साउन ३१, मुम्बई | नतासा स्टान्कोभिकसँगको सम्बन्धविच्छेद पछि क्रिकेटर हार्दिक पाण्ड्याको बारेमा विभिन्न किसिमका समाचार आइरहेका छन् । जब उनले अनन्या पाण्डेसँग पार्टीमा डान्स गरे, सायद उनीहरुको निकटता बढेको बताइन्छ । अहिले फेरी हार्दिकको नाम बेलायती गायकसँग जोडिएको छ । भनिन्छ, हार्दिकले बेलायती ग
Read Moreसाउन ३१, कोलकोत्ता | कोलकाताको ट्रेनी डाक्टरको बलात्कार र हत्या प्रकरणमा नयाँ खुलासा भएको छ । अखिल भारतीय सरकारी चिकित्सक संघका अतिरिक्त सचिव डा. सुवर्णा गोस्वामीले पोस्टमार्टम रिपोर्टलाई उद्धृत गर्दै यो बलात्कार नभएर सामूहिक बलात्कार हुन सक्ने बताएकी छिन् । प्रशिक्षार्थी चिकित्सकको प्राइभेट
Read Moreसाउन ३१, ढाका | बंगलादेशका पुर्व उपसभामुख र पुर्व राज्य मन्त्री पक्राउ परेका छन् । पूर्वउपसभामुख समसुल हक टुकु र पूर्व सूचना प्रविधि राज्यमन्त्री जुनैद अहमद पलकलाई प्रहरीले पक्राउ गरेको हो । पल्टन प्रहरी चौकीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको आरोपमा प्रहरीले उनीहरूलाइ पक्राउ गरेक
Read Moreसाउन ३०, काठमाडौं | बंगलादेशका पुर्व प्रधानमन्त्री शेख हसिना बिरुद्ध थप मुद्धा दर्ता भएको छ । राजधानी काफ्रुल क्षेत्रको ढाका मोडल डिग्री कलेजका १८ वर्षीय विद्यार्थी फैजुल इस्लाम राजोनलाई गोली हानी हत्या गरेको आरोपमा पूर्व प्रधानमन्त्री हसिना बिरुद्ध मुद्धा दर्ता गरेको हो । बंगलादेश
Read Moreकाठमाडौं, २९ साउन । नासा मिसनबाट प्राप्त डाटाले मंगल ग्रहको सतह मुनि गहिरो पानीको भूमिगत भण्डारको प्रमाण फेला परेको छ । नयाँ अनुसन्धान पछि नासाका वैज्ञानिकहरूको टोलीले ग्रहको सतहमा महासागर रहेको अनुमान गरिएको छ । मंगल ग्रहको क्रस्टको बीचमा रहेको चट्टानको सानो दरार र छिद्र अध्ययन गर्दा पर्याप्त पानी
Read Moreसाउन २९, किभ | युक्रेनले रुसको १००० बर्ग किलोमिटरमा कब्जा गरेको जनाएको छ । युक्रेन शीर्ष कमाण्डरका अनुसार कीभको सेनाले साढे दुई वर्षको पूर्ण स्तरको युद्धमा सबैभन्दा ठूलो सीमापार घुसपैठलाई दबाएर रुसी क्षेत्रको १,००० वर्ग किलोमिटर क्षेत्र नियन्त्रणमा लिएको बताएका हुन । कमाण्डर ओलेक्सान्डर
Read Moreसाउन २९, ढाका | बंगलादेशका राजनीतिक दलले अविलम्ब निर्वाचनकाे बातावरण बनाउन सरकार प्रमुख माेहम्मद युनससँग अाग्रह गरेका छन् । राजधानीको स्टेट गेस्ट हाउस जमुनामा मुख्य सल्लाहकार र बिएनपीका वरिष्ठ नेताहरुबीच भएको भेटमा साे अनुराेध गरिएकाे हाे । बिएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले स
Read Moreसाउन २८, काठमाडौँ । पेरिस ओलम्पिकमा स्वर्ण पदक जितेका ज्याभ्लिन थ्रो खेलाडी अर्सद नदिमलाई ससुराले उपहार स्वरुप भैँसी दिएका छन् । नदिमले भारतीय खेलाडीलाई पछाडि पार्दै ओलम्पिक कीर्तिमानसहित स्वर्ण पदक जितेका थिए । ओलम्पिकमा पाकिस्तानले व्यक्तिगत स्पर्धामा पहिलोपटक स्वर्ण पदक जितेको हो । अर्सदका ससुरा
Read Moreसाउन २८, ढाका | बंगलादेश बैंकका दुई डेपुटी गभर्नर र फाइनान्सियल इन्टेलिजेन्स युनिटका प्रमुखले अन्ततः विद्यार्थी आन्दोलनको सामना गर्दै सरकारलाई राजीनामा पत्र बुझाएका छन्। त्यस्तै, राष्ट्र बैंकका एक सल्लाहकारले गभर्नरसमक्ष राजीनामा बुझाएका छन् । अर्थ मन्त्रालयले दिउँसो १ बजेभित्रै राजीनामा
Read Moreसाउन २८, ढाका | नवनियुक्त प्रधानन्यायाधीश सैयद रेफात अहमदले यति लामो समयसम्म न्यायको सट्टा दमनको नीति हावी भएको बताएका छन् । सोमबार महान्यायाधिवक्ताको कार्यालय र सर्वोच्च अदालत बारले पुनरावेदन महाशाखामा दिएको स्वागत समारोहमा उनले यस्तो धारणा राखेका हुन । आफ्नो भाषणको सुरुमा सैयद रेफात अहमदले
Read Moreसाउन २८, काठमाडौँ । बंगलादेशमा अन्तरिम सरकार गठन भएको चार दिनपछि मन्त्रिपरिषद्को पहिलो बैठक बसेको छ। अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको निवासमा आइतबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले विभिन्न आठ निर्णय गरेको छ। १७ सदस्यीय मन्त्रिपरिषदका १६ सदस्य मात्रै आइतबारको बैठकमा सहभागी थिए। मन्त्री नियुक्त
Read Moreसाउन २८, पटना | बिहारको जेहानाबादस्थित बाबा सिद्धेश्वर नाथको मन्दिरमा अचानक भागदौड मच्चिँदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना महिला समेत रहेका छन् । यो दुर्घटनामा ३५ श्रद्धालु घाइते भएका छन् । हाल जेहानाबाद सदर अस्पतालमा ७ जनाको शव ल्याइएको छ र मृतकको संख्या अझै बढ्न सक्ने भारतीय स
Read Moreसाउन २८, काठमाडौँ । बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. मोहम्मद युनुसले भ्रष्टाचारको मुद्दामा सफाइ पाएका छन् । बंगलादेशको भ्रष्टाचार विरोधी आयोगले युनुसविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो । अन्तरिम सरकार गठन हुनुभन्दा एक दिनअघि नै श्रम कानून उल्लङ्घनसम्बन्धी मुद्दामा युनुसलाई सफाइ दिइएको थि
Read Moreसाउन २८, सिडनी। क्वीन्सल्याण्डको उत्तरी सहर केर्न्समा रहेको एक होटलको छतमा हेलिकप्टर ठोक्किँदा एक पाइलटको मृत्यु भएको छ । आइतबार स्थानीय समय अनुसार लगभग १ः५० बजे हिल्टन होटलको डबलट्रीमा विमानले ठक्कर दिएको थियो, लगत्तै आगलागी भएको छ । र, सो हेलिकोप्टर ठोक्किए पछि सम्भावित खतराका कारण सयौं पाहुनाहरूल
Read Moreसाउन २७, काठमाडौं | यतिबेला बङ्गलादेशमा असुरक्षा चुलिएको छ । सरकार, सर्वसाधारण, सरकारी अधिकारी, न्यायाधीश र सेना कोही पनि सुरक्षित छैनन् । पछिल्लो कयौं दिनयता जारी हिंसा अनियन्त्रित बन्दै गएको छ । यसैबिच सेनाको जवानमाथि हमला भएको छ । गोपालगञ्ज क्षेत्रमा सेनाको गाडीमा हमला भएक
Read Moreसाउन २७, कोलकत्ता । कोलकाताको एक सरकारी अस्पतालका ट्रेनी डाक्टरलाइ बलात्कार गरेर हत्या गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार राधा गोविन्द कार मेडिकल कलेजमा कार्यरत एक डाक्टरको बलात्कार पछि हत्या गरिएको हो । भारतीय प्रहरीका अनुसार सो अस्पतालको सेमिनार हलमा गत अगस्ट ९ मा स्नातकोत्तर तहका
Read Moreसाउन २७, ढाका | प्रधानन्यायाधीश ओबैदुल हसनले राजीनामा दिएपछि पाँच न्यायाधीशले पनि राजीनामा दिएका छन् । ढाका ट्रिब्युनका अनुसार यसरी राजिनामा दिने न्यायधिसहरुमा एम इनायतुर रहिम, अबु जफोर सिद्दिकी, मोहम्मद जहाँगीर हुसेन, मोहम्मद शाहिनुर इस्लाम र कशेफा हुसेन रहेका छन् । राष्ट्रपति मोहम्मद शहाबुद्दीनले
Read Moreसाउन २६, काठमाडौँ | प्रदर्शनकारीले अदालत घेराउ गरी पदबाट हट्न माग गरेसँगै बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् । उनले अन्तरिम सरकारका कानुनमन्त्री प्राध्यापक आसिफ नजरुललाई राजीनामा पत्र बुझाएका हुन् । शनिबार बिहान प्रदर्शनकारीको एक समूहले बंगलादेशको सर्वोच्च अदालतबाहिर प्रधानन्
Read Moreसाउन २६, गाजा | गाजाको नागरिक सुरक्षा विभागले शनिबार गाजा सहरको एक विद्यालयमा इजरायली हमलामा ज्यान गुमाउनेको सङ्ख्याएक सयभन्दा बढी पुगेको अनुमान गरेको छ । विभागका प्रवक्ता महमुद बासलका अनुसार ‘मृतकको सङ्ख्या हालसम्म एक सयभन्दा बढी पुगेको अनुमान छ, दर्जनौँ घाइते भएका छन् । विस्थापित प्याल
Read Moreसाउन २५, काठमाडौँ । जापानका सरकारी निकायहरूले शक्तिशाली भूकम्प आउनसक्ने आकलन गरेर आफ्ना नागरिकलाई सचेत हुन आग्रह गरेका छन् । जापानले पहिलो पटक भूकम्प सम्बन्धी विशेष एड्भाइजरी जारी गरेको छ । यो एड्भाइजरी बिहीबार जापानको क्युसुमा शक्तिशाली भूकम्प आएपछि जारी गरिएको हो । एड्भाइजरीलाई भूकम्प आउन सक्ने सम
Read Moreसाउन २५, काठमाडौँ । यो अप्रिल २०२३ को कुरा हो। शेख हसिनाले बंगलादेशको संसदमा भाषण दिँदै भनिन्, ‘अमेरिकाले चाहेमा जुनसुकै देशमा सरकार परिवर्तन गर्न सक्छ। यदि उनीहरूले यहाँ सरकार बनायो भने त्यो जनताले निर्वाचित गरेको सरकार हुँदैन।’ हसिनाको बयानको एक वर्ष ३ महिनापछि अगस्ट ५ मा उनले राजीनामा मात्र
Read Moreसाउन २५, काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारका प्रमुखमा अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री प्रा.मोहम्मद युनुसले शपथ लिएका छन् । बिहीबार राति ८ बजेपछि युनुस र उनको नेतृत्वको सरकारले शपथ लिएकाे हो । शपथ लिनेबित्तिकै आफ्नो नेतृत्वको सरकारले देशका नागरिकको सुरक्षा सुनिश्चित गर्ने बताएका थि
Read Moreसाउन २४, काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेको केही घण्टापछि राजधानी ढाकाका एक व्यक्तिलाई अत्तालिएकी आफ्नी बहिनीको फोन आयो। अविरुप सरकार एक बंगलादेशी हिन्दु हुन्, जो ९० प्रतिशत मुस्लिम जनसङ्ख्या भएको देशमा बस्छन्। अविरुपकी बहिनीको श्रीमान् बितिसकेका र उनी संयुक्त प
Read Moreसाउन २४, काठमाडौँ । मेक्सिकोस्थित युक्रेनी दूतावासले रुसी नेता भ्लादिमिर पुटिनलाई नवनिर्वाचित राष्ट्रपति क्लाउडिया शेनबामको शपथग्रहण समारोहमा सहभागी भए पक्राउ गर्न मेक्सिको सरकारसँग आग्रह गरेको छ। पुटिनलाई ‘युद्ध अपराध’मा संलग्न रुसी नेताका रूपमा संज्ञा दिँदै आएको किएभको प्रतिनिधिमण्डलले अक्टोबर १ म
Read More