कात्तिक २३, काठमाडौँ | चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो सेनालाई ‘युद्धका लागि तयार’ रहन निर्देशन दिएका छन् । उनले चीनको राष्ट्रिय सुरक्षाले बढ्दो अस्थिरताको सामना गरिरहेको बताए । यसैलाई ध्यानमा राख्दै उनले चीनको जनमुक्ति सेनालाई आफ्नो क्षमता बढाउन, युद्धको तयारी गर्न र युद्ध लड्न आदेश दिएका छन्
Read Moreकात्तिक २३, काठमाडौँ | हामीहरु अर्थात् मानिस । वैज्ञाािनक भाषामा भन्ने हो भने होमो स्यापियन्स । मानिस जनसंख्या वृद्धिमा विज्ञ छन् । सय करोडबाट २०० करोड पुग्न १२५ वर्ष लाग्यो । तर ७०० बाट ८०० करोड पुग्न १२ वर्षमात्रै । १५ नोभेम्बर २०२२ मा धर्तीमा मानिसको जनसंख्या ८ सय करोड पार हुनेछ । संयुक्त राष्ट्र
Read Moreकात्तिक २३, काठमाडौँ | सेनेगलका स्टार फुटबलर साडियो मानेले चोट बोकेका छन्। फिफा विश्वकपको मुखैमा प्रमुख स्ट्राइकर मानेले चोट बोकेपछि सेनेगल राष्ट्रिय टोलीलाई तनाब भएको छ। जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड मानेले बुन्डेसलिगाअन्तर्गत मंगलबार राति वेर्डेर ब्रेमेनविरुद्धको खेलमा चोट बोकेका हुन्। घुँडा
Read Moreकात्तिक २३, काठमाडौँ | रगतका विषयमा वैज्ञानिकहरुले गरेको नयाँ खोज कुनै जादूभन्दा कम छैन । बेलायती वैज्ञानिकहरुले संसारमै पहिलोपटक दुईजविचिना व्यक्तिलाई प्रयोगशालामा तयार पारिएको रगत चढाएका छन् । यद्यपि यो प्रयोगशालामा उत्पादित रगतको पहिलो क्लिनिकल परीक्षण हो, जसको सफलता रगतसँग सम्बन्धित रोगसँग जुधिर
Read Moreकात्तिक २२, जेनेभा। एजेन्सी । विश्वभर तापक्रम बढ्दै जाँदै यस वर्ष युरोपमा प्रचण्ड गर्मीका कारण १५ हजारजनाको मृत्यु भएको युरोपका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का क्षेत्रीय निर्देशकले बताएका छन् । क्षेत्रीय निर्देशक हान्स हेनरी क्लुगेले युरोपको पछिल्लो प्राप्त तथ्याङ्क उद्दृत गर्दै गर्
Read Moreकात्तिक २२, काठमाडौँ । अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कारजाईका भाइ अर्थात एक प्रमुख अफगान व्यापारी महमूद कारजाईलाई आइतबार काबुल एयरपोर्टमा तालिबानले हिरासतमा लिएको स्रोतले खामा प्रेसलाई बताएको छ । पूर्व सहरी विकास र भूमि मन्त्री महमूद कारजाईलाई कानुनी समस्याका कारण विदेश यात्रा गर्न
Read Moreएजेन्सी | सोसल मिडियामा संसारकी सबैभन्दा अग्ली महिलाको पहिलो हवाईजहाज यात्राले मानिसहरुको ध्यान तानिरहेको छ । टर्किस नागरिक रुमेसा गेल्गी संसारकी सबैभन्दा अग्ली महिला हुन् । २५ वर्षीया रुमेसाको जीउको उचाइ ७ फिट ७ इन्च छ । उनको जीउडालकै कारण जहाजमा आम यात्रुहरू बस्ने सिट रुमेसाका लागि पर्याप्त
Read Moreएजेन्सी | तान्जानियाको एउटा यात्रुवाहक विमान बुकोबामा अवतरण गर्ने क्रममा भिक्टोरिया तालमा दुर्घटनाग्रस्त हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ । प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा दुर्घटना हुँदा १९ जनाको मृत्यु र २६ जना घाइते भएको बीबीसीले जनाएको छ । उक्त विमानमा ४३ जना सवार थिए । स्
Read Moreएजेन्सी | अमेरिकी नागरिक डाल्टन मेयरले मात्र एक मिनेटमा ११४० पटक ताली बजाएर विश्व कीर्तिमान कायम गरेका छन् । यसको अर्थ उनले एक सेकेण्डमा १९ पटक ताली बजाए । गिनिज बुक अफ वर्ल्ड रेकर्डस्को आधिकारिक युट्युब च्यानलमा उक्त भिडियो अपलोड गरिएको छ । यसअघि सबैभन्दा छिटो ताली बजाउने उक्त कीर्तिमान इली बिशोप
Read Moreएजेन्सी | जिम्पाई–जिम्पाईलाई विश्वको ‘सबैभन्दा खतरनाक बिरुवा’ भन्ने गरिन्छ । यो हेर्दा निकै नै साधारण बिरुवाजस्तो देखिन्छ । तर यसलाई छुँदा यसको काँडाले तपाईंलाई एकैपटक तातो एसिडले जलेको र बिजुलीको झट्काको महसुस गराउँछ । यो बिरुवाले मानिसहरुलाई यति तड्पाउँछ कि मानिसहरु आत्महत्याका लागि बाध्य हुन्छन्
Read Moreएजेन्सी | पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले वर्तमान प्रधानमन्त्री शहबाज शरीफ उनको हत्या प्रयासको षडयन्त्रमा संलग्न भएको आरोप लगाएका छन् । बिहीबार राजनीतिक र्यालीमा गोली लागेर अस्पतालमा उपचार गराइरहेका खानले अस्पतालबाट भिडियो सन्देश जारी गर्दै ‘प्रधानमन्त्री शेहबाज शरिफ, गृह मन्त्री राना सन
Read Moreएजेन्सी | रुस र युक्रेनको जारी युद्धमा एक ताइवानी नागरिकको मृत्यु भएको छ । रुसविरुद्ध युद्ध लडन युक्रेन पुगेका ताइवानी नागरिक त्सेङ शेङ कुअङको मृत्यु भएको समाचार बीबीसीले समाचार लेखेको छ । ताइपेइनस्थित विदेश मन्त्रालयले पनि युक्रेन-रुसको युद्धमा ताइवानी नागरिकको मृत्यु भएको पुष्टि गरेको छ ।&nb
Read Moreकात्तिक २०, केन्या | एजेन्सी | तान्जानियाको एउटा विमानस्थलमा आइतवार बिहान एउटा सानो यात्रुवाहक विमान भिक्टोरिया तालमा दुर्घटनाग्रस्त भएको छ। बुकोबा विमानस्थलका लागि उडेको विमानमा कति यात्रु सवार थिए भन्ने तुरुन्तै खुल्न सकेको छैन । तान्जानियाको एयरलाइन्स कम्पनीले उक्त उडान तटीय शहर दार एस सलामबाट आए
Read Moreकात्तिक २०, काठमाडौँ | श्रीलङ्काली क्रिकेटर दानुष्का गुणातिलके अस्ट्रेलियाको सिड्नीमा बलात्कारको आरोपमा पक्राउ परेका छन् । समाचार एजेन्सी पीटीआईले टोलीका एक स्रोतलाई उद्धृत गर्दै श्रीलंकाको टोलीले उनलाई सिड्नी छोडेको बताएको छ। क्रिकेट समीक्षक रेक्स क्लेमेन्टाइनले सामाजिक सञ्जालमा गुणाति
Read Moreकत्तिक २०, एजेन्सी | कांग्रेसको भारत जोडो यात्रामा फिल्म ‘केजीएफ–२’ को संगीत प्रयोग गरेको भन्दै कांग्रेस नेता राहुल गान्धीविरुद्ध उजुरी परेको छ । राहुल गान्धी बाहेक कांग्रेस नेता जयराम रमेश र सुप्रिया श्रीनेट विरुद्ध पनि उजुरी परेको छ। समाचार एजेन्सीका अनुसार कन्नड फिल्म 'केजीएफ-२' को संगी
Read Moreकात्तिक १९ एजेन्सी | अमेरिकी गायिका सेलेना गोमेजले हालै आफ्नो नयाँ डकुमेन्ट्री ‘माई माइण्ड एण्ड मी’ मा आफ्नो जिन्दगीसँग जोडिएका कैयौं कुराको खुलासा गरिन् । कम उमेरमा हलिउडमा सफलता हात पारेकी सेलेनाले सन् २०२० मा इन्स्टाग्राममा एक लाइभ सेशनमा फ्यानमाझ आफूलाई बायपोलर डिसअर्डरको रोग रहेको खुलाएकी
Read Moreकात्तिक १९, एजेन्सी | कर्नाटकको बिदरमा शनिबार ट्रक र अटो रिक्सा ठोक्किँदा ७ जना महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। घाइतेहरुलाई बिदर अस्पताल लगिएको बिदर प्रहरीले जनाएको छ । बुढामनहल्ली गाउँपालिकाका महिला मजदुर काम सकेर घर फर्किरहेका बेला सो दुर्घटना भएको हो। घटनाबारे अनुसन्धान भइ रहेको ब
Read Moreकात्तिक १९, इस्लामाबाद | पाकिस्तानका पूर्वप्रधानमन्त्री खानमाथि गोली प्रहार भएको एक दिन पछि उनका समर्थकारीहरू सडकमा उत्रिर ट्राफिक व्यवस्थालाई अस्तव्यस्त बनाएका छन् । इस्लामाबाद प्रहरीले उनीहरूलाई सवारी साधनमा आगजनी नगर्न अनुरोध गरेको छ । इस्लामावाद प्रहरीले ट्विटरमा भनेको छ, 'प्रदर्शनकार
Read Moreकात्तिक १९, एजेन्सी | सामाजिक सञ्जाल ट्विटरका मालिक एलन मस्कले आफ्ना ७ हजार ५ सय कर्मचारी मध्ये आधालाई हटाएका छन्। एएफपी अनुसार कम्पनीले शुक्रबार ५० प्रतिशत कर्मचारी कटौती गरेको हो। मस्कले लागत घटाउनको लागि ट्वीटर इंकमा आधा कार्यबल कटौती गर्ने बताउँदै आएका थिए। उनले कम्पनीले चार मिलियन डलर गुमाएकोले
Read Moreकात्तिक १८, काठमाडौं | एजेन्सी | बलिउडकी देशीगर्लदेखि लिएर ग्लोबल स्टार बन्ने बिन्दुसम्म पुग्दा अभिनेत्री प्रियंका चोपडाले लामो यात्रा तय गरेकी छन् । उनी सन् २००० मा विश्व सुन्दरी समेत घोषित भइन् । तर मिस वर्ल्ड उपाधि जितेको २२ वर्षपछि पनि प्रियंका विवादमा तानिएकी छन् । उनको जितमा धाँधली भएको आ
Read Moreकात्तिक १८, काठमाडौं | पृथ्वीको बाटोमा १.५ किलोमिटर चौडा उल्कापिण्ड आउन लागेको छ । यो कति खतरनाक छ भने यसको ठक्करले पृथ्वीमा जीवन समाप्त हुनसक्छ । अहिले यो सूर्यको पछाडि लुकेको छ । पछिल्लो ८ वर्षमा वैज्ञानिकहरूको नजरमा आएको क्षुद्रग्रहमध्ये यो सबैभन्दा ठूलो र खतरनाक हो । त्यसैले यसलाई प्लानेट
Read Moreकात्तिक १८, एजेन्सी | हावामा उडेको विमान एकासी जंगलमा खस्दा पाइलट र यात्रु सकुशल बाँच्न सफल भएका छन् । उनीहरू भुइँमा खस्नुको सट्टा रुखको हाँगामा अड्किए जसका कारण उनीहरूको ज्यान जोगियो । उद्धार टोली घटनास्थलमा पुगेपछि उनीहरुलाई ४० फिट अग्लो रुखको हाँगामा फसेको अवस्थामा फेला पारेको थियो । यो एउटा सानो
Read Moreकात्तिक १७, काठमाडौँ | पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको हत्या प्रयास भएको छ । उनको मोटरलाई लक्षित गर्दै प्रहार गरेको गोली खानको खुट्टामा लागेको छ । उनलाई वाजिरावादमा गोली प्रहार गरिएको पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) का नेता फवाद चौधरीलाई उद्धृत गर्दै पाकिस्तानी समाचार संस्था डनले लेखेक
Read Moreकात्तिक १७, काठमाडौँ | पूर्व मिस अर्जन्टिना मरिएना मरेला र पूर्व मिस पुर्टो रिको फाबिओला भ्यालेन्टिनले आफूहरुले विवाह गरेको घोषणा गरेका छन्। इन्स्टाग्राममा तस्विर राख्दै उनीहरुले विवाहको खबर सार्वजनिक गरेका हुन्। सन् २०२० मा थाइल्याण्डमा भएको मिस ग्राण्ड इन्टरनेसनलमा मारियानाले अर्जेन्टिना र फाबिओला
Read More