बैदेशिक रोजगार |


युएईबाट नेपाल आउने यात्रूहरुले पुरा गर्नुपर्छ यस्ता शर्त

Posted on June 30, 2021 | views : 3425 |

असार १६, काठमाडौँ | युएई स्थित नेपाली दुतावासले युएईबाट नेपाल जाने यात्रूहरुको लागि सूचना जारी गरेको छ । जारी सूचना अनुसार विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, २०७८ बमोजिम संयुक्त अरब इमिरेट्स (युएइ) बाट नेपाल जान चाहने यात्रुहरूले विभिन्न शर्तहरु पूरा गर्नुपर्ने सूचनामा उल्

Read More

भोली जुलाई १ देखि अन्तर्राष्ट्रिय उडान कसरी हुँदैछन् ? क्वारन्टीनको प्रावधान के छ ?

Posted on June 30, 2021 | views : 3721 |

असार १६, काठमाडौँ | नेपाल सरकारले कोरोना महामारीपछि सिमित सङ्ख्यामा अन्तर्राष्ट्रिय उडानहरु गरिरहेको छ । हाल चार्टर्ड उडान समेत भईरहेकोमा नागरिक उड्डयन मन्त्रालयले आगामी जुलाई १ बाट नियमित उडानहरूलाई मात्र प्राथमिकतामा राखेर उडान हुने जानकारी प्राप्त भएको छ । नेपाल बिस्तारै खुकुलो हुँदै गर्दा पछिल्ल

Read More

एनआरएनएद्वारा जुम्ल्याहा बच्चासहित अलपत्र परेकी आमाको यूएईबाट उद्दार

Posted on June 30, 2021 | views : 1461 |

असार १६, काठमाडौँ (रासस)। झण्डै आठ महिनाभन्दा बढी सेल्टरमा रहँदा डोल्मा लामा (नाम परिवर्तन) ले नेपाल फर्कन पाउँछु भनेर सोचेकी पनि थिइनन् । नेपाली भूमिमा टेक्नेबित्तिकै उनले लामो श्वास भरिन् र आँखा टिलपिल पार्दै भनिन्, “सायद एनआरएनए नभएको भए म र मेरा बच्चा विदेशमै अलपत्र पर्ने थियौँ होला । मैलें कल्प

Read More

मलेसिया जानेहरुलाई तीन साता क्वारेण्टिन र पिसिआर परीक्षण अनिवार्य

Posted on June 30, 2021 | views : 4306 |

असार १६, काठमाडौँ । मलेसियाले नेपाल लगायतका केहि मुलुकबाट आउने यात्रुलाई तीन साताको क्वारेण्टिन अनिवार्य गरेको छ ।  नेपालसंगै  श्रीलंका, बंगलादेश तथा पाकिस्तानबाट आउने यात्रुलाई २१ दिनको क्वारेण्टिन अनिवार्य गरिएको मलेसियाका सञ्चारमाध्यमहरुका जनाएका छन् । कोभिडको डेल्टा भेरिएण्टलाई फैलिन र

Read More

टर्कीद्वारा नेपालसहित ६ मुलुकबाट हुने सिधा उडान प्रतिवन्ध

Posted on June 29, 2021 | views : 2935 |

असार १५, काठमाडौँ । टर्कीले सोमबारबाट नेपालसहित ६ वटा मुलुकबाट हुने सिधा उडानमा रोक लगाएको छ । कोरोना भाइरसको महामारी फैलन सक्ने भन्दै टर्कीले नेपालसहित भारत, माल्दिम्भ, श्रीलंका, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने सबै सिधा उडानमा रोक लगाएको हो । अन्य मुलुकबाट टर्की छिर्दा समेत यी ५ मुलुकमा पछिल्लो १४

Read More

साउदी जाने नेपाली श्रमिकको क्वारेण्टिनको खर्च रोजगारदाताले व्यहोर्नुपर्ने

Posted on June 29, 2021 | views : 2351 |

असार १५, काठमाडौं । साउदी अरबमा रोजगारीका लागि आउने नेपाली श्रमिकको क्वारेण्टिन वापतको रकम रोजगारदाताले व्यहोर्नु पर्ने भएको साउदी अरब स्थित नेपाली दूतावासले जनाएको छ । साउदी अरबमा आउने श्रमिकहरुको संस्थागत क्वारेण्टिनको खर्च सम्वन्धित रोजगारदाताले व्यहोर्ने औपचारिक जानकारी साउदी सरकारबाट प्राप्त भए

Read More

मन्त्रिपरिषद्को एक निर्णय:'७ सय भन्दा धेरै म्यानपावर कम्पनीहरु लाइसेन्स खारेजी हुनबाट जोगिए'

Posted on June 29, 2021 | views : 2006 |

मनोज पराजुली । असार १५, काठमाडौं । सरकारले संचालनमा रहेका ८ सय ५४ वटै म्यानपावर कम्पनी नविकरण हुने व्यवस्था गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषद बैठकले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८२ प्रयोग बाधा अड्काउ फुकाउ आदेश जारी गरी म्यानपावर कम्पनीहरुको ईजाजतपत्र नवीकरण हुने व्यवस्था गरिदिएको हो । 

Read More

मलेसियाको क्वालालम्पुर - काठमाण्डौ नियमित उडान सुचारु हुने

Posted on June 28, 2021 | views : 2501 |

असार १४, काठमाडौँ । मलेसियाको क्वालालम्पुर - काठमाण्डौ नियमित उडान सुचारु हुने भएको छ । क्वालालम्पुर देखि काठमाण्डौको लागि हप्तामा दुई वटा नेपाली एयरलाईन्स र दुईवटा मलेसियाका एयरलाईन्सका गरी चारवटा उडान हुन सक्ने मलेसियास्थित नेपाली दुतावासले जनाकारी दिएको छ ।   नेपाल जाने टिकट कन्फर्म गर्

Read More

विदेशबाट फर्कने स्व क्वारेन्टाइनमा बस्ने गरी सिधै आफ्नै घर जान पाउने, तर यस्तो छ मापदण्ड

Posted on June 28, 2021 | views : 7225 |

असार १४, काठमाडौँ । विदेशबाट स्वदेश फर्किएकाहरु मापदण्ड पुरा गरेर स्व क्वारेन्टाइनमा बस्ने गरी सिधै आफ्नै घर जान पाउने भएका छन् ।  विदेशबाट फर्किएका मध्ये कोभिड-१९ को विरुद्ध को खोप को मात्रा पूरा गरी खोप लगाएको प्रमाणपत्र प्राप्त गरेका र कोभिड-१९ परीक्षण रिपोर्ट नेगेटिभ भएका हवाई मार्गबाट आएका

Read More

वैदेशिक रोजगारी: अभिमुखीकरण तालिम प्रदायक संस्थालाई विभागको कडा निर्देशन

Posted on June 27, 2021 | views : 2066 |

असार १३, काठमाडौं । वैदेशिक रोजगारीमा जानुपूर्व दिइने अभिमुखीकरण तालिम सञ्चालन गर्ने विषयमा वैदेशिक रोजगार विभागले थप कडाइ गरेको छ । विभागको अनुगमन तथा अभिमुखीकरण शाखाले अभिमुखीकरण तालिम प्रदायक संस्थालाई थप पारदर्शी बनाइ ठगी हुनबाट रोक्न विभिन्न निर्देशन जारी गरेको हो । अब तालिम प्रदायक संस्थाले वै

Read More

साउदीमा आइडी नविकरण नगरे ५ सय देखि १ हजार रियाल जरिवाना, अटेर गरे स्वदेश फर्काउने

Posted on June 27, 2021 | views : 2904 |

असार १३, काठमाडौं । साउदी अरबले विदेशी नागरिकलाई आवासिय अनुमति नविकरण नगरे कारवाही हुने जनाएको छ । साउदी अरबको पासपोर्ट विभागका प्रमुखले आवासिय अनुमति पत्रका म्याद सकिनु कम्तिमा तीन दिन अगावै नविकरण गर्न र जरिवानाबाट बच्न सुझाव दिएको स्थानीय सञ्चार माध्यमहरुले लेखका छन् । आइडी नविकरण गर्न चाहने व्यक

Read More

वैदशिक रोजगार वोर्डले दिने आर्थिक सहायता सिधै पीडितको बैंक खातामा जाने

Posted on June 27, 2021 | views : 1639 |

मोहन पौडेल। असार १३, परासी (रासस)। वैदशिक रोजगार बोर्डले दिने आर्थिक सहायता सिधै पीडितको बैंक खातामा आउन थालेको छ । बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाका आफन्त वा अङ्गभङ्ग भएकालाई क्षतिपूर्ति रकम सिधै पीडितको खातामा पठाउन थालेपछि सेवाग्राहीलाई सहज भएको छ ।  यसअघि पीडित कामदारले आर्थिक

Read More

यूएई उडान जुलाई २१ सम्म रोकियो

Posted on June 27, 2021 | views : 2424 |

असार १३, काठमाडौँ | यूएईले नेपाली उडानलाई जुलाई २१ सम्म रोकेको छ । नेपालमा कोरोना महामारी बढेको कारण युएईले नेपालीलाई युएई प्रवेशमा रोक लगाएको थियो ।  युएई नेपाली कामदारको प्रमुख गन्तव्यमध्ये एक हो । संयुक्त अरब ईमिरेट्स (यूएई)ले नेपाली उडानलाई करिब थप एक महिना रोक्ने भएपछि वैदेशिक रोजगारमा युए

Read More

श्रम स्वीकृति सातामा तीन दिन : बायोमेट्रिक नभएका र व्यक्ति स्वयम उपस्थित हुनैपर्नेलाई मात्र

Posted on June 24, 2021 | views : 1882 |

असार १०, काठमाडौं । वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलले सातामा तीन दिन भौतिक रुपमा उपस्थित भई सेवा दिने भएको छ । कार्यालयले एक सूचना जारी गर्दै हाल निषेधाज्ञाको परिवर्तित स्वरुप तथा सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै असार १३ देखि न्यून संख्यामा कर्मचारी तथा सेवाग्राही उपस्थित हुनेगरि हरेक

Read More

विदेशबाट ४ लाख ६६ हजार नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?

Posted on June 24, 2021 | views : 2651 |

असार १०, काठमाडौं । कोभिड-१९ को संक्रमण सुरु भएपछि अन्तराष्ट्रिय उडान रोकिएयता सरकारले सञ्चालन गरेको उद्दार तथा नियन्त्रीत संख्याको उडानबाट हालसम्म ४ लाख ६६ हजार ८ सय १ जना नेपाली नागरिक विभिन्न मुलुकबाट स्वदेश फर्केका छन् । कोभिड १९ संक्रमण व्यवस्थापन केन्द्र (सिसिएमसी) ले असार ९ गतेसम्ममा विभिन्न

Read More

कतार भिसा सेन्टरसँग सात बुँदे समझदारी

Posted on June 24, 2021 | views : 3661 |

असार १०, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारका लागि कतार जाने कामदारको भिसा प्रक्रिया सहज पार्न कतार भिसा सेन्टर (क्यूभीसी) सँग नयाँ समझदारी भएको बताएको छ । संघका महासचिव सुजित कुमार श्रेष्ठले बुधबार क्यूभीसी समस्या समाधान सम्बन्धी छलफल भई सात बुँदे सहमति भएको भन्दै अबदेखि

Read More

चार्टर्ड उडानमा महँगो भाडा तिर्नुभयो ? बढी भाडा तिरेको प्रमाण सहित यसरी दिनुस् उजुरी

Posted on June 23, 2021 | views : 1855 |

असार ९, काठमाण्डौं।  सरकारले अन्तर्राष्ट्रिय चार्टर्ड हवाई उडानमा बढी भाडा तिरेर यात्रा गरेको भए मन्त्रालयलाई दिन सर्वसाधारण यात्रुसँग आहृवान गरेको छ । सरकारले निषेधाज्ञाको समयमा खुला गरेको चार्टर्ड उडानमा ट्राभल एजेन्सीले महंगो भाडा असुल गरेको गुनासो आएपछि छानविन समिति गठन गरेको थियो । छानविन

Read More

आन्तरिक उडान ५० प्रतिशत खुला, अन्तर्राष्ट्रिय तर्फ कुन देशको कति उडान ?

Posted on June 23, 2021 | views : 2049 |

जेठ ९, काठमाडौँ | सरकारले मुलुकको आन्तरिक हवाई उडान ५० प्रतिशतसम्म खूला गर्ने निर्णय गरेको छ । अन्तराष्ट्रिय उडानमा समेत सरकारले कोटा तोकेर हवाइ उडान खोल्ने निर्णय गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाइ उडान खुला गरेको छ । जुन निर्णय सँगै कू

Read More

२० दिनमै श्रममन्त्रीबाट पदमुक्त भए श्रीवास्तव

Posted on June 22, 2021 | views : 1359 |

असार ८, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री विमल प्रसाद श्रीवास्तव २० दिनमै श्रममन्त्रीबाट पदमुक्त भएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिए संगै श्रममन्त्री सहित २० जना पदमुक्त भएका हुन् । जेठ ७ गते संसद विघटन गरि

Read More

सरकारद्वारा अन्तरराष्ट्रिय उडानमा तोकिएभन्दा बढी भाडा लिएकोबारे छानविन गर्न समिति गठन

Posted on June 21, 2021 | views : 2085 |

असार ७, काठमाडौँ (रासस) । सरकारले अन्तरराष्ट्रिय उडानमा तोकिएको भन्दा बढी भाडा लिएकोबारे छानबिन गर्न छानविन समिति गठन  गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक राजन पोखरेलको  संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेक

Read More

निषेधाज्ञापछि आज पहिलो साउदी उडान

Posted on June 21, 2021 | views : 4120 |

असार ७, काठमाडौँ | निषेधाज्ञापछि पहिलो पटक आज साउदीको दम्मामको लागि हिमालय एयरलाइन्सले उडान भर्दैछ । यो उडान चार्टर्ड उडान हो । नागरिक उड्ययन प्राधिकरणले उडान अनुमति दिएसँगै आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सको उडान बिहान ९:१५ बजे साउदी प्रस्थान गर्दैछ ।  त्यस्तै आजै उक्त उ

Read More

कतार जाने कामदारको टाउको दुखाई बन्दै 'कतार भिसा सेन्टर', सेटिङ र सिन्डिकेटको आशंका !

Posted on June 20, 2021 | views : 7661 |

अनिल अधिकारी | असार ६, काठमाडौँ | कतार भिसा सेन्टर सिमित म्यानपावर व्यवसायीको प्रभाव र सेटिङमा परेको म्यानपावर व्यवसायीहरुले आरोप लगाएका छन् । कतारको सिमित उडान खुलेसंगै केहि दिन अघिदेखि खुलेको कतार भिसा सेन्टरको गतिबिधिलाई लिएर वैदेशिक रोजगार व्यवसायीहरुले बिभिन्न आरोप लगाएका छन् । त्यसोत कतार भिसा

Read More

मेरिगोल्ड ओभरसिजको भिजिट भिसा धन्दा, पीडित समस्यामा परे

Posted on June 19, 2021 | views : 3260 |

असार ५, काठमाडौँ | रोजगारको प्रलोभनमा परि मेरीगोल्ड ओभरसिस प्रा.लि. मार्फत युएई पुर्याईका एक युवा समस्यामा परेका छन् । समस्यामा परेका दुर्गा प्रसाद चौहानलाई म्यानपावरले भिजिट भिसामा कामको ग्यारेन्टी सहितको सम्झौता गरेको कारण युएई पुगेका थिए ।  रोजगारको प्रलोभनमा भिजिट भिसामा युएई पुगेका चौहानला

Read More

असार ९ देखि दुबई–काठमाण्डौ उडान, टिकट मूल्य कति ?

Posted on June 19, 2021 | views : 6429 |

असार ५, काठमाडौँ | नेपाल एयरलाइन्सले आगामी जुन २३ देखि दुबई–काठमाण्डौको एकतर्फी उडान सुरु गर्दै छ । नेपाल सरकारले कोरोना महामारीको कारण यूएईमा रोकिएका श्रमिकलाई उद्दार गर्ने उदेश्यले उडान भर्न लागेको हो । युएई उडान सम्बन्धमा वैदेशिक रोजगारको लागि रोकिएका तथा भिजिट भिसामा जानको लागि पर्खाईमा रहेकाहरु

Read More