असोज ६, काठमाडौँ । साउदी अरबले आफ्नो मुलुकबाट अव नफर्किने गरी (बोलीचालिको भाषामा फिनिस) स्वदेश फर्केका बाहेक विदामा गएका विदेशी नागरिक भिसाको म्याद नसकिंदै नफर्केमा तीन बर्षे बन्देज लाग्ने स्पष्ट पारेको छ । साउदी अरबको विदेशी नागरिकको आवागमन सम्वन्धि विषय हेर्ने सरकारी निकायले विदामा गएकाहरुको
Read Moreअसोज ४, काठमाडौँ | बंगलादेशको शरणार्थी क्याम्पमा रहेका म्यानमारका शरणार्थीलाई नेपाल ल्याउने कार्यमा संलग्न रहेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले ती शरणार्थीहरुलाई नेपालबाट अमेरिका जान मिल्ने र तत्काल पठाइने, मासिक भत्ता राम्रो पाइनेलगायतका प्रलोभन दिएर काठमाडौं भित्र्याउने क
Read Moreअसोज ४, काठमाडौं । युएईको इमिरेट्स फ्लाइट क्याटरिङ कम्पनीमा जानको लागि अनधिकृत व्यक्तिलाई कुनै पनि शुल्क नबुझाउन एक म्यानपावर कम्पनीले अनुरोध गरेको छ । काठमाडौं गौशालामा रहेको देवान कन्सलट्यान्ट प्रा. लिले युएईको इमिरेट्स फ्लाइट क्याटरिङ कम्पनीमा जानको लागि 'फ्री भिषा फ्री टिकट' भएको
Read Moreअसोज ४, काठमाडौं । वैदेशिक रोजगारीको खोजीमा रहेकाहरुलाई कतारमा आकर्षक रोजगारीको अवसर आएको छ । केटीएम इन्टर्नेशनल प्रा. लि. ले कतारको State Of Qatar Amiri Guard कम्पनीका लागि २ सय जना Police Army Staff को डिमाण्ड ल्याएको हो । कतारको रोयल प्यालेस कम्पाउण्ड भित्र सुरक्षाका लागि खटिने व्यक्तिहरुको
Read Moreअसोज ४, काठमाडौँ | स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर अहिलेसम्म ठोस कार्यक्रम ल्याउन सकेको छैन । कोरोना कहरपछि वैदेशिक रोजगारीमा असन्तुलन देखिएको छ । कोभिडअघि दैनिक एक हजार पाँच सय जना श्रमिक वैदेशिक रोजगार
Read Moreअसोज ३, काठमाडौँ | अवैध रुपमा अमेरिका छिर्न खोज्ने दर्जनौं नेपालीहरु जर्मनीको फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । उनीहरु दलाल मार्फत लाखौँ तिरेर दुबई-मस्को र मेक्सिको हुँदै अमेरिका छिर्न खोज्दै गर्दा पक्राउ परेका हुन् । पक्राउ परेकाहरु केहि दिन अघिदेखि त्यहाँको सुरक्षाकर्मीको सुरक्षा घ
Read Moreअसोज ३, काठमाडौँ | मलेसियामा कोभिडको संक्रमणपछि नयाँ विदेशी कामदार लिन स्वीकृति नदिएको अवस्थाकै वीच ३२ हजार विदेशी कामदार लिने निर्णय भएको छ । मलेसियाका मानव संशाधन मन्त्री सरवानन मुरुगनका अनुसार प्लान्टेशन क्षेत्रमा कामदार अभावलाई कम गर्न तत्कालको लागि करिब ३२ हजार विदेशी कामदार लिन विशेष स्व
Read Moreअसोज ३, काठमाडौँ | रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान नपाएका नेपाली युवालाई दुईवटा शर्तसहित लैजाने सम्बन्धमा तयारी सुरु भएको छ । कोरियन पक्षले नेपालबाट सीधा उडान र कडा स्वास्थ्य मापदण्ड पूरा गरी रोकिएका १० हजारभन्दा बढी युवालाई लैजाने गरी तयारी भएको हो । कोरियाबाट फर्केका श्रमिक
Read Moreअसोज २, काठमाडौँ | अफगानिस्तानमा अलपत्र परेका थप ३४ जना नेपालीलाई आज शनिबार उद्धार गरि स्वदेश ल्याइदैछ । उद्दार गरि स्वदेश ल्याउन लागिएकाहरु गैरकानुनी रूपमा अफगानिस्तान छिरेकाहरु छन् । अफगानिस्तानमा फसेकाहरुलाई फिर्ता ल्याउन नयाँदिल्लीस्थित नेपाली दूतावासले सहयोग गरिरहेको छ । उनिहरुलाई आज बिहा
Read Moreसीपी लोहिया/न्युज कारखाना | भदौ ३१, बैतडी | नवजात शिशुको घाँटी निमोठेर ह-त्या गरेको आरोपमा बैतडीकी एक महिलालाई कारागार चलान गरिएको छ । अवैध सम्बन्धबाट जन्मिएको शिशुको ह-त्या गर्ने डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ । माधवील
Read Moreभदौ ३१, काठमाडौँ | कतारस्थित नेपाली दूतावासले कतारको प्रहरी सेवामा कामदार भर्ना गर्न प्रमाणीकण गरेको मागपत्र रद्ध गरेको छ । कतारको आन्तरिक मन्त्रालयले नेपाली नागरिकको लागि दिईएको कोटामा अन्यत्रबाटनै पदपूर्ति गरिएको जानकारी दिएपछि कतार प्रहरी सेवाको मागपत्रबाट श्रमिक लिन नमिल्ने अवस्था आएको दूतावासले
Read Moreभदौ २९, काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायल जान इच्छुक युवाहरुको लागि लिइएको अंग्रेजी भाषा परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । विभागले हिजो १६ परीक्षा केन्द्र मार्फत संचालन गरेको अंग्रेजी भाषाको लिखित परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको हो । इजरायल जान ४ हजार २ सय महिला र ५ हजार ४ सय ९९ पुर
Read Moreअनिल अधिकारी | भदौ २८, काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायल जान इच्छुक युवाहरुको भाषा परीक्षा सम्पन्न गरेको छ । बिभागले तोकेको काठमाडौँका १६ परीक्षा केन्द्रमा परीक्षा शान्तिपूर्ण र अनुशासित रुपमा सम्पन्न भएको वैदेशिक रोजगार बिभागले जनाएको छ । भिडियो हेर्नुहोस् इजरायल जान ४ हजार २ सय महिल
Read Moreभदौ २७, काठमाडौं । वैदेशिक रोजगार पत्रकार समाजको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएका छन् । समाजको आइतबार सम्पन्न १२औं साधारणसभाले आगामी २ वर्षका लागि उद्धवराज भट्टराईको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको हो । भट्टराई यसअघि समाजका बरिष्ठ उपाध्यक्ष रहेका थिए । नयाँ कार
Read Moreभदौ २७, पर्वत (रासस)। विगत १६ वर्षअघि रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा बेपत्ता भएका छन् । पर्वतको महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका सर्वजित सुनार विगत १६ वर्षदेखि परिवारबाट सम्पर्कविहीन हुनुभएको हो । साविकको होश्राङ्दी गाविस–७ अर्गाउदीका उमाराज विक र विष्णुमाया विकका साइल
Read Moreभदौ २३, काठमाडौं । साउदी अरवमा एक सातामै १७ हजार ५ सय ९८ विदेशी त्यहाँको श्रम कानुन उल्लंघनको आरोपमा पक्राउ परेका छन् । यसका लागि विभिन्न स्थानमा सुरक्षाकर्मीले चेकजाँच गरेको साउदी अरवको स्थानीय सञ्चार माध्यमहरुले लेखेका छन् । गत सेप्टेम्वर २ देखि ९ को बीचमा जवाजतले सञ्चालन गरेको अभियानका क्रममा ति
Read Moreभदौ २६, बागलुङ | हवाई टिकट काट्ने पैसासमेत नभएर नेपाल आउन नपाई कतारमा अलपत्र परेका चार श्रमिकलाई त्यहाँस्थित नेपाली दूतावास र गैरआवसीय नेपाली सङ्घ, कतारको पहलमा उद्धार गरिएको छ । कतारको रोजगारी गुमेपछि स्वदेश फिर्तीको प्रतिक्षामा रहनुभएका बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ का विकास शाही, काठमा
Read Moreभदौ २४, काठमाडौँ | नेपाल नागरिक उड्डयन प्राधिकरणले सेप्टेम्बर महिना भरको लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको यो तालिका ३० सेप्टेम्बरसम्म लागु हुने छ । प्राधिकरणको नयाँ तालिका अनुसार यूएईको सारजहा विमानस्थलबाट एयर अरेवियाले प्रत्यक दिन दुई उडान गर्न अनुमति
Read Moreभदौ २४, काठमाडौँ । कतारस्थित नेपाली दुतावासले दुतावासको समय तालिका परिवर्तन गरेको छ । दुतावासले एक सूचना जारी गर्दै भदौ ३१ गतेबाट दुतावासको कार्यतालिका परिवर्तन भएको जनाएको हो ।
Read Moreभदौ २३, काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायल रोजगारीमा पठाउन छनौटका लागि लिइने अङ्ग्रजीको भाषाको परीक्षा केन्द्र तोकेको छ । विभागले आज एक सूचना जारी गर्दै विभिन्न ११ वटा परीक्षा केन्द्र तोकेको हो । विभागले कलंकीस्थानमा रहेको एलआरआई विद्यालय, त्रिपुरेश्वरको विश्व निकेतन उच्च मावि, रानीपोखरीको दरब
Read Moreभदौ २३, काठमाडौं | इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा रोजगारको लागि जान आवेदन दिएकामध्ये २ हजार ६९६ जनाको आवेदन अस्वीकृत भएको छ । वैदेशिक रोजगार विभागले मंगलबारसम्म रुजु गरेर साउन १२ देखि ३२ गतेसम्म अनलाइन परेका आवेदनको रुजु गर्ने क्रममा ठूलो संख्यामा आवेदनहरु अस्वीकृति गरिएको हो । वैदेशिक
Read Moreअनिल अधिकारी | भदौ २२, काठमाडौँ | 'कतार प्रहरीको लागि थप हजारौं डिमाण्ड आउँदैछ रे हो ?' यो प्रश्न धेरै जना वैदेशिक रोजगारको लागि कतार पुलिसको डिमाण्डको पर्खाईमा बसेका युवाहरुको प्रश्न हो । कयौं वैदेशिक रोजगारमा पठाउन सक्रिय एजेन्टहरुले भने यही प्रश्नको माध्यमबाट चलखेल गरेको पाइएको छ । 
Read Moreभदौ २२, काठमाडौँ | यूएईले आफ्नो देशको भिसा नियमलाई खुकुलो बनाएको छ । यूएई सरकारले ल्याउन लागेको विभिन्न ५० वटा नयाँ योजना अन्तर्गत एक भिसासम्बन्धी व्यवस्था रहेको छ । युएईले ल्याउन लागेको यो व्यवस्थाले भिसा प्रक्रियालाई सहज र थप प्रभावकारी बनाउने जनाइएको छ । यूएईले प्रदान गर्ने गोल्डेन भिसावाहक
Read Moreनारायण न्यौपाने । भदौ २१, काठमाडौँ (रासस)। परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा प्रवाहमा स्थानीय सरकारसँग यसै सातादेखि सहकार्य गर्दैछ । अध्ययन र श्रमलगायत विभिन्न पेशा तथा व्यवसायमा विदेशमा रहेका नेपाली नागरिकसँग जोडिएका घटना र समस्याको छिटोछरितो तथा सरलरुपमा सम्बोधन गर्न सकियोस् भन्ने हेतुले कन्सुलर
Read More