२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेत प्रवेश गर्नेहरुले अनिवार्य बुष्टर डोज लगाएको हुनुपर्ने

२०७८, ७ पुष बुधबार १५:५५

पुस ७, काठमाडौँ | कुवेत प्रवेश गर्नेहरुले कोभिड १९ विरुद्दको खोप लगाएको ९ महिना पुरा भएको भएमा अनिवार्य रुपमा बुष्टर डोज लगाउनु पर्ने भएको छ । कुवेतको सुचना केन्द्रले सोमवार ट्वीटर मार्फत यस्तो जानकारी दिएको हो ।

यसैगरी कुवेत प्रवेश गर्नेहरुको ७२ घण्टाभित्र पिसीआर परीक्षण हुने र त्यसको नतिजा नेगेटीभ नआएसम्म बाहिर निस्कन बन्देज लगाइएको छ । यस्तो परीक्षण नगर्नेहरुले १० दिन घरमा क्वारेण्टीन बस्नु पर्ने व्यवस्था पनि गरेको छ ।

यसैगरी कतारले पनि कोभिडको संक्रमण मुलुकमा बढ्दै गएको भन्दै अनिवार्य रुपमा बुष्टर डोज खोप लगाउन आग्रह गरेको छ । कतारमा अक्टोवरको तुलनामा नोभेम्वर महिनामा कोभिडका संक्रमितको संख्या दोव्वर भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता