भदौ ६, एजेन्सी | भारतले आज चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण गराउँदैछ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को महत्वाकांक्षी तेस्रो चन्द्र अभियान ४० दिनको लामो यात्रापछि २३ अगस्ट (६ भदौ) बुधबार साँझ चन्द्रयान–३ को ल्यान्डर मोड्युल (एलएम) चन्द्रमाको सतहमा अवतरण गर्ने तयारी गरिएको छ। यदि यसो भयो
Read Moreभदौ ५, नयाँ दिल्ली | भारतको सबैभन्दा जेठो हात्तीको ८९ वर्षको उमेरमा मृत्यु भएको छ । यो हात्ती विश्वको सबैभन्दा बूढो मध्येको एक हो । भारतको पूर्वी राज्य आसामको सोनितपुर जिल्लास्थित चिया बगानमा यो हात्तीको मृत्यु भएको हेरचाहमा खटिएका एक कर्मचारीले एएफपीलाई बताए । सन् १९४० मा एक जना बेलायती किसानले चिय
Read Moreभदौ ५, एजेन्सी | मुम्बईबाट राँचीका लागि उडान भरेको इन्डिगोको विमानमा एक यात्रुको मृत्यु भएको छ । यात्रुले रगतको बान्ता गर्न सुरु गरेपछि विमान नागपुरमा आकस्मिक अवतरण गरिएको थियो तर यात्रीको ज्यान जोगाउन सकिएन । नागपुर विमानस्थलस्थित किम्स अस्पतालले मिर्गौला पीडित र क्षयरोगले ग्रसित एक पुरुष यात
Read Moreभदौ ३, इस्लामावाद | पाकिस्तानको पञ्जाबमा यात्रुवाहक बसमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ | पाकिस्तानको पञ्जाब प्रान्तको हाफिजाबाद जिल्लामा आज बिहान यात्रुवाहक एउटा बसले इन्धन बोकेको अर्को गाडीलाई ठक्कर दिँदा यात्रीबासम
Read Moreभदौ ३, एजेन्सी | रुसको चन्द्रमिसन लुना–२५ दुर्घटनामा परेको छ । चन्द्रमामा उत्रिनुअघि नै लुना २५ दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । चन्द्रमाको सतहसँग ठोक्किएर चन्द्रयान ध्वस्त भएको जनाइएको छ । सो यान २१ अगस्टमा चन्द्रमामा उत्रिने समय तय भएको थियो । यसअघि शनिबार सो यानमा
Read Moreभदौ २, एजेन्सी | स्पेनकी राजकुमारी लियोनर आफ्नो देशको सेनामा भर्ना भएकी छिन् । जसका कारण विश्वभर यस विषयको चर्चा भइरहेको छ । दरबारमा बस्ने राजकुमारी लियोनोरले अब भारी आर्मी बुट र बर्दी लगाएर युद्ध तालिममा सहभागी हुनेछिन् । राजकुमारीको उमेर मात्र १७ वर्ष छ । लियोनरले तीन वर्ष सैन्य तालिम लिने निर्णय
Read Moreभदौ १, एजेन्सी | मानवीय, राजनीतिक र सुरक्षा सङ्कटले नराम्रोसँग गाँजेको क्यारिबियन मुलुक हाइटीमा दुई आपराधिक समूहबीच भएको झडपमा दुई जना प्रहरीसहित ३० जना मारिएका छन् । आक्रमणमा १२ जनाभन्दा बढी घाइते भएका छन् । स्थानीय मानव अधिकार समूह नेशनल ह्युमन राइट्स डिफेन्स नेटवर्कका अनुसार राजधानी शहरको क्यारेफ
Read Moreभदौ १, क्वालालम्पुर | मलेसियाको मध्य सेलान्गोर राज्यमा बिहीबार एक सानो विमान सडकमा ठोक्किँदा विमानमा सवार आठ जना र सडकमा मोटरसाइकल र कारमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरी प्रमुखले बताएका छन् । स्थानीय प्रहरी प्रमुख मोहम्मद इक्बाल इब्राहिमले भने, “दुर्घटनामा विमानमा सवार आठ जनासँ
Read Moreसाउन ३१, काठमाडौं | पाकिस्तानका फास्ट बलर वाहाब रियाजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । फ्रेन्चाइ क्रिकेटमा ध्यान दिने उदेश्यले रियाजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको क्रिकेट पाकिस्तानले जनाएको छ । भारतमा आयोजना हुने एकदिवसीय विश्वकप अघि नै रियाजले सन्यासको घोषणा गरेका हुन् ।
Read Moreसाउन २९, एजेन्सी | अमेरिकाको जङ्गलमा लागेको भीषण डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । एक सातादेखि लागेको डढेलोमापरि मर्नेको संख्या ९३ पुगेको अधिकारीहरूले जनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाको हवाईको जङ्गलमा लागेको आगलागीका कारण अहिलेसम्म ९३ जनाको मृत्यु भएको पुष्टि भएको छ । स
Read Moreसाउन २८, काठमाडौँ | बाहिर कतै हिँड्दा शौचालयकै पिर हुन्छ । सार्वजनिक शौचालय सकेसम्म जानै नपरोस् भन्ने हुन्छ । बाहिरैदेखि गन्हाउने र फोहोर हुँदा सार्वजनिक शौचलयमा पाइला टेक्ने बित्तिकै बान्ता आउला जस्तो हुन्छ । नेपालको सार्वजनिक शौचालयमा जानेहरू सबैको अनुभव लगभग यस्तै छ । तर, विश्वमा यस्तो एउटा
Read Moreएजेन्सी | बंगलादेशको राजधानी ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न लागेका दुई वटा विमानमा चरा ठोक्किएपछि उडान अवरुद्ध भएको छ । तर मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय ध्वजावाहक विमान बंगलादेश एयरलाइन्सको ब्यांकक उड्नलागेको विमानमा चरा ठोक्किएपछि एउटा
Read Moreएजेन्सी | राजधानीको किभको माझमा रहेको एउटा आधुनिक कार्यालयमा २६ वर्षीय युक्रेनी पूर्वसैनिक आफ्नो मोबाइल फोनमा गर्वसाथ एउटा भिडियो चलाइरहेका छन्, जसमा उनले एकजना युवतीलाई भान्साकोठामा मज्जासँग चुम्बन गरिरहेको देखिन्छ । यो रिसेक्स नामक च्यारिटी परियोजनाको एक विज्ञापन हो । यो परियोजनाले रुससँगको युद्धम
Read Moreसाउन २८, एजेन्सी | मध्य पेरिसमा रहेको एफिल टावरमा बम भएको खबर आएपछि खाली गराइएको छ। बम रहेको आशङ्कामा तीन तला खाली गरिएको हो । मिडिया रिपोर्टका अनुसार एफिल टावरलाई बमको धम्की दिइए पछि सावधानीका रूपमा यसलाई खाली गरिएको हो । साथै शनिबारसम्म सर्वसाधारणका लागि बन्द गरिएको थियो, फ्रान्सेली पुलिस स्
Read Moreसाउन २७, एजेन्सी | अमेरिकाको जङ्गलमा लागेको आगलागीमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ । आगलागीबाट सबैभन्दा बढी हवाईको माउ काउन्टी क्षेत्रमा धेरैको मृत्यु भएको हो । धेरै ठाउँमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । हवाईका गभर्नर जोस ग्रीनले माउईमा मात्रै मृत्यु हुनेको संख्या ५९ पुगेको
Read Moreसाउन २६, काठमाडौँ | महिला विश्वकप फुटबलको प्रिक्वार्टरफाइनल खेलका क्रममा गरेको गल्तिका कारण इङ्ल्यान्डकी लाउरेन जेम्सले क्वार्टरफाइनल खेल खेल्न नपाउने भएकी छन् । इङ्गल्यान्ड र कोलम्बियाबीच शनिबार हुने क्वार्टरफाइनल खेलमा स्ट्राइकर जेम्स अनुपस्थित रहने छिन् । २१ वर्षीया जेम्समाथि विश्व फुटबल मह
Read Moreएजेन्सी | अमेरिकाको हवाई टापुमा पर्ने माउई काउन्टीको एक जंगलमा आगलागी भएको छ । आगलागीमा परी अहिलेसम्म ५३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । आगलागीमा परी ऐतिहासिक सहर लहेना नराम्ररी प्रभावित भएको छ । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्थाहरूले आगलागीमा परी कम्तिमा एक हजार मानिस अझै बेपत्
Read Moreसाउन २६, एजेन्सी | टर्कीमा फेरि भूकम्प गएको छ । टर्कीको दक्षिणी क्षेत्रमा बिहीबार राति ५.३ म्याग्निच्युडको भूकम्प गएको हो । मिडिया रिपोर्टका अनुसार भूकम्पका कारण धेरै भवनमा क्षति पुगेको छ भने २३ जना घाइते भएका छन् । भूकम्पको केन्द्रबिन्दु मलात्या प्रान्तको येसिलुरट सहरमा रहेको जनाइएको छ । 
Read Moreसाउन २५, काठमाडौँ | नेपाललाई खुला सरकार सहकार्य (ओजीपी) मा आबद्ध हुन आग्रहसहित सम्मेलनमा सहभागिताको निमन्त्रणा आएको छ । युरोपेली मुलुक इस्टोनियामा आगामी सेप्टेम्बर ६–७ मा हुने छैटौं ओजीपी सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई निम्तो आएको हो । पाँचौं र चौथो ओजीपी सम्मेलनमा पनि नेप
Read Moreएजेन्सी | पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले जेलमा रहेका आफ्ना वकिललाई जेलाभित्रको झिँगा र लामखुट्टेको आतङ्कले आफू त्यहाँ बस्न नचाहेको बताएका छन् । इमरानले आफ्ना वकिललाई ‘जेल भित्र दिनभरि झिँगा र रात भरी लामखुट्टेले सताउने गरेको ’ बताए । पाकिस्तानको एक अदालतले तोसाखाना मुद
Read Moreसाउन २४, काठमाडौँ | लोकप्रिय भिडियो स्ट्रिमिङ साइट युट्युबमा हरेक दिन अरबौं मिनेटका भिडियो हेरिन्छ र करोडौं मानिसहरुका लागि युट्युब आम्दानीको सबैभन्दा गतिलो माध्यम पनि बनिरहेको छ । कतिपय युट्युबर तथा उनीहरुको युट्युब च्यानलहरु विश्वचर्चित छन् जसमा करोडौं सब्सक्राइबर्स छन् । वर्ल्ड अफ स्टेटिस्टिक्सले
Read Moreसाउन २४, काठमाडौँ | रुपन्देहीमा एक बाबुले आफ्नै छोरीलाई करणी गरेर फरार भएका छन् । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर २, तल्लो खैरेनीस्थित ३१ वर्षीय लक्ष्मण सुनारले १३ वर्षीया नाबालिग छोरीलाई आमा नभएको बेलामा बलात्कार गर्ने गरेको भन्दै उजुरी परेपछि उनी फरार भएका हुन् । प्रहरीले आरोपितको खोजतला
Read Moreएजेन्सी | भारतको बिहारकी एकजना स्थानीय महिला नेतृ राखी गुप्ता चर्चामा आएकी छिन् । उनी बिहारको छपरा नगर निगमकी मेयर थिइन् । तर उनका तीनजना सन्तान भएको खुलासा भएसँगै मेयरको कुर्सी गुमेको छ । उनले निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी मनोनयनपत्र दर्ता गर्दा आफ्ना २ जनामात्रै सन्तान रहेको उल्लेख गरेकी थि
Read Moreएजेन्सी | रूससँग युद्ध लडिरहेको युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई मार्ने योजना बनाएको आरोपमा एक जना महिला पक्राउ परेकी छन्। बिबिसीका अनुसार ती महिलाले रूसी योजनामा जेलेन्स्कीको हत्याको षडयन्त्र गरिरहेको आरोपमा युक्रेनी सुरक्षाकर्मीले पक्राउ गरेका हुन्। उनले गत जुनमा जेलेन्स्कीको माइकोलेभ
Read More