असोज २२, काठमाडौँ | गाजाबाट सोमबार पुनः इजरायलमा रकेट प्रहार गरिएको छ । इजरायलको डिफेन्स फोर्स (आईडीएफ) ले हमलापछि खतराको साइरन बजाइएको जानकारी दिएको हो । यो साइरन जेरुसेलममा पनि सुनिएको थियो । बीबीसीका अनुसार त्यहाँ कम्तीमा तीनवटा विस्फोटको आवाज सुनिएको छ । यद्यपि, यो विस्फोट रेकट ल्याण्ड भएर
Read Moreएजेन्सी | अमेरिकी राष्ट्रपति जो बाइडेनको परिवारले पाल्दै आएको चर्चित कुकुर घर निकाला भएको छ । राष्ट्रपति निवास ह्वाइट हाउसमा धेरै जनालाई टोकेपछि कमान्डर नामक उक्त कुकुरलाई घर निकाला गरिएको हो । जो बाइडेन पत्नी तथा प्रथम महिला जिल बाइडेनका प्रवक्ताका अनुसार दुई वर्षे उक्त जर्मन शेर्फड कुकुरलाई अब के
Read Moreएजेन्सी | शनिबार गाजाबाट इजरायलमा आश्चर्यजनक र ठूलो आक्रमण भयो । त्यसपछि इजरायलले जवाफी कारबाही गरेको छ । यससँगै पुरानो विवादमा तनाव र हिंसाको नयाँ ज्वाला उठ्न थालेको छ । प्यालेस्टिनी चरमपन्थी समूह हमासले इजरायलमा भएको आक्रमणको जिम्मेवारी लिएको छ । इजरायलमा हमासले गरेको ठूलो हमलालाई ‘अभूतपूर्व’ भनिए
Read Moreअसोज २१, काठमाडौँ | इजरायल र हमासबीचको द्वन्द्वमा दुवै पक्षका ६ सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । टर्कीस्थित इजरायली दूतावासले इजरायली स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै हमासको आक्रमणमा हालसम्म ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र धेरैलाई अपहरण गरिएको जनाएको छ । आक्रमणमा परी घाइते भएका करि
Read Moreएजेन्सी | इजिप्टमा प्रहरी अधिकारीले इजरायली पर्यटकमाथि गोली चलाएका छन् । सार्वजनिक रिपोर्टका अनुसार अलेक्जेन्ड्रिया सहरमा दुई इजरायली पर्यटकको गोली हानी हत्या गरिएको छ । स्थानीय मिडिया रिपोर्ट अनुसार एक प्रहरी अधिकारीले इजिप्टको उत्तरी तटमा स्थित प्राचीन रोमन स्थलतिर गइरहेका इजरायली पर्यटकको ए
Read Moreअसोज २१, काठमाडौँ | ‘यो कसरी भयो, हामीलाई थाहा छैन ।’ यो इजरायली अधिकारीको प्रतिक्रिया हो । यति व्यापक स्रोत साधन भएको र विश्वकै शक्तिशाली भनिने इजरायली इन्टेलिजेन्सले यो हमलाबारे कसरी थाहा पाउन सकेन त ? धेरैले प्रश्न गरिरहेका छन् । शनिवार बिहानै गजा पट्टीबाट इजरायलमाथि हजारौँ रकेट
Read Moreएजेन्सी | हमास विद्रोहीको शक्तिशाली आक्रमणपछि इजरायलको परिस्थिति कठिन बनेको छ । घटनामा ३०० इजरायली र २३० जनाभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाएका छन् । हमासको आक्रमणपछि इजरायलमा बलिउड अभिनेत्री नुसरत भरुचा फसिन् । गएको शनिबार दिउँसो साढे १२ बजे नुसरतले अन्तिम पटक परिवारसँग कुरा गरेकी थिइ
Read Moreएजेन्सी | प्यालेस्टाइनी समूह हमासले विनाचेतावनी नै इजरालयमाथि आक्रमण गरेको छ । यो समाचार तयार पार्दासम्म दुवैतर्फ गरी कम्तीमा ३५० को मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते छन् स्थल, हवाई र समुद्री कारबाही सुरु गरेपछि इजरायल र हमासको अर्को द्वन्द्व सुरु भएको छ । हमासले इजरायलको मध्य तथा दक्षिण
Read Moreअसोज २०, एजेन्सी | पपुवा न्युगिनीको मडाङ शनिबार बिहान सात रेक्टरको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजीएस) ले जनाएको छ। सर्भेअनुसार ७२ किलोमिटर गहिराइमा रहेको भूकम्पीय केन्द्र पाँच दशमलव सात डिग्री दक्षिणी अक्षांश र एक सय ४६ दशमलव एक डिग्री पूर्वी देशान्तरमा रहेको थियो। यसैबीच अफगानिस्ता
Read Moreअसोज २०, गाजा सिटी | अवरुद्ध गाजापट्टीबाट शनिबार रकेट आक्रमण हुँदा इजरायलमा कम्तीमा चार जनाको मृत्यु भएको एएफपीका पत्रकार र चिकित्सकहरूले बताएका छन् । स्थानीय समयअनुसार बिहान साढे छ बजेदेखि गाजाका कयौँ स्थानबाट थुप्रै रकेट प्रहार भएको एएफपीका पत्रकारले जनाएका छन् । सर्वसाधारणलाई बम आश्रयस्थल नजिकै ब
Read Moreअसोज २०, एजेन्सी | ह्वाइट हाउसले आगामी नोभेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भेट गराउने योजना बनाइरहेको वासिङ्टन पोस्टले जनाएको छ । ह्वाइट हाउस प्रशासनका एक उच्च अधिकारीका अनुसार दुई मुलुकबीचको सम्बन्धलाई स्थिर बनाउने प्रयासका रूपमा दुई नेताबीच भेट गराउन लागिएको ह
Read Moreअसोज २०, एजेन्सी | संयुक्त अरब इमिरेट्स (यूएई) को मरुभूमिमा करिब १५० वटा बिरालो अलपत्र छोडिएको अवस्थामा फेला परेको पशु अधिकार समूह (पेटा) ले शुक्रबार जनाएको छ । तेलको धनी खाडी मुलुकका अधिकारकर्मीहरूले दर्जनौं बिरालो मरेको र केहीलाई जीवितै उद्धार गरिएको बताएका छन् । पेटाले यूएईलाई यस ‘क्रूरताको कार्य
Read Moreअसोज १८, काठमाडौँ | अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले रसियामाथिको प्रतिबन्ध हटाएको छ । फिफाले रसियालाई उमेर समूहको महिला तथा पुरुष फुटबल प्रतियोगिता खेल्न दिने निर्णय गरेको हो । यस्तै निर्णय एक हप्ताअघि युरोपेली फुटबल महासंघ यूईएफएले गरेको थियो । युवा टिमलाई खेल्न दिने भए पनि फिफाले त्यसमा केही शर
Read Moreअसोज १८, काठमाडौँ | जारी रुस–युक्रेन द्वन्द्वले यस वर्षको सेप्टेम्बरसम्ममा युक्रेनको पूर्वाधारमा एक सय ५१ अर्ब २० करोड अमेरिकी डलरबराबरको प्रत्यक्ष क्षति पुगेको इन्टरफ्याक्स–युक्रेन समाचार समितिले जनाएको छ। किएभ स्कुल अफ इकोनमिक्सको अध्ययनअनुसार द्वन्द्वले सबैभन्दा बढी आवास क्षेत्र प्रभावित भए
Read Moreअसोज १८, काठमाडौँ | यस वर्षको कमेडी वाइल्डलाइफ फोटोग्राफी अवार्डका लागि केही तस्बिर छानिएका छन् । विश्वभरिका व्यावसायिक तथा सौखिन फोटोग्राफरले यस प्रतियोगिताका लागि हजारौँ तस्बिर पठाएका थिए । तीमध्ये केही तस्बिरलाई अन्तिम प्रतिस्पर्धाका लागि छानिएको छ । प्रतियोगिताका बिजेता २३ नोभेम्बरमा
Read Moreएजेन्सी | इजिप्टमा एक महिलाले आफ्ना पाँच वर्षको छोराको हत्या गरेर टाउको पकाएर खाएकी छिन् । त्यसपछि त्यहाँको एक अदालतले ३० सेप्टेम्बरमा महिलालाई पागल घोषित गरेको छ । महिलाको नाम हना मोहम्मद हसन हो । घटना इजिप्टको फाकुस इलाकाको हो । अदालतले आफ्नो निर्णयमा आरोपी हना हसनले छोरालाई पागलपनको अवस्थाम
Read Moreअसोज १७, एजेन्सी | इटालीको भेनिस सहर नजिकैको फ्लाइ ओभरमा बस दुर्घटना पछि भएको आगलागीमा दुई बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ । प्रहरी अधिकारीहरूका अनुसार भेनिससँग जोडिएको मेस्ट्रे जिल्लाको रेलवे ट्रयाक नजिकै एउटा पर्खाल तोडेर बस खसेको थियो। मृत्यु हुनेमा ५ युक्रेनी, एक जर्मन र इटालियन चाल
Read Moreएजेन्सी | उत्तरी मेक्सिकोको तामाउलिपास राज्यमा आइतबार एक चर्चको छाना भत्किँदा कम्तीमा सात जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्। राज्यका सार्वजनिक सुरक्षा प्रवक्ता जर्ज कुएलरले कम्तीमा सात जनाको मृत्यु भएको पुष्टि गरे। उनका अनुसार भग्नावशेषबाट हालसम्म १० जनाको उद्धार गरिसकिएको छ। उद्धारकार्
Read Moreअसोज १३, एजेन्सी | अस्ट्रेलियाको सिड्नी नजिक शनिबार बिहान ह्वेल माछाले डुङ्गा पल्टाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। न्यू साउथ वेल्स प्रहरीका अनुसार सिड्नीको दक्षिणमा रहेको बोटनी बेमा आपत्कालीन सेवाका अधिकारीहरूले समुद्री तटमा ढलेका एक जना ६१ वर्षीय वृद्धलाई उ
Read Moreएजेन्सी | हङकङ सरकारले विदेशी घरेलु सहयोगी (FDH) को न्यूनतम पारिश्रमिक (MAW) वृद्धि गरेको छ। सरकारको शुक्रबारको घोषणा अनुसार यस्तो पारिश्रमिक ३ प्रतिशतले वृद्धि हुने भएको हो। घोषणा अनुसार अब न्यूनतम मासिक पारिश्रमिक हङकङ डलर ४ हजार ७ सय ३० बाट बढेर ४ हजार ८ सय ७० पुग्नेछ। जुन साविकभन्दा १४० हङकङ डल
Read Moreअसोज १२, वासिङ्टन | इजरायलले प्यालेस्टिनी र अरब अमेरिकीविरुद्धको यात्रा प्रतिबन्ध फिर्ता लिएसँगै अमेरिकाले पनि इजरायलीरूलाई भिसा (प्रवेशाज्ञा) बिना संयुक्त राज्य अमेरिकामा प्रवेश दिने घोषणा गरेको छ । आगामी नोभेम्बर ३० देखि लागू हुने यो व्यवस्थाअनुसार व्यापार र भ्रमण गर्न चाहने इजराय
Read Moreअसोज १२, काठमाडौँ | पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिमी मास्तुङ जिल्लामा शुक्रबार बिहान भएको विस्फोटमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ भने अन्य ५० जनाभन्दा बढी घाइते भएका प्रहरीले जनाएको छ। इद मिलादुन नबी मनाउन मानिसहरू भेला भएको मस्जिद नजिकै आत्मघाति बम विस्फोट गराइएको अधिकारीहरूले उल
Read Moreअसोज १२, पनामा सिटी | पनामा र कोलम्बिया बीचको भयानक जङ्गल खण्ड पार गरेर अमेरिका जाने आप्रवासीको सङ्ख्या यो वर्ष चार लाख नाघेको छ । गत वर्षको तुलनामा यो सङ्ख्या ६२ प्रतिशतले बढी भएको पनामा सरकारले बिहीबार जनाएको हो । ड्यारियन ग्याप भएर अमेरिका जानु ज्यादै जोखिमपूर्ण मानिन्छ किनभने&nbs
Read Moreअसोज ११, बेइजिङ | चीनले उत्तर कोरियामा बन्धक बनाइएका एक अमेरिकी सैनिकलाई रिहा गर्न ‘मानवीय’ सहयोगको प्रस्ताव गरेको बिहीबार पुष्टि गरेको छ । दक्षिण कोरियाबाट सैन्य गतिविधि निषेधित क्षेत्र पार गरेपछि २३ वर्षीय अमेरिकी नागरिक प्राइभेट ट्राभिस किङलाई उत्तर कोरियाली सेनाले जुलाईमा पक्राउ गरेको थियो ।&nbs
Read More