समाज | गुल्मी - GLM


सदरमुकामको बन्द कोठामा मलेपः विल कै भरमा होला परदर्शीता ?

Posted on August 29, 2018 | views : 1166 | गुल्मी - GLM

प्रेम सुनार । भदौ १३, बुटवल। यति बेला गुल्मी जिल्लाको सदरमुकामको एक बन्द कोठामा जिल्ला भर तोकिएका स्थानिय तहको  महालेखा परिक्षण ( मलेप ) गर्न भ्याई नभ्याई छ  केन्द्रबाट आएको मलेपको टोलीलाई ।   सदरमुकाम तम्घास स्थित जिल्ला प्रविधिक कार्यालयको एक  कोठा भित्र  केहि स्थानीय

Read More

गुल्मीमा सडक र खानेपानी डिभिजन कार्यालय बस्ने

Posted on August 29, 2018 | views : 1000 | गुल्मी - GLM

प्रेम सुनार। भदौ १३, बुटवल। सडक तथा पुल डिभिजन कार्यालय पाल्पा हुँदै सास्ती खेपिरहेका गुल्मीका उपभोक्तहरुले अब आफ्नै जिल्लामा सडक तथा पुल डिभिजन कार्यालय , खानेपानी र  सिंचाई डिभिजन कार्यालय पाउने भएका छन । प्रदेश ५ का मन्त्री सुदर्श बरालको पहलमा उक्त सुविधा यहाँका जनताले पाउने भएको मन्त्री बरा

Read More

कञ्चनपुर घटनासंगै फेरी अर्को काण्ड, बुटवलमा शिक्षकद्वारा यौन दुब्यबहार

Posted on August 29, 2018 | views : 3168 | गुल्मी - GLM

प्रेम सुनार। भदौ १३, बुटवल। कञ्चनपुर घटना तातेको बेला फेरी अर्की किशोरीलाई आफैले बढाउने शिक्षकले यौन दुब्यबहार गरेको भन्दै बुटवल बजार बिहान देखि अहिले सम्म तातेको छ । बुटवल–११ नहरपुरमा रहेको ज्ञानपुञ्ज सेकेन्डरी ईङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल तोयाराम पौडेललाई अफैले पढाउने छात्रालाई यौन दुब्यबहार

Read More

स्थानिय तहमा भष्ट्राचारको संकेत: सदरमुकामै बसेर महालेखा परिक्षण

Posted on August 29, 2018 | views : 1490 | गुल्मी - GLM

हुमाकान्त पोखरेल | भदौ १३, गुल्मी। अहिले जिल्ला–जिल्लामा महालेखा परिक्षण (मलेप) गर्नेको चटारो छ । केहि स्थानीय तहको अहिले सदरमुकाम तम्घासमा मलेप भइरहेको छ । भने केहि सदरमुकाम आउन श्रेस्ता कुम्लो पार्दैछन् । मलेप सम्बन्धित कार्यालयमा पुगेर गर्नुपर्ने कानुनी व्यावस्था छ । तर काठमाण्डौबाट आएको महालेखा

Read More

गुल्मीको रेसुङ्गा क्याम्पस आंगिक हुने समाचार पढ्दा पत्रकारलाई धम्की !

Posted on August 29, 2018 | views : 2049 | गुल्मी - GLM

प्रेम सुनार । भदौ–१३, बुटवल। यो कस्तो विडम्वना ? गुल्मीको  रेसुङ्गा बहुमुखी  क्याम्पस अब देखि आंगिक हुने समाचार रेडियोमा  पढे बापत गुल्मीका केहि रेडियोकर्मीहरुलाई यहाँका केहि ठुला बडाहरुको धम्की ? राष्ट्रिय सञ्चार माध्यममा आएको उक्त समाचार वाचन गर्दा कसैलाई किन यस्तो टाउँको दुखाई ? है

Read More

प्रदेश ५ मा १० दिन मै ३९ जना पुरुषले दिए सम्वन्ध विच्छेद

Posted on August 27, 2018 | views : 2844 | गुल्मी - GLM

प्रेम सुनार। भदौं–११, बुटवल । मुलुकी संहिता लागु भएको  १० दिन नबित्दै  प्रदेश ५ का १२ जिल्ला मध्ये धेरै जना पुरुषद्धारा सम्वन्ध विच्छेदको मुद्धा दिने जिल्ला रुपन्देही परेको छ भने हाल सम्म एउटा पनि त्यस्तो मुद्धा नपरेको जिल्ला  रोल्पा र अर्घाखाँची रहेको छ । रुपन्देहीमा हिजो सम्म ११ जना

Read More

जब श्रीमान् परदेश र श्रीमती घरदेश भइन्...

Posted on August 27, 2018 | views : 2987 | गुल्मी - GLM

प्रेम सुनार । भदौं–११, बुटवल।  बिदेश गयो कि श्रीमतिका नाममा बुटवलतिर घडेरी किन्दै बसाई सराई गर्ने पुरुषहरु मध्येका कतिपय पुरुषहरु  ‘बेहाल भयो जिन्दगी यो त्यही मोरीका भरमा परी.... ’ भन्ने बोलको गित गुनगुनाउने भएका छन । माथी उल्लेखित शिर्षक सबैमा लागु त नहोला तर त्यहाँ श्रीमतिका नाममा घडेरी

Read More

रेसुङ्गा क्यम्पसमा अनेरास्ववियुको धमका (हेर्नुहोस् १० तस्वीर)

Posted on August 24, 2018 | views : 1639 | गुल्मी - GLM

प्रेम सुनार । भदौ ७, बुटवल।  पार्टी एकतापछि गुल्मीमा  पहिलो पटक नेपाल कम्युष्ट  (नेकपा ) का विद्यार्थी सगठनले संयुक्त रुपमा एक कार्यक्रम गरेर एउटै मञ्चमा देखिए ।  विद्यार्थीहरु मात्र होईन नेता र अन्य तहका कार्यकर्ता समेत एउटै मञ्चमा सिङ्गो पार्टीको पक्षमा बोल्दै थिए । अखिल नेपाल

Read More

देशैभर अदालतमा पुरुषहरुको भिडः एकै दिन एउटै अदालतमा पाँच मुद्धा

Posted on August 23, 2018 | views : 2103 | गुल्मी - GLM

प्रेम सुनार । भदौ ७, बुटवल ।  श्रीमति न घर आउने,  न  त सम्वन्ध विच्छेदको मुद्धा दिन अदालत जाने । प्रहरीमा उजुरी दियो कि मेलमिलाप गरेर घर जाने तर एक डेढ महिना नपुग्दै बिना घर सल्लाह  शहर तिर गएर हराउने । यस्तो समस्याबाट गत चार वर्षदेखि  पिडित बनेका गुल्मी बडागाउँका २८ वर्षिय

Read More

धमाधम विना पैसा सम्वन्ध विच्छेद , पाँच दिनमा पाँचवटै निशुल्क

Posted on August 22, 2018 | views : 1696 | गुल्मी - GLM

प्रेम सुनार | भदौ ६, बुटवल ।  मुलुकी संहिताले विशेष गरी सम्बन्ध बिच्छेदका क्रममा पुरुषहरुलाई धेरै मात्रमा राहत हुने देखिएको छ । मुलुकी ऐन लागु भएका ५ दिन भित्रमा गुल्मी जिल्ला अदालतमा फैसला भएको पाँचवटै मुद्धा एक सुका महिलालाई नदिलाई फैसला भएका छन । त्यस अदालतका श्रेस्तेदार दुर्गाप्रसाद बस्यालल

Read More

मदाने गाउँपालिकाद्धारा गाँजा र मदिरा बरामद्

Posted on August 22, 2018 | views : 1042 | गुल्मी - GLM

प्रेम सुनार । भदौ ६, बुटवल ।  गुल्मीको मदाने गाउँपालिकाले अपराध नियन्त्रण, सामाजिक विकृति विसंगतिको न्युनिकरण र त्यसको कारक मानिने घरेलु मदिरा  र लागु पदार्थ अन्त्य गर्ने कार्यलाई तिव्रता दिदै आएको छ ।   जनप्रतिनिधीहरुले कार्यभार सम्हाले देखि बिशेष गरी त्यस्ता कुराहरुमा निगरानी ब

Read More

बाल बिवाह विरुद्धको सय दिने अभियानमा गुल्मीका रेडियोकर्मी पोखरेल प्रथम

Posted on August 22, 2018 | views : 1276 | गुल्मी - GLM

प्रेम सुनार । भदौ ६, बुटवल। नेपालभर संचालन भएको बाल विवाह विरुद्धको सय दिने सामुदायिक रेडियो अभियानका क्रममा सक्रिय सामुदायिक रेडियो मध्ये १० वटा रेडियो पुरस्कृत भएका छन् । बाल बिवाह विरुद्धको आवाज संकलन गरेर पठाएको सङ्ख्याका आधारमा सामुदायिक रेडियो स्काईकर्मी हुमकान्त पोखरेल देशभर मै प्रथम भएका हुन

Read More

देवानी संहिताको पहिलो प्रयोगः पुरुषले दिए सम्वन्ध विच्छेदको मुद्धा

Posted on August 22, 2018 | views : 13626 | गुल्मी - GLM

 प्रेम सुनार, भदौ ६, बुटवल । बागलुङमा आफु खुशी माईत बस्ने , सरसल्लाह र सम्पर्कमा नआई सताउँदै आएकी एक महिला संग पिडित भएको भन्दै एक जना पुरुले सम्वन्ध विच्छेदको मुद्धा अदालतमा दिएका छन ।  बागलुङ नगरपालिका वडा नं ८ बस्ने जित बहादुर थापाले आफ्नी श्रीमती संग सम्वन्ध विच्छेद गरी पाउँ भनि मुद्धा

Read More

बकर ईदमा प्रदेश ५ को सरकारले दियो सार्वाजानिक बिदा

Posted on August 22, 2018 | views : 1657 | गुल्मी - GLM

प्रेम सुनार, भदौ ६, बुटवल ।  मुस्लीम समुदायको दोश्रो ठुलो चाड बकर ईद पर्वको आफ्नै एक रोचक प्रचलन र महिमा छ । आज बकर इदका अवसरमा त्यस धर्म  धर्मावलम्बीहरुले खसी वा भेंडाको बलि दिने  गर्दछन । उक्त बलिको तीन भाग लगाई एक भाग गरिबलाई, एक भाग पाहुनालाई र एक भाग आफ्नै परिवारका लागि छुट्याउने

Read More

प्रदेश ५ मा भोलि सार्वजनिक विदा हुने

Posted on August 21, 2018 | views : 2944 | गुल्मी - GLM

भदौ ५, बुटवल । बुधवार प्रदेश नम्बर ५ मा सार्वजनिक बिदा हुने भएको छ | मुस्लिम धर्माबलम्वीहरुको पर्व बकर इदका अवसरमा प्रदेश ५ को सरकारले सार्वजनिक बिदा दिन लागेको हो । प्रदेश सरकारले प्रदेश मातहतका सरकारी तथा गैर सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। प्रदेश अन्तर्गतका सार्वजनिक कार्या

Read More

गायक सौगात सागर केटी काण्डमा समातिए

Posted on August 21, 2018 | views : 4975 | गुल्मी - GLM

प्रेम सुनार, भदौ–५, गुल्मी । पुराना र चर्चित गायक सौगात सागर ( सुनार ) केटी काण्डमा फँसेका छन । उनलाई एक युवतीले साईवर क्राईम अपराध विरुद्धको उजुरी महानगरिय अपराध अनुसन्धान शाखा काठमाण्डौं टेकुमा दिए पछि ईलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो । ‘टेकुबाट उनलाई समात्नु भन्ने आदेश आए पछि हामीले

Read More

एउटा सवारी साधनमा २ वटा नम्वर प्लेट भेटिएपछि...

Posted on August 20, 2018 | views : 2609 | गुल्मी - GLM

प्रेम सुनार। भदौ ४, बुटवल । बाग्लुङ्गमा प्रहरीले  सावारी साधन एक नम्वर प्लेट दुई भएको फेला पारेको छ । गल्कोट नगरपालिका हटियामा एउटै मोटरसाईकलमा दुई ओटा नम्बर प्लेट भेटिएको छ । ट्राफिक शाखा कार्यालय गल्कोटका प्रमुख पुर्ण बहादुर श्रेष्ठले दिएको जानकारी अनुसार गल्कोटमा  मोटरसाईकलको पछाडि लु ६

Read More

बाग्लुङ्गमा धारा उद्घाटन भाईरल बारे भनियो–‘कांग्रेसले सिकोस्’

Posted on August 20, 2018 | views : 2431 | गुल्मी - GLM

प्रेम सुनार | भदौ–४, गुल्मी । छिमेकी जिल्ला बाग्लुङ्गमा समाजमा जे छ त्यही  बास्तविकता नलुकाईएको  एउटा दृश्य देखियो ।  सामाजिक सञ्जालमा भाईरल बनेको त्यस दृश्य थियो भदौं २ गते बाग्लुङ्ग नगरपालिका वडा नम्वर ७ स्थित साविकको मुलपानी गाविसमा कैगले ढिकीचौर खानेपानी योजनाको उद्घाटन समारोहको ।

Read More

शुनशान सुचना दिवसः धन्न एउटा संस्थाले गर्यो

Posted on August 19, 2018 | views : 1596 | गुल्मी - GLM

प्रेम सुनार, भदौ–३, गुल्मी । आज १२ औ सुचना दिवस गुल्मीमा शुनशान जस्तै देखिएका बेला साँझ पख धन्न एउटा संस्थाले आयोजना ग¥यो र संचारकर्मीको जमघट भएको थियो ।  न जिल्ला  समन्व्य समितिले मनायो , न प्रशासन त न स्थानिय सरकारले मनाउने चेष्टा गरे ।  यहाँ सम्म कि नेपाल पत्रकार महासंघ जस्तो संस्

Read More

१६५ वर्षिय मुलुकी ऐनको विस्थापनपछि यस्तो छ नयाँ युगको सुरुवात

Posted on August 18, 2018 | views : 2121 | गुल्मी - GLM

प्रेम सुनार | भदौ २, बुटवल । १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले ल्याएका थिए । राणा शासन ताका प्रचलित धर्म, परम्परा, प्रथा, प्रचलन र रीतिथितिलाई आधार बनाएर  राणा नेतृत्वले मुलुकी ऐन ल्याएका थिए ।  जुन मुलुकी  ऐन १ सय ६५ वर्षसम्मका नेपालीहरुले सह

Read More

अबदेखि प्रहरीले अपराधी समात्न र थुन्न नपाउने

Posted on August 17, 2018 | views : 5652 | गुल्मी - GLM

प्रेम सुनार | भदौ १, गुल्मी | अहिले सम्म मौखिक र  ठाडो उजुरी कै भरमा समेत प्रहरीले कुनै अपराध  वा  अन्य कुनै  घटनाका आरोपीलाई समातेर सिधै लगेर थुन्न्ने गर्दथ्यो ।  अर्को दिन मात्र अदालतमा म्याद थप गर्दथ्यो । तर भदौ १ गते देखि उजरी परे पनि सम्वन्धित आरोपीलाई पक्राउ गर्न नपाउन

Read More

डरलाग्दो ५ घटना: महिलालाई जलाउनेदेखि पानीमा विषसम्म मिसाउनेसम्म

Posted on August 16, 2018 | views : 2956 | गुल्मी - GLM

प्रेम सुनार । साउन–३१,  गुल्मी। लामो समय देखि गुल्मीकी एक महिलालले अज्ञात ब्यक्तिबाट डर लाग्दो ज्यादती खेप्दै आएकी छन । रेसुङ्गा नगरपालिका वडा नम्वर–१० । सिमिचौकी ३३ बर्षिया गोमा पाण्डेले २०६२ साल देखि गएरातीसम्म पटक पटक ज्यानै लिने गरी अज्ञात ब्यक्तिको ज्यादती खेप्दै आएकी हुन् । २०५८ सालमा उन

Read More

घरदेशीमा विचलन, प्रदेशीमा जलन ! कारण पर-पुरुषगमन

Posted on August 16, 2018 | views : 8117 | गुल्मी - GLM

प्रेम सुनार । साउन–३१,  गुल्मी।  मंगलवार विहान परपुरुष गमनका क्रममा आफ्नै १३ वर्षिय छोराले देखेपछि भ्याई नभ्याई नग्न शरिर छोप्दै कोठाबाट भागेकी एक महिला अहिलेसम्म सम्पर्क विहिन छन । श्रीमान घर नभएको बेला र छोरा कोठा देखि बाहिर हिडेको बेला एक जना डाईभरसंग सदरमुकाम तम्घासको धागिथुम स्थित डेर

Read More

ती व्राह्मण जसले यी विपन्न दलितलाई बनाए डाक्टर

Posted on August 16, 2018 | views : 3714 | गुल्मी - GLM

प्रेम सुनार | साउन ३१, गुल्मी | जसले २०६५ सालमा  बढो मुस्किलले आर्थिक समस्या झेल्दै गाउँको  सरकारी विद्यालयमा एसएलसी पास गर्दा क्याम्पस पढ्ने कुरा उनका बढो सोचनीय विषय थियो । उनलाई विज्ञान विषय लिएर क्याम्पस पढ्ने मन थियो  ।  तर, उनका अगाडि आर्थिक तगारो बनेर तेर्सियो ।  अरु

Read More

गुल्मीमा पछिल्लो तिन बर्षमा बन्द हड्ताल शुन्य प्राय

Posted on August 15, 2018 | views : 1523 | गुल्मी - GLM

प्रेम सुनार। साउन–३०, गुल्मी। राजनैतिक दल वा कुनै संघ संस्थाबाट हुने आन्दोलनका कार्यक्रम , त्यसमा पनि बन्द हड्ताल शुन्य प्राय हुँदै आएको गुल्मीको एक सरकारी कार्यालयको तत्थाङकले देखाएको छ ।  जिल्ला ट्राफिक कार्यालयको तथ्याङकले यस्तो देखाएको हो । सो कार्यालयका तथ्याङक अनुसार गत आर्थिक बर्षमा बन्द

Read More

गुल्मीको राजामा सवारी दुर्घटना, ७ घाईते

Posted on August 15, 2018 | views : 2989 | गुल्मी - GLM

प्रेम सुनार । साउन–३०, गुल्मी । अहिले केहि बेर अघि गुल्मीदरवार गाउँपालिका वडा नम्वर–३ को  राजा भन्ने स्थानमा बसले ठक्कर दिदाँ जिपमा सवार ७ जना घाईते भएका छन ।  तम्घासबाट बुटवलबाट जाँदै गरेको लु १ प ७०४२ नम्वरको बस र सोही दिशाबाट आउँदै  जाँदै गरेको लु १ ख ८३७७ नम्वरको बस एक अर्काम

Read More

जलेर गम्भीर घाईते बालकप्रति मन्त्रीद्धय ज्ञवाली र बिष्टको ध्यानकृष्ट

Posted on August 15, 2018 | views : 1418 | गुल्मी - GLM

प्रेम सुनार । साउन–३०, गुल्मी । केहि दिन अघि जलेर गम्भीर घाईते भई यति वेला जिवन मरणको दोसाँधमा रहेको गुल्मीका विपन्न परिवारका एक बालकको उपचार प्रति संघिय सरकारका मन्त्री तथा गुल्मीका दुबै सांसदहरुको ध्यानकृष्ट भएको जनाईको छ । ईस्मा गाउँपालिका वडा नम्वर ३ स्थित अति विपन्न भक्तबहादुर कुमालका ४ वर्षिय

Read More

खर्च प्रगतिमा धुर्कोट पहिलो, मुसिकोट दोश्रो

Posted on August 14, 2018 | views : 2676 | गुल्मी - GLM

प्रेम सुनार । साउन–२९, गुल्मी ।  पश्चिम नेपाल ग्रामिण  खानेपानी तथा सरसफाई परियोजना दोश्रो चरण गुल्मीले यस जिल्लामा सञ्चालन गरेका कार्यक्रमहरु मध्ये आर्थिक प्रगति सारंशमा धुर्कोट  गाउँपालिका पहिलो नम्वमा अगाडी  रहेको छ भने दोश्रो नम्वमा मुसिकोट नगरपालिका परेको छ । जिल्लाका 

Read More