प्रवास |


एनआरएनएको एसिया प्रशान्त क्षेत्रीय सहसंयोजकमा गुरूङको उम्मेदवारी

Posted on September 25, 2021 | views : 37 |

असोज ९,  काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने दशौं विश्व सम्मेलनमा हङकङ निवासी समाजसेवी दिलिप सिंह गुरूङले एसिया प्रशान्त क्षेत्रीय सहसंयोजकमा उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि हङकङमा रहेका समाजसेवी गुरूङ्गले नेपालको सामाजिक क्षेत्रमा विभिन्न महत्वपूर्ण सहयोगह

Read More

कतार, मलेसिया, इजरायल, ओमान, जापान, अमेरिका लगायत देशबाट राजदुतहरु फिर्ता हुँदै

Posted on September 21, 2021 | views : 2834 |

असोज ५, काठमाडौँ | सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को आजको बैठकले अघिल्लो सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहाद

Read More

‘सुडानमा सेनाको कु प्रयास बिफल’

Posted on September 21, 2021 | views : 93 |

एजेन्सी । सुडानमा सेनाको कु प्रयास असफल भएको छ । सेनाको एउटा समूहले गरेको कु प्रयासलाई बिफल पारिदिएको सुडानका अधिकारीहरुले दाबी गरेका छन् । अहिले त्यहाँको सेना संयमित र सरकारको निगरानीमा रहेको बताइएको छ ।     यसअघि सरकार नियन्त्रित टेलिभिजनले सर्वसाधरणलाई सेनाको प्रयत्नलाई प्रतिवाद गर

Read More

एनआरएनएको निर्वाचन स्थगित

Posted on September 13, 2021 | views : 102 |

भदौ २८, काठमाडौं । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन प्रक्रिया स्थगन भएका छन् । परराष्ट्र मन्त्रालयले पत्रमार्फत विभिन्न देशमा प्रतिनिधिसम्बन्धी समस्या रहेको भनी मन्त्रालयमा उजुरी परेकाले त्यस सम्बन्धमा छानविन नभएसम्म निर्वाचन प्रक्

Read More

एनआरएनए अधिवेशन: उम्मेदवारी घोषणा सुरु

Posted on September 05, 2021 | views : 330 |

भदौ २०, बर्लिन | गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अधिवेशन नजिकिएसँगै धमाधम उम्मेदवारी घोषणा भइरहेका छन् ।  नयाँ कार्यसमिति चयनका लागि जर्मनीका प्रतिनिधिलाई चासोका साथ हेरिने गरिन्छ ।  वर्तमान अध्यक्ष कुमार पन्त र पूर्वअध्यक्ष जीवा लामिछाने पनि यही  देशबाट प्रतिनिधित्व गर्नुहुन्छ । यस

Read More

अमेरिकामा बाढीको कारण ३ नेपालीको मृत्यु

Posted on September 03, 2021 | views : 488 |

भदौ १८, काठमाडौँ | अमेरिकाको न्यूयोर्कमा आएको आइडा नामको आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परी तीन नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका–२ जुनवेशी स्थायी घर भइ हाल न्युयोर्कमा बस्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा रह

Read More

अगष्ट ३० (भोली) देखि यूएईले टुरिस्ट भिसा जारी गर्ने, यस्तो छ मापदण्ड

Posted on August 29, 2021 | views : 1009 |

भदौ १३, काठमाडौँ | यूएईले आउँदो अगष्ट ३० (भोली) देखि टुरिस्ट भिसा पनि जारी गर्ने भएको छ । कोरोना विरुद्धको पुरा खोप(दुवै डोज) लगाएका सबै देशका नागरिकलाई यही अगष्ट ३० देखि टुरिस्ट भिसा जारी गर्ने यूएईको आधिकारिक निकायलाई उद्धृत गदै स्थानीय सञ्चार माध्यम गल्फ न्युजले खबर लेखेको छ ।   टुरिस्ट

Read More

एनआरएनए निर्वाचनः उम्मेदवारी घोषणा

Posted on August 29, 2021 | views : 1186 |

भदौ १३, काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन् । आगामी अक्टोबरमा हुने १०औं महाधिवेशनलाई लक्षित गरेर उम्मेदवारले प्रचारप्रसार थालेका  हुन् । यसै सन्दर्भमा हाल युरोप क्षेत्रीय उपसंयोजक रहेका कृष्ण तिमल्सिनाले

Read More

कतारको सूचिमा नेपाल परेन

Posted on August 25, 2021 | views : 4778 |

भदौ ९, काठमाडौँ | कतारले जारी गरेको कोभिड १९ को जोखिम सम्वन्धि पछिल्लो सूचिमा नेपाल कुनै पनि सूचिमा परेको छैन । अगष्ट २३ मा जारी गरेको सूचिमा नेपाल सहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका तथा फिलिपिन्स कुनै पनि सूचिमा छैन । कुनै पनि सूचिमा नराखिएका ति मुलुकहरुका सम्वन्धमा कतारले छुट्टै व्यवस्था गर्

Read More

खाडीमा रहेका नेपालीहरुलाई सजग रहन अनुरोध

Posted on July 20, 2021 | views : 3114 |

साउन ५, काठमाण्डौ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद-उल-अदाको सुरु भएसंगै खाडीमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन सूचना जारी भएका छन् ।  कतार स्थित नेपाली दुतावासले एक सूचना जारी गर्दै मंगलबारदेखि बिहिबारसम्म दुतावास बन्द रहने जानकारी दिएको छ । दुतावासले यो अवधिमा विदा मनाउने क्रममा नेपाली

Read More

एनआरएनएको १०औँ साधारणसभा कात्तिकमा

Posted on July 18, 2021 | views : 278 |

साउन ३, काठमाडौँ (रासस) । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को शनिबार सम्पन्न ७८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले सङ्घको १०औँ एनआरएन ग्लोबल सम्मेलन र १०औँ साधारणसभा आगामी अक्टोबर २३–२५ ९२०७८ कात्तिक ६–८० मा आयोजना गर्ने  निर्णय गरेकोे छ । त्यसका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक

Read More

यूएईले आफ्ना नागरिकहरुलाई नेपालसहित १४ देशमा जान रोक लगायो

Posted on July 02, 2021 | views : 801 |

असार १८, काठमाडौँ | कोरोना महामारीको जोखिम देखाउँदै यूएईले आफ्ना देशका नागरिकहरुलाई नेपालसहित बिभिन्न देशमा जान रोक लगाएको छ । यूएईको वैदेशिक मामिला मन्त्रालय तथा राष्ट्रिय आपतकालीन संकट र विपद् व्यवस्थापन प्राधिकरणले यूएईका नागरिकहरुलाई बिभिन्न १४ देशमा जान रोक लगाएको हो । युएईले रोक लगाएको देशहरुक

Read More

एनआरएनए मलेसियाको अध्यक्षमा शाहको उम्मेदवारी घोषणा, यस्ता छन् शाहको प्रतिबद्धताहरु

Posted on July 01, 2021 | views : 453 |

असार १७, क्वालालम्पुर । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसिसी मलेसियाका पूर्व अध्यक्ष एवं बर्तमान आईसिसि सदस्य महेन्द्रजंग शाहले एनआरएनए एनसिसी मलेसियाको सातौ अधिवेसनका लागी बुधबार अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनले मलेसियामा स्थापित संघ संस्थाका प्रतिनिधिको उपस्थितिमा उम्मेदवारी घोषणा गरेक

Read More

स्लोभेनिया, अष्ट्रिया र माल्टाबाटप्राप्त सहायता सामग्री हस्तान्तरण

Posted on June 13, 2021 | views : 409 |

जेठ ३०, काठमाडौँ | युरोपेली सङ्घ (इयू)का तीन सदस्य राष्ट्र–स्लोभेनिया, अष्ट्रिया र माल्टाले कोभिडको महामारीविरुद्ध लड्न नेपाललाई सङ्घको नागरिक सुरक्षा संयन्त्रमार्फत अनुदानस्वरुप चिकित्सा सामग्री उपलब्ध प्रदान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित एक सङ्क्षिप्त कार्यक्रममा

Read More

मलेसियामा थप दुई साता लकडाउन

Posted on June 11, 2021 | views : 939 |

जेठ २८ काठमाण्डौ | मलेसियाले लकडाउनको समय थप दुई साता बढाउने निर्णय गरेको छ । मलेसियाले जुन १५ देखि २८ सम्म लकडाउनको समय लम्ब्याउने निर्णय गरेको हो ।  मलेसियाले यसअघि जुन १४ सम्मको लागि लकडाउनको समय तोकेको थियो । लकडाउनको समय थप भएसंगै जुन १४ देखि थप दुई साता मलेसियामा लकडाउन हुँदैछ । शुक्रबार

Read More

४२८ अक्सिजन कन्सन्ट्रेटर काठमाडौँमा

Posted on June 06, 2021 | views : 605 |

जेठ २३, काठमाडौँ | गैरआवासीय नेपाली संघले शुरु गरेको नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियानअन्तर्गत विश्वभरका  संघसंस्था र नेपाली समुदायका सहयोगमा थप ४२८ अक्सिजन कन्सन्ट्रेटर शनिबार साँझ काठमाडौँमा आइपुगेको छ ।  विभिन्न राष्ट्रिय समन्वय परिषद्का समन्वयमा बेलायतबाट १५०, अष्ट्रेलि

Read More

डेलीमेलको भ्रामक समाचार सच्याउन नेपाली दूतावास लण्डनको पत्र

Posted on June 04, 2021 | views : 292 |

जेठ २१, लण्डन (रासस) । लण्डनस्थित नेपाली दूतावासले बिहीबार यहाँको ‘डेलीमेल’ले प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएको छ । डेलीमेलले बेलायतीहरूको बिदालाई नेपाल भरियन्टको खतरामा परेको भनी समाचार प्रकाशन गरेको थियो । समाचार आधारहीन रहेको र नेपालमा अहिलेसम्म अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२) भेरियन

Read More

दक्षिण कोरियाले नेपाललाई दुई लाख डलरको स्वास्थ्य सामग्री सहयोग गर्ने

Posted on May 26, 2021 | views : 443 |

जेठ १२, काठमाडौँ | नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए), राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त हुन लागेको हो । एनआरएनए दक्षिण कोरियाले एक विज्ञप्

Read More

विदेशमा दुई साताको अवधिमा थप ४१ जना नेपालीको मृत्यु

Posted on May 25, 2021 | views : 643 |

जेठ ११, काठमाडौँ | कोरोना भाइरस संक्रमणका कारण गत दुई सातामा विदेशमा थप ४१ जना नेपाली नागरिकहरुको मृत्यु भएको छ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार कोरोना संक्रमणको कारण भारतमा २९ जना, कतारमा ८ जना, फ्रान्समा १ जना, माल्दिभ्समा १ जना, बेल्जियममा १ जना र पोर्तुगलमा १ जना नेपालीको ज्यान ग

Read More

नेपालमा सहयोग जुटाउन एनआरएनए अमेरिकासँग माग

Posted on May 21, 2021 | views : 559 |

जेठ ७, काठमाडौँ | अमेरिकाको विभिन्न शहरमा बस्ने नेपालीले नेपालमा नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहर तीव्र भइरहेका बेला गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिका शाखाको अधिवेशन स्थगित गर्न माग गरेका छन् ।  एनआरएनए अमेरिकाको सदस्यसमेत रहेका गैर आवासीय नेपालीले नेपालमा तीव्र सङ्क्रमण फैलिएका ब

Read More

मलेसिया र साउदीमा फेरि बढ्न थाल्यो कोरोना सङ्क्रमण, कति छन् संक्रमित ?

Posted on May 20, 2021 | views : 717 |

जेठ ६, काठमाण्डौ । नेपालीहरुको प्रमुख श्रम गन्तव्य देशहरु मलेसिया र साउदी अरबमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको छ । सङ्क्रमण दर घट्दै गएको साउदीमा झण्डै ९ महिनापछि पुन बढ्न थालेको साउदीको स्थानीय सञ्चार माध्यम अरब न्युजले उल्लेख गरेको छ । इस्लाम धर्मावलम्बीको महान् चाड इद मनाएको एक हप्तापछि नै कोरो

Read More

नेपाली कार्यरत मुलुकहरुमा कोरोना संक्रमणको अवस्था के छ ? यस्तो छ देशगत विवरण

Posted on May 17, 2021 | views : 578 |

जेठ ३, काठमाडौं । नेपालमा पछिल्लो समयमा तीव्र रुपमा फैलिएको कोभिड-१९ को संक्रमणको जोखिम अव केहि कम हुने लक्षण देखिएको छ । दैनिक संक्रमितको सख्यामा आएको कमीसँगै मृत्युको संख्या घट्नु नेपालका लागि केहि आशाका संकेत हुन् । नेपालमा कोभिडको संक्रमणले अत्यास सिर्जना गरिरहेका समयमा नेपाली श्रमिकहरुको प्रमुख

Read More

पिसिआर टेष्ट गरेर मात्र नेपाल जान महावाणिज्य दूतावासको आग्रह

Posted on May 15, 2021 | views : 601 |

जेठ १, काठमाडौँ | नेपाली महावाणिज्यदूतावास कोलकाताले सकभर नेपाल जाँदै नजान र जानै परेमा पिसिआर टेष्ट गरेर मात्र जान नेपाली समुदायमा आग्रह गरेको छ ।  महावाणिज्यदूत ईश्वरराज पौडेलले सीमा पार भएपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने जनाउँदै यदि अस्पतालमा भर्ना हुन र कोरोना भाइरसविरुद्धको खोपका लागि क

Read More

अमेरिका गोलीकाण्डमा मारिएका र घाइते भएका नेपाली को-को हुन् ?

Posted on May 10, 2021 | views : 1926 |

वैशाख २७, काठमाडौँ | अमेरिकाको मेरिल्याण्ड राज्यमा सनिबार एक नेपाली मारिएका छन् । मेरिल्याण्डको बाल्टिमोरमा एक व्यक्तिले अन्धाधुन्द गोली प्रहार गर्दा एक नेपाली सहित चार जनाको मृत्यु भएको थियो । उक्त घटनामा मारिएका नेपाली युवा संखुवासभा खादवारी नगरपालिका ६, तल्लो पांठाका करिव २५ वर्षका सागर घिमिरे हु

Read More