२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

धमाधम विना पैसा सम्वन्ध विच्छेद , पाँच दिनमा पाँचवटै निशुल्क

२०७५, ६ भाद्र बुधबार १०:५९

प्रेम सुनार | भदौ ६, बुटवल ।  मुलुकी संहिताले विशेष गरी सम्बन्ध बिच्छेदका क्रममा पुरुषहरुलाई धेरै मात्रमा राहत हुने देखिएको छ । मुलुकी ऐन लागु भएका ५ दिन भित्रमा गुल्मी जिल्ला अदालतमा फैसला भएको पाँचवटै मुद्धा एक सुका महिलालाई नदिलाई फैसला भएका छन । त्यस अदालतका श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले भने–‘ संहिता लागु भएको पाँच दिनमा पाँच वटै सम्वन्ध विच्छेदनको फैसाल विना पैसा भएका छन । ’

साउन मशान्तको मुखसम्म  त्यसै जिल्लामा ५० लाखबाट वार्गेनिङ्ग हुने र २० लाखसम्म पुरुषलाई तिराएर डाढ् सेक्ने गरेका थिए अदालत बाहिरका अधिकारकर्मीहरुले । मेलमिलावका नाममा पुरुषलाई दवाव दिने र ठुलो रकम तिराउने क्रमको पछिल्लो चरणमा अर्थात संहिता लागु हुनुको एक हप्ता अघि मात्र एउटी महिलाले १० लाख नगद बुझेर सम्वन्ध विच्छेद मेलमिालवमा गराएकी थिईन ।

श्रीमान र घर परिवारको स्वीकृति विना विभिन्न शहरमा गएर बस्ने र लामो समय पछि फर्केर आई सम्वन्ध विच्छेदको मुद्धा दिने कतिपय महिलाहरुले अर्को लुकी विवाह  गरेर समेत सम्वन्ध विच्छेद र गोजी भराईले पुरुषको ढाड सेक्ने गर्दै  । ईस्मा २ का विष्णु कुँवर ७ वर्ष सम्म श्रीमति माईती मै बस्ने यता श्रीमानलाई  न सम्वन्ध विच्द् गर्न मान्ने न श्रीमानलाई अर्को विवाह गर्न दिने गरेर हैरान पारिन ।

धेरै पकट सञ्चारकर्मीहरु संग समेत आफ्नो पिडा सुनाए उनले । संहिता लागु भएको दिन देखि उनि जस्तै समस्यामा परेका थुप्रै पुरुषहरुले अब हामी सम्वन्ध बिच्छेद गर्न अदालत आउन हुन्छ ? भनेर सोध्न थालेका छन । श्रेस्तेदार वस्याल भन्छन आज त्यस्तै पुरुष आउने खवर देखिएको छ सम्भवता आजै हो भोली सम्म त्यो उनको मुद्धा दर्ता हुन सक्छ ।

संहिता लागु नहुनु सम्म कतिपय महिलाका लागि सम्वन्ध विच्छेद गतिलो अवसर बनेको थियो । विशेष गरी अनुशासित संगठन सेना, प्रहरीका मानिसहरु जागिर जाने डरले जति मागे पनि तिरेर जागिर जोगाउन बाध्य थिए । बैदेशिक राजगारमा हुनेहरु थप पिडित बनेका थिए ।

घरमा आफ्नी श्रीमतिलाई परपुरुष गमनका वेला रंङ्गेहात भेटे पनि लाखौं तिरेर सम्वन्ध विच्छेद गराउने गरिएको थियो । अब त्यो बाध्यताबाट पुरुषहरु मुक्त भएका छन । भित्र भित्रै श्रीमतिको कुटाएर सहेर बस्न बाध्य पुरुषले पनि अब त्यसरी श्रीमतिबाट अशुरक्षित महशुस गरे सम्वन्ध विच्छेद माग्न सक्ने भएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस