बैदेशिक रोजगार |


वैदेशिक रोजगारीमा जानेका लागि खोप व्यवस्थापन, कहाँ-कहाँ पाइन्छ खोप ?

Posted on December 24, 2021 | views : 1677 |

पुस ९, काठमाडौँ | वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले सहजरूपमा खोप पाउने भएका छन् । सरकारले वैदेशिक रोजगारीमा जानेलाई प्राथमिकता दिएर काठमाडौँका विभिन्न अस्पतालबाट जोन्सन एन्ड जोन्सनको खोप दिन सुरु गरेको हो । वैदेशिक रोजगारीमा जाने कामदारले सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सश

Read More

विदेश जानेहरुले सिटिजन्स बैंकबाट सजिलै डलर साट्न पाउने

Posted on December 24, 2021 | views : 968 |

पुस ९, काठमाडौँ | सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सजिलै डलर साट्न सकिने सुबिधा ल्याएको छ । बैंकले आफ्ना गा्रहकहरुको सुविधाको लागी विदेशबाट अमेरिकी डलर आयात गरी बिक्री बितरण शुरु गरेको हो ।  हाल बजारमा भएको अमेरिकी डलरको अभावलाई पूरा गर्न साथै ग्राहकहरुको मागलाई पूरा गर्न सिटिजन्स बैंकलै अमेर

Read More

मलेसियाली कम्पनीमाथि श्रम शोषणका आरोप बढ्दो

Posted on December 24, 2021 | views : 765 |

एजेन्सी | मलेसियाली कम्पनीहरुमाथि श्रम शोषणका आरोप बढ्दै गएको छ । यसैक्रममा आप्रवासी श्रमिकमाथि शोषण गरेको आरोप लगाउँदै अमेरिकाले मलेसियाको ब्राइट वे ग्रुपका उत्पादनलाई आफ्नो देशमा आयात गर्न प्रतिवन्ध लगाएको छ । यसअघि आप्रवासी कामदारको शोषण गरेको आरोप लगाउँदै अमेरिकाले टप  ग्लोव्स लगायतका उत्पा

Read More

मलेसियामा अवैधानिकले पाए घर फर्किन थप अवसर !

Posted on December 24, 2021 | views : 945 |

पुस ९, काठमाडौँ | मलेसियाले अवैधानिक आप्रवासी कामदारहरुलाई स्वदेश फर्किन वा बैधानिक हुन दिएको समयसिमा ६ महिना  थप गरेको छ । आगामी डिसेम्बरसम्म ५ सय रिंगेट जरिवाना तिरेर स्वदेश फर्काइने गरिएको छ । मलेसियाले नयाँ बर्षसँगै अवैधानिक विदेशी कामदारलाई व्यापक रूपमा पक्राउ गर्ने बताएको थियोे । नयाँ प्र

Read More

जापानी प्रधानमन्त्रीद्वारा २०२२ मा ज्याला वृद्धि गर्न आह्वान

Posted on December 23, 2021 | views : 1165 |

पुस ८, काठमाडौँ | जापानी प्रधानमन्त्री फुमियो किशिदाले बिहीबार आफ्नो सम्पत्ति वितरणको नीतिगत लक्ष्य अनुसार अर्को वर्षको शुरुमा वार्षिक श्रम-व्यवस्थापन वार्ता अघि ज्याला वृद्धि गर्न आह्वान गर्नुभएको छ। "मजदुरी बढाएर (सम्पत्ति) बाँडफाँड गर्नु भनेको भविष्यमा लगानी गर्नु हो," किशिदाले औपचारिक रूपमा जापा

Read More

मलेसियामा ९ नेपालीसहित ३१ विदेशी पक्राउ, लुटपाटमा संलग्न भएको आरोप !

Posted on December 23, 2021 | views : 798 |

पुस ८, काठमाडौँ | मलेसियामा बाढीको आपतकालीन अवस्थामा लुटपाटमा संलग्न भएको आरोपमा ९ नेपालीसहित ३१ विदेशी नागरिक पक्राउ परेका छन् । मलेसियामा यसै हप्ता आएको बाढीले त्यहाँको धेरै भाग डुवानमा परेको थियोे । त्यसै बेला स्थशाहआलमको तमनश्री मुडामा रहेको सुपरमार्केट तोडफोड भएको थियोे । त्यसमा संलग्न रहेको आश

Read More

गैरकानुनी रुपमा टर्कीबाट ग्रीस छिर्ने क्रममा चारजना नेपालीको मृत्यु भएको पुष्टि

Posted on December 23, 2021 | views : 2295 |

पुस ८, काठमाडौँ | गत मंसिरमा ग्रीसको उत्तरपूर्वी सिमाना नजिक भएको मिनिबस दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । गैरकानुनी रुपमा टर्कीबाट ग्रीस छिर्ने क्रममा मध्यरातमा उनीहरुको गाडी दुर्घटनामा परेर मृत्यु भएको हो । मृत्यु हुनेहरुमा भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा, आमाछोदिङ

Read More

कुवेत प्रवेश गर्नेहरुले अनिवार्य बुष्टर डोज लगाएको हुनुपर्ने

Posted on December 22, 2021 | views : 1067 |

पुस ७, काठमाडौँ | कुवेत प्रवेश गर्नेहरुले कोभिड १९ विरुद्दको खोप लगाएको ९ महिना पुरा भएको भएमा अनिवार्य रुपमा बुष्टर डोज लगाउनु पर्ने भएको छ । कुवेतको सुचना केन्द्रले सोमवार ट्वीटर मार्फत यस्तो जानकारी दिएको हो । यसैगरी कुवेत प्रवेश गर्नेहरुको ७२ घण्टाभित्र पिसीआर परीक्षण हुने र त्यसको नतिजा नेगेटीभ

Read More

मलेसियाको अर्को एक ग्लोव्स कम्पनी कालो सूचिमा

Posted on December 22, 2021 | views : 1096 |

पुस ७, काठमाडौँ | मलेसियाको अर्को एक ग्लोव्स कम्पनीलाई अमेरिकाले सामान आयातमा बन्देज लगाएको छ । मलेसियाको ब्राइट वे ग्रुपका सामान अमेरिकी बजारमा प्रवेशमा बन्देज लागेको हो । आप्रवासी श्रमिकमाथि शोषण गरेको आरोप लाग्दै आएको सो कम्पनीको सामान आयातमा अमेरिकी बन्देज लागेसँगै पछिल्लो १८ महिनामा अमेरिकाले स

Read More

मकवानपुरमा ई– पासपोर्टको दर्ता सुरु

Posted on December 22, 2021 | views : 682 |

पुस ७, मकवानपुर | जिल्ला प्रशासन कार्यालय मकवानपुरले ई– पासपोर्टका लागि आजबाट प्रत्यक्ष दर्ता सुरु गरेको छ । ई–पासपोर्टका लागि सेवाग्राही आफैले पनि  अनलाइन दर्ता गर्न सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  काठमाडौँ बाहिर पहिलो पटक मकवानपुरमा यो सेवा सुरु भएको हो । यसका लागि आवश्यक उपक

Read More

बंगलादेशी कामदार लैजाने मलेसियाको तयारी, नेपालीलाई कस्तो असर पर्छ ?

Posted on December 21, 2021 | views : 1304 |

पुस ६, काठमाडौँ | गत डिसेम्बर १० मा मलेसियामा बंगलादेशी कामदार भर्ना गर्नका लागि बंगलादेशको प्रवासी कल्याण तथा वैदेशिक रोजगार मन्त्रालय र मलेसिया सरकारबीच सम्झौता गर्ने सहमति भयो । यो सहमति पछि अहिले बंगलादेशबाट मलेसियामा कामगार लैजाने तैयारी तिब्र भएको छ ।  यसअघि सहमति भइसकेको वृक्षारोपण क्षेत

Read More

वैदेशिक रोजगारीको अवस्था बुझ्दै स्थानीय तह

Posted on December 20, 2021 | views : 1010 |

पुस ५, काठमाडौँ | वैदेशिक रोजगारी, वैदेशिक अध्ययन, रोजगारीका समस्या, पुनःस्थापना र समस्याका विषयमा जानकारी राख्नका लागि यहाँका दुई पालिकाले लगत सङ्कलन थालेका छन् ।  वैदेशिक रोजगारमा रहेका नागरिक र उनीहरुको परिवारको तथ्याङ्क तथा अवस्था पहिचानका लागि दुई पालिकाले वैदेशिक रोजगारसम्बन्धी पाश्र्वचित

Read More

म्यानपावरको अवैध धन्दा: क्रोएसिया पठाउने नाममा पैसा कुम्ल्याउदै झुलाउदै ठगि

Posted on December 20, 2021 | views : 3685 |

पुस ५, काठमाडौँ | म्यानपावरले पुर्वस्वीकृति नलिई वैदेशिक रोजगारमा पठाउन पाउदैन । तर म्यानपावरहरुले विना पुर्वस्वीकृति अवैध धन्दा चलाउदै पैसा अशुली गरि युवाहरुलाई पिडित बनाउदै आईरहेको पाइएको छ ।  वैदेशिक रोजगारको क्रममा क्रोएसिया पठाउने भनि काठमाडौँको सामाखुसी स्थित लिंक स्टार म्यानपावरले एक युव

Read More

खाडी मुलुकबाट फर्किने अधिकांशलाई अनुगमनमा कडाइ, यस्तो छ कारण

Posted on December 20, 2021 | views : 2958 |

पुस ५, काठमाडौँ | वैदेशिक रोजगारीमा खाडी मुलुक गएर फर्किने अधिकांश कामदार सुन तस्करको भरियाका रूपमा फर्किने गरेको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किने कामदार सुन तस्करीको भरियाका रूपमा प्रयोग भएको पाइएपछि अनुगमनलाई कडाइ पारिएको छ । मलेसिया, दुबई, कतारलगायत खाडी मुलुकबाट

Read More

काेरियाले एकबर्षको भीसा थप गरेपछि यी बिदेशी कामदारहरुमा खुसीको रौनक !

Posted on December 19, 2021 | views : 1358 |

पुस ४, काठमाडौँ | दक्षिण कोरियामा काम गरिरहेका विदेशी कामदारहरुका लागि खुशिको खबर आएको छ। यहाँ काम गरिरहेका विदेशी कामदारहरु मध्ये भिसा अवधि सकिन लागेकाहरुलाई थप १ बर्ष भिसा दिने निर्णय भएको छ। कोरोनाका कारण कोरियाका कम्पनीहरुले कामदार अभावको समस्या भोग्दै आइरहेका थिए। यस्तो समस्या समाधानका लागि भिस

Read More

भिजिट भिसा : वैदेशिक रोजगारको गम्भीर रोग ! प्रलोभनमा पहिलो नम्बर !

Posted on December 19, 2021 | views : 1876 |

पुस ४, काठमाडौँ | वैदेशिक रोजगार क्षेत्रका सरोकारवालाले छिटो कमाउने प्रलोभनमा परेर भिजिट भिसामा वैदेशिक रोजगारमा नजान रोजगार आकांक्षी युवा युवतीलाई सुझाव दिएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ को अवसरमा वैदेशिक रोजगार पत्रकार समाजले शनिबार  आयोजना गरेको ‘भिजिट भिसाः समस्या र समाध

Read More

भारतमा रहेका नेपाली श्रमिकलाई वैदेशिक रोजगारमा जोडिने

Posted on December 18, 2021 | views : 973 |

पुस ३, काठमाडौँ | भारतमा रहेका नेपाली श्रमिकलाई वैदेशिक रोजगारमा जोड्ने तयारी भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले भारतमा रोजगारीमा रहेका नेपाली कामदारको समस्या सम्बोधन गर्न अलग्गै नीति आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी दिवस, २०२१ को अवसरमा अ

Read More

युएईमा लागू हुने नयाँ श्रम कानुनमा ओभर टाइम कसरी गणना गरिन्छ ?

Posted on December 17, 2021 | views : 3096 |

एजेन्सी | दुबईमा काम गर्दैहुनुहुन्छ र ओभरटाइममा काम गर्न भनिएको छ भने अब नयाँ श्रम कानूनका आधारमा तपाईको ओभरटाइम यसरी गणना गरिनेछ । श्रम सम्बन्धको नियमनमा २०२१ को संघीय डिक्री–कानून नम्बर ३३ यहि फेब्रुअरी २ तारिकदेखि लागू हुनेछ  ।   नयाँ श्रम कानुनको धारा १९ मा ओभरटाइममा तलब कसरी गणना

Read More

अस्ट्रेलिया खुल्यो, जापान बाँकी

Posted on December 17, 2021 | views : 858 |

पुस २, काठमाडौं । कोरोना सङ्क्रमणका कारण बन्द भएको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा बिहीबारदेखि खुला भएको छ । सीमा खुलेसँगै नेपाललगायत अन्य मुलुकका विद्यार्थी र अन्य प्रकृतिका भिसावाहकहरूले अस्ट्रेलिया आवतजावत गर्न पाएका छन् तर अस्ट्रेलिया छिर्नेले अनिवार्य रूपमा कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्

Read More

जोनसन एण्ड जोनसन खोप २१ लाख भन्दा बढी उपलब्ध, वैदेशिक रोजगारीमा जानेलाई दिन छलफल

Posted on December 16, 2021 | views : 1831 |

पुस १, काठमाडौँ | जर्मनीले कोभ्याक्स सुविधा अन्तर्गत बिहिबार (आज) ४१ लाख ४२ हजार २५० डोज खोप उपलब्ध गराएको छ । जस अन्तर्गत २१ लाख ७६ हजार ६५० डोज जोनसन एण्ड जोनसन खोप रहेको छ । उक्त जोनसन एण्ड जोनसन खोप वैदेशिक रोजगारीमा जानेहरुलाई दिने विषयमा छलफल भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मोडेर्न

Read More

आप्रवासी कामदार दिवस सप्ताहव्यापीरुपमा हुने !

Posted on December 16, 2021 | views : 796 |

पुस १, काठमाडौँ | सचेत, सीपमूलक र सुरक्षित रोजगार : मर्यादित श्रम आप्रवासनको मूल आधार भन्ने नाराका साथ यसवर्ष पनि सप्ताहव्यापी अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा गठित मूल समारोह समितिले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी

Read More

वैदेशिक रोजगारको लागत घटेन ! औषतमा एक लाख बढी !

Posted on December 15, 2021 | views : 1227 |

मङ्सिर २९, काठमाडौँ | वैदेशिक रोजगारको लागत नघटेको नेपाल ट्रेड युनियन महासंघ जनाएको छ। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले वैदेशिक रोजगारीका क्रममा लाग्ने सम्पूर्ण लागत रोजगारदाताले नै व्यहोर्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्न सरकारलाई सुझाव दिएको छ।  ‘माइग्रेन्ट रिक्रुटमेन्ट एडभाइजर’ प्

Read More

युएईमा काम गर्ने महिलाको अश्लिल फोटो आफन्तलाई पठाउने पक्राउ !

Posted on December 14, 2021 | views : 2239 |

मङ्सिर २८, काठमाडौँ | नेपाल प्रहरीले सामाजिक सञ्जालमा महिलाको अश्लिल फोटो आफन्तलाई पठाउने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले वैदेशिक रोजगारको क्रममा दुबइमा एउटै कम्पनीमा काम गर्ने महिला साथीको अनुहारको भाग नग्न तस्बिरमा जोडेर ब्याल्कमेल गर्ने भारत उत्तर प्रद

Read More

रोजगारीका समस्याहरु मेरै कार्यकालमा समाधान गरिनेछ : मन्त्री श्रेष्ठ

Posted on December 14, 2021 | views : 911 |

मंसिर २८, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले सात वटै प्रदेशमा व्यावसायिक तथा सीप विकास तालिम केन्द्र विस्तार गरिने बताएका छन् । व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, भैंसेपाटी, ललितपुरमा पूनर्निर्मित भवन उद्घाटन कार्यक्रममा मन्त्री श्रेष्ठले स्वदेशी तथा

Read More