२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

दुबईमा फेब्रुअरी १५ मा रोजगार मेला हुने, नेपाली कामदारले प्रत्यक्ष लाभ पाउने

२०८०, १९ माघ शुक्रबार ०८:३२

माघ १९, काठमाडौँ | दुबईको अबुधाबीमा यहि फेब्रुअरी १५ मा रोजगार मेला हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरुक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्डको सचिवालयले विभिन्न सरोकारवालाहरुको सहकार्यमा मेला गर्न लागेको हो ।

उक्त मेलामा मन्त्रालय र बोर्डका प्रतिनिधि, वैदेशिक रोजगार व्यवसायीहरु, पर्यवेक्षक एवं आमन्त्रित व्यक्तिहरु, रोजगारदाताहरु समेत गरी करिब २५० जना सहभागी रहनेछन् । मेलामा ५० वटा स्टल रहनेछ । जसमा वैदेशिक रोजगार बोर्डको समेत एउटा स्टल रहनेछ ।


रोजगार मेलाका फाइदा

  • यूएई सरकारको भावी रणनीति र प्राथमिकताका क्षेत्रबारे जानकारी हुने ।
  • यूएईमा रहेका नेपाली व्यवसायी र लगानीकर्ताहरुमार्फत तालिम प्रदायक संस्थामा लगानी भई नेपालको श्रम बजारमा प्रतिस्पर्धात्मक जनशक्ति उत्पादन गर्न सहजीकरण हुने ।
  • दुबै सरकारबीच मानव स्रोत आपूर्ति सम्बन्धमा संलग्न निकायबीच अनुभव आदानप्रदान गरिने ।
  • यूएई सरकारलाई कुन कुन क्षेत्रमा कति संख्यामा कस्तो सीप, क्षमता र अनुभव भएका श्रमिक आवश्यक छ भन्ने प्राथमिक रुपमा जानकारी प्राप्त हुने हुँदा आगामी दिनमा तदनुरुपको जनशक्ति उत्पादन गर्न नेपाल सरकारलाई पृष्ठपोषण प्राप्त हुने ।
  • सीपयुक्त र क्षमतावान श्रमिक आपूर्ति गर्न सकेमा श्रमिकको मनोबल उच्च रहने, मानसिक तनाव कम हुने । नेपालको अर्थतन्त्रमा समेत सकरात्मक प्रभाव पर्ने ।
  • नेपाली कला, संस्कृति र घरेलु उत्पादनको बारेमा यूएईका नागरिकलाई जानकारी प्राप्त भई पर्यटन प्रवर्द्धनमा समेत थप टेवा पुग्ने ।
  • मेलाबाट नेपाली नयाँ जब स्कील भएकाहरुले प्रत्यक्ष रुपमा लाभ लिन सक्ने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी