तीवश प्रवेश गरेको बताएका हुन् । अगस्त २५ मा सीबीआईले केन्द्रीय फोरेन्सिक टोलीको सहय
Read Moreभदौ १६, काठमाडौँ | इजरायलले हमासको नियन्त्रणमा रहेका ६ जना बन्धकलाई मृत अवस्थामा फेला पारेको छ । हमासले गाजामा बन्दी बनाएर राखेका उनीहरुलाई रफाह क्षेत्रस्थित भुमिगत सुरुङमा शनिबार मृत फेला पारेको इजरायली सेनाले जनाएको छ । सबै शवलाई इजरायली सिमानामा फिर्ता पठाइएको आईतबार जारी गरेको आईडिएफले आइतबार जा
Read Moreभदौ १५, काठमाडौँ । रुसको एमआई हेलिकप्टर उडानका क्रममा बेपत्ता भएको छ । मिडिया रिपोर्टका अनुसार बेपत्ता हेलिकप्टरमा चालक दलका तीन सदस्यसहित २२ जना सवार रहेका थिए । इन्टरफ्याक्स समाचार एजेन्सीका अनुसार रुसको भाचकाजेट्स ज्वालामुखी नजिकैको साइटबाट २५ किलोमिटर टाढा निकोलाएभकामा हेलिकप्टर उडेको थियो । हेल
Read Moreभदै १५, केदारनाथ | मर्मत कार्यको लागि विमानबाट गौचर हवाई पट्टी लैजाँदै गरेको एमआई–१७ हेलिकप्टर केदारनाथमा दुर्घटनाग्रस्त भएको छ । मर्मतको लागि लैजाने क्रममा विमानले सन्तुलन गुमाउँदा दुर्घटनामा परेको थियो । हेलिकप्टरले केही दूरी मात्र तय गरेको अवस्थामा सन्तुलन गुमाउन थालेको जिल्ला पर्यटन अधिकृत
Read Moreभदौ १५, काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारले शेख हसिना सरकारका आठ मन्त्री र उनको पार्टी अवामी लिगका छ जना सांसदलाई देश छाड्न प्रतिबन्ध लगाएको छ । एन्टी करप्सन कमिशनका वकिल हुसेन जहाँगीरले सो कुराको पुष्टि गरेका हुन् । प्रतिबन्धमा परेका पूर्वमन्त्रीहरूमा जाहिद मलिक, दिपु मोनी, मोहिबुल हसन चौधरी नौफे
Read Moreभदौ १४, काठमाडौँ । क्यानाडामा सङ्घीय अध्यागमन नीतिमा भएका परिवर्तनका कारण ७० हजार जनाभन्दा धेरै विदेशी विद्यार्थी आफ्नै देशमा फिर्ता हुनसक्ने जोखिम बढेको छ । प्रधानमन्त्री जस्टिन ट्रुडोले शिक्षा अनुमतिलाई सीमित गर्ने र स्थायी बसोबास अर्थात् पीआर भर्ना घटाउने निर्णय गरेपछि विभिन्न देशबाट गएका विद्यार
Read Moreभदौ १४, काठमाडौं । मुकेश अम्बानीलाई पछि पार्दै भारतीय अर्बपति गौतम अडानी भारतको सबैभन्दा धनी व्यक्ति बनेका छन् । अमेरिकी सर्ट सेलिंग फर्म हिन्डनबर्ग रिसर्चले गत वर्ष जनवरीमा अडानी समूहविरुद्ध प्रतिवेदन सार्वजनिक गरेको थियो । २४ जनवरी २०२३ मा अमेरिकी फोरेन्सिक फाइनेन्सियल कम्पनी हिन्डनबर्गले अड
Read Moreभदौ १३, काठमाडौँ । मेसेजिङ एप टेलिग्रामका मालिक र संस्थापक पावेल डुरोभलाई फ्रान्स छोड्न प्रतिबन्ध लगाइएको छ । पेरिसका अभियोजकहरूले म्यासेजिङ एपमा संगठित अपराधको अनुसन्धानको भागको रूपमा पावेल डुरोभलाई फ्रान्समा औपचारिक अनुसन्धान अन्तर्गत राखिएको बताएका छन् । ३९ वर्षीय डुरोभलाई हिरासतमा भने नराखेर न्य
Read Moreभदौ १३, काठमाडौँ । मेसेजिङ एप टेलिग्रामका सीईओ पावेल डुरोभको गिरफ्तारी रहस्यमय हुदै गएको छ । मिडिया रिपोर्टका अनुसार उनकी २४ वर्षीया प्रेमिका युलिया भाभिलोभा डुरोभ पक्राउ परेदेखि बेपत्ता छिन् । अहिले डुरोभ युलियाको कारण पक्राउ परेको बताइएको छ । उनी डुरोभसँग निजी जेटमा अजरबैजानबाट पेरिस पुगेकी
Read Moreभदौ ११, काठमाडौँ । जापानले चिनियाँ विमानलाई घुसपैठ गरेको आरोप लगाएको छ । जापानले चीनमाथि आफ्नो जासुसी विमानले जापानको हवाई क्षेत्र उल्लंघन गरेको आरोप लगाएको हो । चिनियाँ विमान जापानी भूमिमा प्रवेश गरेको यो पहिलो पटक भएको बताइएको छ । चीनको वाई–९ निगरानी विमान जापानको आकाशमा करिब दुई मिनेट
Read Moreभदौ ११, काठमाडौँ । अमेरिकाको टेक्ससस्थित ह्युस्टनमा एक नेपाली युवतीको गोली हानी हत्या भएको छ । ह्युस्टनमा रहेको एक कलेजमा अध्ययनरत नेपाली छात्राको अपार्टमेन्टमै गोली प्रहार भएको बताइएको छ । अमेरिकाबाट सञ्चालित नेपालीभाषी अनलाइन पोर्टलमा प्रकाशित समाचार अनुसार ती युवतीको हत्या कसले र किन गर्यो भनेर
Read Moreभदौ ११, काठमाडौँ । विवाहेत्तर सम्बन्धका कारण एक महिलाले आफ्नै तीन वर्षीय छोरीको हत्या गरेको घटना प्रकाशमा आएको छ । भारतको बिहार राज्यको मुजफ्फरपुरमा भएको उक्त घटनाबारे प्रहरीले हालै तथ्य उजागर गरेको हो । प्रहरीले हत्याको आरोपमा मृतक बालिकाकी आमा काजललाई पक्राउ गरेको छ । बिहीबार बिहान बालिकाको शव एउट
Read Moreभदौ ११, काठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बोइङको मिसनमा भएको खराबीका कारण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फसेका दुई अन्तरिक्ष यात्री अब स्पेसएक्स मिसनमार्फत अर्को वर्ष फेब्रुअरीमा पृथ्वीमा फर्कन सक्ने बताएको छ । अमेरिकी अन्तरिक्ष यात्री ब्यारी विल्मोर र सुनिता विलियम्सलाई जुन ५ मा अन्तर
Read Moreभदौ ११, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग फोनमा कुराकानी गरेका छन् । दुई नेताबीच युक्रेनलगायत विश्वका विभिन्न विषयमा छलफल भएको थियो । कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले युक्रेनमा शान्ति र स्थायित्वका लागि भारतको समर्थन दोहोर्याएका थिए । मोदी र
Read Moreएजेन्सी । आफ्नी धोकेबाज पत्नीलाई विवाहेत्तर सम्बन्धमा रंगेहात पक्रिएबापत एकजना ताइबानी पुरुषलाई उल्टै जेल सजाय भएको छ । ती व्यक्तिले आफ्नी पत्नी परपुरुषसँगको अवैध सम्बन्धमा रहेको बेला रंगेहात समाएका थिए । तर, अदालतले भने घरमा गोप्य क्यामेरा जडान गरेर पत्नीको गोपनीयता हनन् गरेको भन्दै उल्टै ती पुरुषल
Read Moreएजेन्सी। म्यासेजिङ एप टेलिग्रामका अर्बपति संस्थापक एवम् सीईओ पावेल डुरोभलाई शनिबार फ्रान्समा पक्राउ गरिएको छ । शनिबार साँझ पेरिसबाहिर बर्गेट विमानस्थलबाट ३९ वर्षीय उनलाई पक्राउ गरिएको हो । यो जानकारी फ्रान्सेली सञ्चारमाध्यमले दिएका छन् । समाचार अनुसार उनी पक्राउ पर्नुको कारण टेलिग्राममा मोडरेटरमा भए
Read More