बैदेशिक रोजगार |


वैदेशिक रोजगारीमा जाने कामदार ५५ प्रतिशतले घटे

Posted on August 08, 2021 | views : 1644 |

साउन २४, काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७७/७८ मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्ने क्रमले निरन्तरता पाएको छ । गत आवमा वैदेशिक रोजगारमा जाने कामदारको संख्या ५५ प्रतिशतले घटेको छ । अघिल्लो आव २०७६/७७ मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या २८ प्रतिशतले घटेको थियो । यो क्रमले गत

Read More

वैदेशिक रोजगारीमा बिभिन्न ५४ मुलुकमा गएका डेढलाख कामदार कोभिड महामारीको प्रभावमा

Posted on August 07, 2021 | views : 1424 |

साउन २३, काठमाडौँ | विश्वभर फैलिएको कोभिड महामारीले वैदेशिक रोजगारीलाई प्रत्यक्ष प्रभाव पारेको छ। वैदेशिक रोजगारीमा जान र फर्किने मात्र नभएर कोभिडको संक्रमणका कारण धेरै नेपालीको गन्तव्य मुलुकमै निधन भएको छ। हालसम्म ५ सय नेपालीको कोभिडका कारण निधन भएको छ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसा

Read More

आजदेखि क्यूआर कोडसहितको कोरोना खोपकार्ड लिन सकिने, यस्तो छ तरिका

Posted on August 05, 2021 | views : 4203 |

साउन २१, काठमाडौं । सरकारले रोजगारी, अध्ययन तथा भ्रमणका लागि विदेश जान चाहने नागरिकहरूका लागि सरकारले क्यूआर कोड सहितको कोरोनाको विद्युतीय खोपकार्ड जारी गर्न थालेको छ । खोप प्रमाणीकरणका लागि घन्टौंसम्म लाइन बस्दा समेत पालो नआएको भन्दै सेवाग्राहीले आन्दोलन गर्न थालेपछि सरकारले आजदेखि क्यूआर कोड सहितक

Read More

इजरायल रोजगारी: छनौटमा आफ्ना व्यक्ति पारिदिन भन्दै महानिर्देशकलाई भेट्नेको लर्को !

Posted on August 05, 2021 | views : 5846 |

मनोज पराजुली । साउन २१, काठमाडौं । इजरायलमा रोजगारीका लागि आफ्ना नजिकका व्यक्तिलाई छनौटमा पारिदिन भन्दै वैदेशिक रोजगार विभाग धाउनेहरुको लर्को लाग्न थालेको छ । विभागले इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहयोगीको रुपमा काम गर्न इच्छुक नेपाली कामदारलाई आवेदन दिन सूचना जारी गरेसंगै स्वतन्त्र छनौ

Read More

आजदेखि नेपालीका लागि युएई प्रवेश खुल्ला, के के छ मापदण्ड ?

Posted on August 05, 2021 | views : 1593 |

साउन २१, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले बिहीबारदेखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ। त्यस्तै युएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएक

Read More

विदेशमा मृत्यु हुनेका आफन्तलाई वर्षमा दुई अर्ब

Posted on August 05, 2021 | views : 1695 |

साउन २१, काठमाडौं  । रोजगारीका क्रममा मलेसियामा मृत्यु भएका २४ जनाको शव एक साताअघि नेपाल ल्याइयो। कोरोना महामारीका कारण नियमित हवाई उडान हुन नसक्दा ती शव केही समयदेखि मलेसियामै रोकिएका थिए। वाइड बडीको जहाज गएपछि ती शव ल्याउन सकिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ। सुन्दर भविष्य खोजी गर्दै मलेसि

Read More

मलेसियामा तीव्र रुपमा कोरोना संक्रमण बढ्दै, नेपालीका लागि मलेसिया रोजगारी थप अनिश्चित

Posted on August 03, 2021 | views : 1414 |

साउन १९, काठमाडौं । नेपालीको एउटा मुख्य श्रम गन्तव्य मुलुक मलेसियामा पछिल्लो समयमा कोभिड-१९ (कोरोना) का संक्रमितको संख्या निरन्तर उकालो लागेको छ । मलेसियाले खोप अभियानलाई तिव्रता दिइरहेको समयमा संक्रमितको संख्या पनि दैनिक उच्च गतिमा वृद्धि भइरहेको छ । कोभिड-१९ का संक्रमितहरुको तथ्याङ्क सार्वजनिक गर्

Read More

‘अवैधानिक’ रुपमा बस्दै आएका विदेशी श्रमिकलाई एक डोज खोप लगाए पुग्ने

Posted on August 03, 2021 | views : 1343 |

साउन १९, काठमाडौं । मलेसियाको पेनाङमा ‘अवैधानिक’ रुपमा बस्दै आएका विदेशी श्रमिकलाई एक डोज दिए पुग्ने कोभिड १९ विरुद्दको खोप दिइने भएको छ । कोभिड-१९ खोप टास्क फोर्सले खोप दिने प्रवन्ध गरेको मलेसियामा सञ्चारमाध्यमहरुले जनाएका छन् । पेनाङका स्वास्थ्य प्रमुखका अनुसार अवैधानिक रुपमा बस्दै आएका विदेशीहरुल

Read More

भाषा परीक्षा पास गरेकालाई तत्काल कोरिया पठाउन निर्देशन

Posted on August 01, 2021 | views : 1318 |

साउन १७, काठमाडौं । संसदीय समितिले कोरियाली भाषा परीक्षा पास गरेर अलपत्र परेका नेपाली नागरिकलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आईतबार सिंहदरवारमा बसेको बैठकले इपीएस परीक्षा पास गरेर बसेकाहरुल

Read More

वैदेशिक रोजगारीमा गएका १२ सय ४३ जनाले ज्यान गुमाए, परिवारलाई ७३ करोड आर्थिक सहायता वितरण

Posted on August 01, 2021 | views : 1165 |

साउन १७, काठमाडौं । वैदेशिक रोजगारीमा गएका १ हजार २ सय ४३ नेपाली श्रमिकहरूको गन्तव्य देशमा मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा रोजगारीका लागि श्रम स्वीकृति लिएर विभिन्न २७ देशमा गएका १ हजार २ सय ४३ जनाको मृत्यु भएको वैदेशिक रोजगार वोर्डको सचिवालयले जानकारी दिएको छ ।  साउदी अरबमा गत वर्ष&n

Read More

काम खोज्न भारत जानेको लर्को

Posted on August 01, 2021 | views : 1897 |

साउन १७, डोटी | कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका छन् । यहाँका गाउँघरमा खेतीपातीको काम सकिएपछि गाउँमा रोजगारी नपाउँदा यहाँका वृद्ध, महिला, बालबालिका तथा युवा काम खोज्नकै लागि भारतका विभिन्न शहर जाने क्रम निकै बढेको

Read More

कतार जान लागत बढ्ने: खोप लगाए पनि क्वारेन्टिन बस्नैपर्ने, खोप नलगाए जान पाइदैन

Posted on August 01, 2021 | views : 1874 |

साउन १७, काठमाडौं | कतारले कोरोना विरुद्धको खोप लगाएका विदेशी नागरिकलाई अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम लगाएपछि वैदेशिक रोजगारमा जाने नेपालीहरु त्यसबाट प्रभावित हुने भएका छन् । कतारले यसअघि कोरोना विरुद्धको खोप लगाएकाहरुलाई क्वारेन्टिन बस्नु नपर्ने निर्णय गरेको थियो भने खोप नलगाए पनि कतार प्रवे

Read More

बेथिति भित्रको वैदेशिक रोजगार (भिडियो रिपोर्ट सहित)

Posted on July 30, 2021 | views : 1766 |

अनिल अधिकारी | साउन १५ काठमाडौँ | वैदेशिक रोजगारमा जाने कामदारको हित संरक्षण गर्ने उद्देश्यले नेपाल सरकारले २०७२ जेठ २६ गतेदेखि सात राष्ट्रहरुः मलेसिया, कतार, साउदी अरेविया, संयुक्त अरब ईमिरेट्स, कुवेत, बहराइन र ओमानमा रोजगारीका लागि जाने कामदारहरुलाई निःशुल्क भिसा तथा टिकट 'free visa free tick

Read More

मलेसियामा विदेशी श्रमिकलाई शोषण गर्ने कम्पनीको अनुसन्धान गर्न माग

Posted on July 30, 2021 | views : 2598 |

साउन १५, काठमाडौं । मलेसियामा नेपाली लगायतका आप्रवासी श्रमिक माथि श्रम शोषण गरेको अभियोग लागेको गुड ईयर टायर कम्पनीका बारेमा अनुसन्धान गर्न अधिकारकर्मीहरुले माग गरेका छन् । मलेसियामा सञ्चालनमा रहेको अमेरिकी कम्पनी गुड ईयरले गरेको शोषणका विषयमा अमेरिकाको सम्वन्धित सरकारी निकायले यसका बारेमा अनुसन्धान

Read More

इपिएसबाट कोरिया पठाउने काम नरोक्न निर्देशन

Posted on July 29, 2021 | views : 1301 |

साउन १४, काठमाडौँ (रासस) । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ वर्षदेखि कामका लागि दक्षिण कोरिया जान नपाएको विषयमा गम्भीर हुन नेपाल सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिमा आज भएको

Read More

ओमानले नेपालबाट दक्ष स्वास्थ्यकर्मी लैजाने

Posted on July 29, 2021 | views : 1927 |

साउन १४, काठमाडौं । नेपालीहरुको श्रम गन्तव्यमध्येको एक खाडी मुलुक ओमानले नेपालबाट दक्ष स्वास्थ्यकर्मी लैजाने भएको छ ।ओमानका लागि नेपाली राजदूत सर्मीला पराजुली ढकाल र त्यहाँका श्रम मन्त्रालयका सचिव शेख नासेर विन अमिर अल होस्नीबीच भएको द्विपक्षीय भेटवार्तामा ओमानले दक्ष स्वास्थ्यकर्मी लैजाने इच्छा गरे

Read More

कोरिया रोजगारी : इपिएस कोरिया शाखाको गम्भीर ध्यानाकर्षण

Posted on July 28, 2021 | views : 1808 |

साउन १३, काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तर्गत इपिएस कोरिया शाखाले पछिल्लो समयमा कोरिया प्रकृया सुचारु सम्बन्धमा केही व्यक्तिहरुले विभिन्न सामाजिक सञ्जालमा भ्रमपूर्ण सूचना सम्प्रेषण गर्ने कार्यप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शाखाले विज्ञप्ति जारी गर्दै कोरिया रोजगारी सुचारु नभएको व

Read More

बढ्दै रेमिट्यान्स

Posted on July 28, 2021 | views : 1511 |

 साउन १३,  काठमाडौं । कोभिडका कारण वैदेशिक रोजगार क्षेत्र प्रभावित भए पनि त्यस क्षेत्रबाट प्राप्त हुने रेमिट्यान्स (विप्रेषण) मा भने कुनै प्रभाव परेको छैन। ०७६ चैतपछि वैदेशिक रोजगारीको क्षेत्र प्रभावित बनेको छ। छिटफुट संख्यामा केही युवा वैदेशिक रोजगारीमा जान सफल भए पनि अधिकांश गन्तव्य मुलु

Read More

इजरायल जान लागत १ लाख ६५ हजार, कुन शिर्षकमा कति खर्च ?

Posted on July 27, 2021 | views : 9039 |

साउन १२, काठमाडौँ | सरकारले सरकारी प्रक्रियाबाट इजरायलमा नेपाली कामदार पठाउने औपचारिक सूचना जारी गरेको छ ।  सरकारीले इजरायलले एक हजार नेपाली कामदार माग गरे बमोजिमको सूचना जारी गर्दै इजरायल रोजगारको लागि लाग्न सक्ने लागतको बारेमा समेत स्पष्ट जानकारी दिएको छ । जानकारी अनुसार बिभिन्न आठ शिर्षकमा ख

Read More

नेपालबाट श्रमिक लैजाँदै इजरायल, कस्तो व्यक्ति जान पाउँछन् ?

Posted on July 27, 2021 | views : 8331 |

साउन १२, काठमाडौं । नेपालसँग सम्झौता भएको लामो समयसम्म पनि कामदार लैजान आनाकानी गरिरहेको इजरायलले नेपाली श्रमिक लैजान इच्छा देखाउँदै १ हजार जना श्रमिकको माग गरेको छ । वैदेशिक रोजगार विभागका अनुसार इजरायलले सुसारे (केयरगिभर) कामका लागि हजार नेपाली श्रमिक लैजान खोजेको हो । कोरोना महामारीका कारण अवस्था

Read More

विदेश जानेसँग खोप प्रमाणीकरणको नाममा धमाधम अशुली हुँदै, मन्त्रालय भन्छ 'नि:शुल्क'

Posted on July 26, 2021 | views : 4400 |

साउन ११, काठमाडौँ | विदेश जानेसँग खोप प्रमाणीकरणको नाममा सिभिल अस्पतालले धमाधम पैसा अशुलिरहेको पाइएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेका हकमा राजधानीका चार अस्पतालबाट कोभिड–१९ विरुद्ध खोप लगाएको निशुल्क प्रमाणीकरण लिन सक्ने निर्णय गरेको थियो । त्यसो त मन्त्रालयले जारी गरेको सू

Read More

वैदेशिक रोजगार छात्रवृत्तिका लागि आवेदन खुल्यो

Posted on July 26, 2021 | views : 2288 |

साउन ११, काठमाडौं | वैदेशिक रोजगार वोर्डले वैदेशिक रोजगार छात्रवृत्ति (शैक्षिक सत्र २०७८) का लागि निवेदन आह्वान गरेको छ । वोर्डको सचिवालयले आज एक सूचना जारी गर्दै वैदेशिक रोजगार छात्रवृत्ति (शैक्षिक सत्र २०७८) का लागि निवेदन आह्वान गरेको हो । श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधि भित्र मृत

Read More

मानव बेचबिखनको कानूनी व्यवस्था : अन्तरराष्ट्रिय कानूनसँग मेल खाएन

Posted on July 26, 2021 | views : 1136 |

साउन ११, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार ऐनमा गरिएको बेचबिखनसम्बन्धी परिभाषा अन्तरराष्ट्रिय कानूनअनुसार मेल नखाने भएकाले संशोधन गरिनुपर्नेमा जोड दिइएको छ । महिला, कानून र विकास मञ्चले आज यहाँ आयोजना गरेको ‘विश्वव्यापी आवधिक समीक्षा र मानव बेचबिखन’ विषयक छलफल कार्यक्रममा ऐनको प्रावधान अन्तरराष्ट

Read More

वायुसेवा निगमको एक उडान शव ल्याउनकै लागि

Posted on July 25, 2021 | views : 1230 |

साउन १०, काठमाडौँ (रासस) । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट हरेक महिनाको एक उडानबाट  नेपाली नागरिकको शव ल्याइरहेको छ । वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न कारणले मलेशियामा ज्यान गुमाएका नेपालीको शव ल्याउन त्यहाँस

Read More